For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, August 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

    बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

    बेपत्ता परिवारको एउटै प्रश्न : हाम्रो मान्छे कहाँ छ ?

    बेपत्ता परिवारको एउटै प्रश्न : हाम्रो मान्छे कहाँ छ ?

    विपदमा हतार होइन, सही सूचना र संयम आवश्यक

    विपदमा हतार होइन, सही सूचना र संयम आवश्यक

    साहित्य र पर्यटन विकास

    साहित्य र पर्यटन विकास

    प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    ‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

byDainik Nepalgunj
August 30, 2026
in विचार
0 0
0
बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?
Share on FacebookShare on Twitter

आज बैंकहरूमा निक्षेपको कमी छैन । तर, लगानीयोग्य कर्जाको माग भने बढ्न सकेको छैन । समस्या यतिमै सीमित छैन । बैंकले ऋण किन दिन सकेनन् भन्ने प्रश्नसँगै अर्को गम्भीर प्रश्न पनि उठेको छ, उद्यमीहरू ६–७ प्रतिशत ब्याजदरमा समेत ऋण लिन किन हिच्किचाइरहेका छन् ? यसतर्फ कसैले गम्भीर ढंगले सोचिरहेको होइन, छैनकी जस्तो लाग्न थालेको छ ।

मलाई लागेको चाहिं के हो भने, जुन देशमा उद्यमी, व्यापारी र उद्योगीलाई आर्थिक विकासका साझेदारका रूपमा भन्दा शंकाको दृष्टिले हेर्ने वातावरण बन्छ, त्यहाँ नयाँ उद्यम कसरी जन्मिन्छ ? व्यवसायमा जोखिम हुन्छ । असफलता हुन्छ । नाफा–घाटा हुन्छ । तर, व्यवसाय असफल हुनु भनेको हरेकपटक उद्यमीको नियत खराब हुनु होइन । व्यवसाय असफल भयो भन्दैमा उद्यमीको घरजग्गा बेचेर उठिबास लगाउनु पनि समाधान होइन ।

पछिल्लो समय बैंकहरूले कर्जा असुलीका नाममा अपनाएका कतिपय कठोर प्रक्रिया र व्यवहारले ऋणीहरू मानसिक र आर्थिक रूपमा ठूलो दबाबमा परेको हुन सक्छ । कानूनमा भएका व्यवस्था सही छन् कि गलत भन्ने छुट्टै बहसको विषय हो । ऋणीहरू सबै निर्दोष छन् भन्ने पनि होइन । बैंकहरू सबै दोषी छन् भन्ने पनि होइन । तर कर्जा दिँदा बैंक र ऋणी दुवैले व्यावसायिक जोखिम लिएका हुन्छन् । व्यवसाय असफल हुँदा त्यो जोखिमको सम्पूर्ण भार ऋणीमाथि मात्रै सार्नु कति उचित हो? यो प्रश्नमा गम्भीर बहस आवश्यक छ ।

बैंकले ऋण दिँदा व्यवसायको योजना हेर्छ । धितो हेर्छ । नगद प्रवाहको अवस्था बुझ्छ। बजारको सम्भावना र जोखिमको मूल्यांकन गर्छ । त्यसपछि मात्रै कर्जा स्वीकृत हुन्छ । तर व्यवसाय असफल भएपछि त्यसको सम्पूर्ण जिम्मेवारी व्यवसायीको मात्रै हुने अवस्था बन्ने हो भने कर्जा प्रवाहको मूल आधारमै प्रश्न उठ्छ ।

व्यवसाय सफल हुँदा त्यसको लाभ बैंक र ऋणी दुवैले पाउँछन् । व्यवसायबाट आर्थिक गतिविधि बढ्छ । रोजगारी सिर्जना हुन्छ । राजस्व बढ्छ । बैंकको असल कर्जा पनि बढ्छ । त्यसैले व्यवसायमा आएको असफलताको सम्पूर्ण जोखिम एकातर्फ मात्र सार्ने प्रवृत्तिले अन्ततः बैंकिङ प्रणालीप्रतिको विश्वास कमजोर बनाउन सक्छ ।

