For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, August 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    डेकेन्द्र हत्या प्रकरणको न्यायिक पाठ र द्वन्द्वपीडितको बाँकी सङ्घर्ष

    डेकेन्द्र हत्या प्रकरणको न्यायिक पाठ र द्वन्द्वपीडितको बाँकी सङ्घर्ष

    वर्तमान विश्वमा परमाणु वम बिस्फोटनका त्रासदी र जापानका हिरोसिमा नागासाकी सहर

    वर्तमान विश्वमा परमाणु वम बिस्फोटनका त्रासदी र जापानका हिरोसिमा नागासाकी सहर

    सद्भावसँगै सम्मानजनक व्यवहार

    सद्भावसँगै सम्मानजनक व्यवहार

    हाम्रो समाजको दुर्दशाको कारण–१

    हाम्रो समाजको दुर्दशाको कारण–१

    सिकलसेल प्रति संवेदनशील बन्दै सरकार

    बाँके : भेरीमा सिकलसेलका एघार सय बढी बिरामी फेला

    न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

    न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेउवा संघको निर्वाचन अनिश्चित

byDainik Nepalgunj
August 13, 2026
in News, मुख्य समाचार
0 0
0
निर्वाचनमा जुट्यो नेउवा संघ
Share on FacebookShare on Twitter

नेपालगन्ज उद्योग वाणिज्य संघको ३४ औं र ३५ औं वार्षिक साधारण सभा तत्कालका लागि रोकिएको छ । उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले संघले आगामी साउन ३० गते शनिबार गर्ने गरी तय गरेको दुवै साधारण सभासम्बन्धी सम्पूर्ण कार्यक्रम छलफल नभएसम्म स्थगन गर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

त्यससँगै आसन्न निर्वाचन अनिश्चित भएको छ ।

संघका पूर्व कोषाध्यक्ष तनविर जमाल हलवाईले दायर गरेको उत्प्रेषण तथा परमादेशसम्बन्धी रिट निवेदनमा बुधवार सुनुवाइ गर्दै न्यायाधीश कोशलचन्द्र सुवेदीको एकल इजलासले यस्तो आदेश दिएको हो । अदालतले निवेदकले उठाएको विषयको प्रकृति र गम्भीरता हेर्दा दुवै पक्षलाई छलफलमा राखेर निष्कर्षमा पुग्न उपयुक्त देखिएको भन्दै तत्कालका लागि साधारण सभा रोक्न आदेश दिएको हो ।

अदालतले संघको विधानमा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वर्षमा एकपटक साधारण सभा गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेको विधान २०५३ को धारा १६ (क) मा यस्तो व्यवस्था गरिएको अदालतको आदेशमा उल्लेख छ । सोही व्यवस्थाको सन्दर्भमा ३४ औं र ३५ औं वार्षिक साधारण सभा एउटै समयमा गर्ने गरी प्रकाशित सूचना कार्यान्वयन गर्ने कि नगर्ने भन्ने विषयमा दुवै पक्षबीच छलफल आवश्यक रहेको अदालतले ठहर गरेको हो ।

संघले २०८३ साउन ८ गते पत्र संख्या ०८३÷०८४÷१६ मार्फत साधारण सभासम्बन्धी सूचना प्रकाशित गर्दै ३४ औं र ३५ औं वार्षिक साधारण सभा साउन ३० गते शनिबार गर्ने जनाएको थियो । उक्त निर्णयविरुद्ध हलवाई अदालत पुगेका थिए । त्यसपछि उच्च अदालतले संघको साधारण सभा कार्यक्रमलाई तत्कालका लागि रोकेको हो ।

अदालतले विपक्षीहरुलाई रिट निवेदनमा उठाइएका विषयमा लिखित जवाफ पेस गर्न पनि आदेश दिएको छ । उत्प्रेषण तथा परमादेशको आदेश जारी गर्नुपर्ने वा नपर्ने आधार, कारण र प्रमाणसहित लिखित जवाफ पेस गर्न विपक्षीका नाममा सूचना जारी गर्न आदेश भएको छ । प्रमुख जिल्ला अधिकारीसमेतलाई विपक्षी बनाइएको मुद्दामा उच्च सरकारी वकिल कार्यालय, नेपालगन्जमार्फत र अन्य विपक्षीको हकमा उनीहरू आफैं वा कानुनबमोजिमको प्रतिनिधिमार्फत बाटाको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ ।

लिखित जवाफ प्राप्त भएपछि वा जवाफ पेस गर्ने अवधि समाप्त भएपछि मुद्दा नियमानुसार इजलासमा पेस गर्नसमेत अदालतले आदेश दिएको छ । यससँगै रिट निवेदनमा उठाइएका विषयको कानुनी परीक्षण अगाडि बढ्ने भएको छ ।

