For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली

byDainik Nepalgunj
August 24, 2026
in Blog
0 0
0
राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली
Share on FacebookShare on Twitter

बाँकेको राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपद् आएमा समुदायस्तरबाट खोज तथा उद्धारमा खटिन सक्ने स्थानीय जनशक्ति तयार गरेको छ । बाढी, डुबान, आगलागी, भूकम्पलगायत प्राकृतिक विपद् आइपरेमा बाहिरबाट उद्धार टोली पुग्न समय लाग्ने भएपछि स्थानीय जनशक्ति तयार गरिएको हो ।

बाहिरबाट उद्धार टोली आउन समय लाग्ने हुँदा घाइते तथा बेपत्ताको अवस्था बिग्रिन सक्ने जोखिम भएकाले आइपर्ने समस्यामा तत्काल घटनास्थल गई खटिनसक्ने गरी गाउँपालिकाका सबै वडाका लागि ४९ जना स्वयंसेवक तयार गरिएको राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताउनुभयो ।

“प्राकृतिक विपद् पर्नासाथ सुरक्षाकर्मी नपुग्दासम्म समुदायमा केकसो गर्ने भन्ने यसअघि अलमल हुने गर्दथ्यो, अब त्यस्तो अवस्था आउने छैन”, अध्यक्ष पौडेलले भन्नुभयो, “अहिले बाढीमा फसेकाको उद्धारदेखि आगलागी नियन्त्रण र घाइतेलाई प्राथमिक उपचार दिने सीपसहित विपद् व्यवस्थापन स्वयंसेवक तयार भएका छन् । सुरक्षाकर्मी नपुग्दासम्म उनीहरुले विपद् व्यवस्थापनको काम गर्न सक्षम छन् ।”

गाउँपालिकाले सशस्त्र प्रहरी बलको ४२ नम्बर रिजर्वगण शम्शेरगञ्जसँगको साझेदारी र समन्वयमा सञ्चालन गरेको १८ दिने तालिमपछि स्थानीय उद्धार टोली पालिकास्तरीय विपद् व्यवस्थापन स्वयंसेवकका रूपमा परिचालन भएका उहाँले जानकारी दिनुभयो ।

तालिममा विपद् व्यवस्थापनसम्बन्धी जानकारी सुन्ने र टिपोट गर्ने मात्र नभई सम्भावित जोखिम आइपरे ‘कसरी तत्काल घटनास्थलमा पुग्ने र उद्धार गर्ने’ भन्ने अभ्यास गराइएको सशस्त्र प्रहरी बलको ४२ नम्बर रिजर्वगण शम्शेरगञ्जका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्याम रावतले बताउनुभयो । 

उहाँका अनुसार बाढीमा फसेका व्यक्तिलाई सुरक्षित स्थानमा निकाल्ने, घरमा लागेको आगो नियन्त्रण गर्ने, पानी प्रयोग गर्न नमिल्ने ठाउँमा आगो निभाउने तरिका तथा भूकम्पपछि भत्किएको संरचनाबाट घाइतेको उद्धार गर्नेलगायत अभ्यास स्वयंसेवकले तालिमका क्रममा सिकेका छन् ।

“दुर्घटना वा विपद्मा घाइते व्यक्ति अस्पताल पुग्न नसकी जीवन गुमाउनसक्ने जोखिम हुन्छ । त्यस्तो अवस्थामा सानो उपचार पनि निर्णायक हुन सक्छ । त्यसैले तालिममा सिपीआर अर्थात् मुटु तथा श्वासप्रश्वास रोकिएको अवस्थामा गरिने जीवनरक्षक विधिको सैद्धान्तिक र व्यावहारिक अभ्यास गराइएको थियो”, उहाँले भन्नुभयो, “घटनास्थलमा पुगेपछि घाइतेको अवस्था पहिचान गर्ने, आफू सुरक्षित रहेर उद्धार गर्ने, घाइतेलाई प्राथमिक उपचार दिने र आवश्यक परे स्वास्थ्य संस्था वा थप उद्धार टोलीसम्म सुरक्षित रूपमा पुर्‍याउने विषयमा स्वयंसेवकलाई अभ्यास गराइएको छ ।”