अहिले उद्यमीहरू बैंकमा पुगेर ‘सस्तो ब्याज छ, ऋण पाइन्छ’ भनेर उत्साहित हुनुको सट्टा ‘भोलि व्यवसायमा समस्या आयो भने के हुन्छ ?’ भनेर डराउन थालेका छन् भने त्यसको वास्तविक कारण पहिचान गर्न आवश्यक छ । ब्याजदर मात्रै घटाएर कर्जा माग बढ्ने अवस्था नआउन सक्छ । त्यसका पछाडि रहेको विश्वासको प्रश्न पनि हेर्नुपर्छ ।

‘केही समयपछि अर्थतन्त्र आफैँ ठीक हुन्छ’ वा ‘ब्याजदर घटेपछि कर्जा बढ्छ’ भनेर मात्रै पर्खेर बस्ने हो भने समस्या समाधान हुँदैन । बैंकहरूले पनि आफ्नो विगतको कर्जा प्रवाह, जोखिम मूल्यांकन, असुली प्रक्रिया र ग्राहकसँगको व्यवहारमाथि आत्मसमीक्षा गर्नुपर्छ ।

नियामकले पनि बैंकको वित्तीय स्वास्थ्यलाई मात्रै हेरेर पुग्दैन। उद्यमी बाँच्ने अवस्था कस्तो छ भन्ने पनि हेर्नुपर्छ । आर्थिक गतिविधिको स्वास्थ्य कस्तो छ भन्ने पनि मूल्यांकन गर्नुपर्छ । बैंक बलियो हुनु र व्यवसाय क्षेत्र कमजोर हुनुबीचको सम्बन्धलाई पनि गम्भीर रूपमा बुझ्नुपर्छ ।

अहिलेको आवश्यकता समस्यामा परेका उद्यमीलाई थप दबाउने होइन। जसोतसो बाँचेका उद्यमीलाई टिकाउने वातावरण बनाउनु हो । किनकि व्यवसायी बाँचे भने बैंकको असल कर्जा बढ्छ । रोजगारी सिर्जना हुन्छ। राजस्व बढ्छ । अर्थतन्त्र चलायमान हुन्छ ।

बैंकको पैसा बैंकमै थुप्रिनु अर्थतन्त्रको सफलता होइन। त्यो पैसा उत्पादन, व्यापार, उद्योग र रोजगारी सिर्जना गर्ने क्षेत्रमा जान नसक्नु अर्थतन्त्रमा रहेको विश्वासको संकटको संकेत पनि हुन सक्छ ।
त्यसैले अहिलेको मुख्य प्रश्न ‘बैंकसँग पैसा कति छ ?’ भन्ने मात्रै होइन । मुख्य प्रश्न हो, उद्यमीले बैंकबाट ऋण लिएर फेरि व्यवसाय गर्न किन डराइरहेको छ ? यो प्रश्नको इमानदार रूपमा कारण खोजिएन भने ब्याजदर घटाएर मात्रै नेपालको कर्जा माग र अर्थतन्त्रको समस्या समाधान हुँदैन ।
(लेखक उद्यमी हुन् ।)

Previous Post

वर्षामा डुबाउने पेडारी नालामा बन्यो चारलेनको पुल

Next Post

त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

Next Post
त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

August 30, 2026
बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

August 30, 2026
सञ्चालनमा पेडारी पुल

वर्षामा डुबाउने पेडारी नालामा बन्यो चारलेनको पुल

August 30, 2026
बेपत्ता परिवारको एउटै प्रश्न : हाम्रो मान्छे कहाँ छ ?

बेपत्ता परिवारको एउटै प्रश्न : हाम्रो मान्छे कहाँ छ ?

August 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version