हलवाईले रिट निवेदनसँगै अन्तरिम आदेशको मागसमेत गरेका थिए । सो मागमाथि तत्काल अन्तिम निष्कर्षमा पुग्नुभन्दा दुवै पक्षलाई छलफलमा राख्नु आवश्यक देखिएको अदालतले जनाएको छ । यही प्रयोजनका लागि निवेदक र विपक्षीलाई २०८३ साउन २९ गते बिहान १० बजे इजलाससमक्ष उपस्थित हुन सूचना दिन आदेश गरिएको छ ।

अदालतले साउन २९ गते हुने छलफलसम्मका लागि मात्रै साधारण सभासम्बन्धी कार्यक्रम रोक्न भनेको हो । आदेशमा नेपालगन्ज उद्योग वाणिज्य संघले साउन ३० गते गर्ने गरी तय गरेको ३४ औं र ३५ औं वार्षिक साधारण सभा तथा त्यससँग सम्बन्धित सम्पूर्ण कार्यक्रम छलफलको मितिसम्म स्थगन गर्न भनिएको छ ।

‘अदालतको आदेश हामीसम्म आइपुगेको छैन, आएपछिमात्रै यसबारे के गर्ने भन्ने निर्णय गरिनेछ,’ पछिल्लो परिवर्तित अवस्थाबारे छलफल गर्न बसेको बैठकबारे दैनिक नेपालगन्जको प्रश्नमा महासचिव भिमबहादुर रानाभाटले भने, ‘बैठक जारी छ, पत्र आएपछि आवश्यक निर्णय लिइनेछ ।’

उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको अदालतले जनाएको छ । आदेशको जानकारी विपक्षीहरुलाई गराएर नियमानुसार प्रक्रिया अघि बढाउनसमेत भनिएको छ ।

रिट निवेदनमाथिको सुनुवाइका क्रममा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय भोलासिंह हमाल र सुनिलकुमार श्रेष्ठ तथा अधिवक्ताहरु प्रह्लादबहादुर कार्की, पवनकुमार गुप्ता, कपिलदेव शर्मा र सर्वदेवप्रसाद ओझाले बहस गरेका थिए । ‘मेरो मागको सुनुवाई भएको छ,’ अदालतको आदेशपछि निवेदक हल्वाईले दैनिक नेपालगन्जसँग भने, ‘अब अदालतको कोर्टमा बल गएको छ, जे गर्छ उसैले गर्छ ।’ उनले संघमा व्याप्त बेथितिविरुद्ध आफ्नो प्रयास सफल हुने विश्वास व्यक्त गरे ।

न्यायाधीशको एकल इजलासमा भएको सुनुवाइपछि जारी आदेशले नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी साधारण सभा तत्काल अघि बढाउने बाटो रोकिएको छ । अब साउन २९ गते हुने दुवै पक्षबीचको छलफलपछि अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा अन्य निर्णय गर्ने विषय टुंगो लाग्नेछ । तर, आदेशको प्रकृतिले संघ अन्योलमा परेको छ ।

‘तयारी अगाडी बढाऊँ, एक दिन अगाडी रोकिदियो भने हुने आर्थिक नोक्सानी ठुलो हुनेछ, रोकौं निर्वाचनसमेत संघारमा छ,’ संघका एक पदाधिकारी बुधवार आपतकालिन बैठकमा भएको घम्साघम्सीबारे दैनिक नेपालगन्जसँग भने, ‘निकै गम्भीर परिस्थतिमा संघलाई धकेलियो ।’

बुधबारको आदेशले निर्वाचनमा होमिएका उम्मेदवारसमेत अन्योलमा परेका छन् । वर्तमान कार्यसमिति साधारणसभा विना निर्वाचनमा नजाने मूड बनाएको बुधवारको छलफलमा देखिएकोले पनि निर्वाचन प्रक्रियासमेत अनिश्चिततामा धकेलिएको हो । यद्धपि, अदालतको आदेशमा निर्वाचनबारे कुनै कुरा उल्लेख छैन । ‘अबको छलफलमा यो विषयले प्रवेश पाउनेछ,’ बुधवार बहसमा सहभागी अधिवक्ताले दैनिक नेपालगन्जसँग भने, ‘साधारणसभा रोकेर निर्वाचन प्रक्रिया अगाडी बढ्छ भन्ने मान्यता गलत हुन्छ ।’

Previous Post

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै

Next Post

युवालाई पठन संस्कृतिसँग जोड्न बहस

Next Post
युवालाई पठन संस्कृतिसँग जोड्न बहस

युवालाई पठन संस्कृतिसँग जोड्न बहस

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
युवालाई पठन संस्कृतिसँग जोड्न बहस

युवालाई पठन संस्कृतिसँग जोड्न बहस

August 13, 2026
निर्वाचनमा जुट्यो नेउवा संघ

नेउवा संघको निर्वाचन अनिश्चित

August 13, 2026
लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै

August 12, 2026
निर्वाचनमा जुट्यो नेउवा संघ

संघ : अदालतले दुवै पक्षलाई छलफलका लागि बोलायो

August 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version