राप्तीसोनारी गाउँपालिका-२ निवासी तालिम प्राप्त विपद् व्यवस्थापन स्वयंसेवक रती वलीले तालिम लिएपछि उद्धारसम्बन्धी सैद्धान्तिक र व्यावहारिक सीपका बारेमा जानकारी भएको बताउनुभयो । उहाँले तालिम लिएपछि समुदायमा विपद् परेमा तत्काल उद्धार कार्यमा खटिएर सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।

विपद् व्यवस्थापनसम्बन्धी कार्यरत संस्था सामाजिक विकास मञ्च बाँकेका स्रोत व्यक्ति घनश्याम उपाध्यायले विपद्को पहिलो प्रतिकार्यमा स्थानीय जनशक्तिको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै बाहिरबाट उद्धार टोली घटनास्थलमा पुग्नुअघि स्थानीय स्वयंसेवकले प्रारम्भिक उद्धार र प्राथमिक उपचार गर्न सके क्षति हुने बताउनुभयो ।

“विपद्का बेला तत्काल परिचालन हुन सक्ने दक्ष जनशक्ति स्थानीयस्तरमै तयार गर्नु तालिमको उद्देश्य हो”, उपाध्यायले भन्नुभयो, “व्याहारिक सीप भएका स्वयंसेवक परिचालनबाट राप्तीसोनारीमा समुदायको विपद् सामना गर्ने क्षमता बलियो भएको छ ।”

राप्तीसोनारी गाउँपालिका-३ का वडाध्यक्ष मिनकुमार चौधरीले विपद् व्यवस्थापनमा बाह्य उद्धार टोलीको भर पर्नुभन्दा पहिले स्थानीय समुदायलाई नै प्रतिकार्यका लागि तयार पार्ने कार्य प्रभावकारी भएको बताउनुभयो । “बाहिरबाट उद्धार टोली आइपुग्नुअघि स्थानीयस्तरमै प्रारम्भिक उद्धार र प्राथमिक उपचार गर्न सक्ने जनशक्ति तयार पार्न तालिम दिएका छौँ”, उहाँले भन्नुभयो, “सबै वडाबाट स्वयंसेवक सहभागी गराएर तालिम दिइएकाले विपद्का बेला पालिकाको प्रतिकार्य प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।”

राप्तीसोनारी गाउँपालिकामा बाढी, पहिरो र सडक अवरोधदेखि आगलागी, सर्पदंश तथा भूकम्पसम्मका जोखिम आउने गर्दछ । विपद्का बेला सडक अवरुद्ध हुँदा उद्धार टोली तत्काल घटनास्थल पुग्न नसक्ने अवस्था पनि आउन सक्छ । त्यस्तो अवस्थामा घटनास्थल नजिकै रहेका प्रशिक्षित स्वयंसेवक नै पहिलो सहारा बन्न सक्ने वडाध्यक्ष चौधरीको भनाइ छ ।

Previous Post

जय बागेश्वरीमा नृत्यको रंग

Next Post

एचआइभीका नयाँ रोगी पहिचान

Next Post
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

एचआइभीका नयाँ रोगी पहिचान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दशैं बिदामा पनि अदालत खुला रहने

दशैं बिदामा पनि अदालत खुला रहने

October 10, 2026
नदी दोहोन : दुई महिनामा १२ ढुवानीका साधन नियन्त्रणमा

नदी दोहोन : दुई महिनामा १२ ढुवानीका साधन नियन्त्रणमा

October 10, 2026
बाँकेमा ३२ किलो गाँजासहित एक जना पक्राउ

बाँकेमा ३२ किलो गाँजासहित एक जना पक्राउ

October 10, 2026
रूपईडीहा डिपोका कर्मचारी सडकमा

रूपईडीहा डिपोका कर्मचारी सडकमा

October 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version