For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाढीपीडितका ५ लाख ५१ हजार रुपैयाँ सहयोग

byDainik Nepalgunj
August 31, 2026
in News
0 0
0
सहमति प्रयासले अलमलमा संघको चुनावी प्रक्रिया
Share on FacebookShare on Twitter

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले भोटेकोशी नदीको बाढीबाट प्रभावित परिवारका लागि ५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । संघको निवर्तमान कार्यसमितिले संस्थागत रूपमा गरेको सहयोगमा नवनिर्वाचित अध्यक्ष, पदाधिकारी, सदस्य र कर्मचारीले व्यक्तिगत रूपमा थप रकम जुटाएका हुन् ।

संघका नवनिर्वाचित अध्यक्ष चिरञ्जीवी ओलीले आफ्नो नेतृत्वको पहिलो निर्णय नै बाढीपीडितलाई सहयोग गर्ने भएको आइतवार घोषणा गरे । उनले नेपाल उद्योग वाणिज्य संघमार्फत नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा रकम उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै संघको तर्फबाट ५ लाख ५१ हजार रुपैयाँ सहयोग गरिने बताए ।

‘यस समयमा पीडित रहेका, हजारौँको संख्यामा घरबार गुमाएका व्यक्तिहरूलाई केही न केही आर्थिक रूपमा सहयोग गर्नका लागि पहिलो पटक नेपाल उद्योग वाणिज्य संघको तर्फबाट तथा मेरो व्यावसायिक कामको तर्फबाट, नेपाल उद्योग वाणिज्य संघ हुँदै नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा रकम प्रदान गर्ने प्रतिबद्धता आज यसै मञ्चबाट घोषणा गर्न चाहन्छु,’ ओलीले भने ।

उनका अनुसार, भर्खरै निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्य र नेपालगन्ज उद्योग वाणिज्य संघलाई संस्थागत रूपमा जोडेर प्रधानमन्त्री राहत कोषमा ५ लाख ५१ हजार रुपैयाँ प्रदान गरिनेछ । ‘यो नै हाम्रो पहिलो निर्णय भएको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु,’ उनले भने ।

बाढीपीडितका लागि संघको निवर्तमान कार्यसमितिले संस्थागत रूपमा १ लाख ५१ हजार रुपैयाँ उपलब्ध गराएको थियो । त्यसमा नवनिर्वाचित कार्यसमितिका अध्यक्ष, पदाधिकारी, सदस्य र कर्मचारीले व्यक्तिगत रूपमा थप ४ लाख रुपैयाँ जुटाएका हुन् । यसरी संघको तर्फबाट कुल ५ लाख ५१ हजार रुपैयाँ सहयोग भएको हो ।

व्यक्तिगत रूपमा सबैभन्दा धेरै रकम अध्यक्ष ओलीले सहयोग गरेका छन् । उनले आफ्नो फर्म ओली ट्रेड एण्ड सप्लायर्सबाट १ लाख ११ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

बाढीपीडितका लागि सहयोग घोषणा गर्दै ओलीले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला निजी क्षेत्र पनि सामाजिक दायित्वबाट अलग हुन नसक्ने सन्देश दिएका छन् । नयाँ कार्यसमितिको पहिलो निर्णयमै राहत सहयोगलाई प्राथमिकता दिइएको हो ।

Previous Post

‘द गोल्डन ग्राण्डमा’को दोस्रो संस्करणबारे पूर्व परामर्श बैठक

Next Post

‘एउटै उद्देश्य नेपालगन्जको आर्थिक विकास’

Next Post
‘एउटै उद्देश्य नेपालगन्जको आर्थिक विकास’

‘एउटै उद्देश्य नेपालगन्जको आर्थिक विकास’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

October 17, 2026
बागेश्वरीमा फूलपातीको उल्लास

बागेश्वरीमा फूलपातीको उल्लास

October 17, 2026
आयो र्यापर अर्जेलको ‘प्रियसी’

आयो र्यापर अर्जेलको ‘प्रियसी’

October 17, 2026
लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

October 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version