For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, September 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    विपद्मा नागरिक समाजको अग्रसरता

    विपद्मा नागरिक समाजको अग्रसरता

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    एक शिक्षकको बिदाई

    एक शिक्षकको बिदाई

    कानुनले निषेध गरेको बालविवाह: समाजमा यसका बहुआयामिक असर, कानुनी निरुपण र सामाजिक दायित्व

    कानुनले निषेध गरेको बालविवाह: समाजमा यसका बहुआयामिक असर, कानुनी निरुपण र सामाजिक दायित्व

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा इन्टर–स्कुल फुटबल च्याम्पीयन्स

byDainik Nepalgunj
September 8, 2026
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा इन्टर–स्कुल फुटबल च्याम्पीयन्स
Share on FacebookShare on Twitter

एसियन पेन्टस च्याम्पीयन्स कप यु–१८ अल नेपाल इन्टर–स्कुल फुटबल च्याम्पीयन्समा युनाइटेड एजुकेशनल एकेडेमीले फराकिलो जित निकाल्दै प्रतियोगिताको सुरुवात गरेको छ । महेन्द्र रंगशालामा सोमबारदेखि औपचारिक रूपमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा युनाइटेडले सिद्धार्थ विद्याशदन, फुल्टेक्रालाई ५–० गोलले पराजित गरेको हो ।

युनाइटेडको जितमा जर्सी नम्बर ९ का प्रसिद्ध कँडेलले उत्कृष्ट प्रदर्शन गरे । उनले मात्रै चार गोल गरे । प्रसिद्धले खेलको ३२औँ, ३९औँ, ४१औँ र ६४औँ मिनेटमा गोल गर्दै टोलीलाई फराकिलो जिततर्फ अघि बढाएका थिए । जर्सी नम्बर १० का शैलेन्द्र बीसीले ५०औँ मिनेटमा थप एक गोल गरे ।

प्रतियोगिताको पहिलो दिन नै युनाइटेडले पाँच गोलको अन्तरमा जित निकाल्दै बलियो दाबेदारी प्रस्तुत गरेको छ । उद्घाटन खेलमा देखिएको खेलाडीको प्रदर्शनले विद्यालय तहमा फुटबलको प्रतिस्पर्धा र प्रतिभाको अवस्था पनि देखाएको आयोजकको भनाइ छ ।

दोस्रो खेलमा भने जेनिथ इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुल विजयी भएको छ । जेनिथले अरुणोदय माध्यमिक विद्यालयलाई २–० गोलले हरायो । जेनिथका जर्सी नम्बर ६ का कवि रावतले खेलको २४औँ मिनेटमा पहिलो गोल गरे । खेलको ५४औँ मिनेटमा जर्सी नम्बर ८ का सुवास बीसीले अर्को गोल थपे । त्यसपछि अरुणोदयले खेलमा फर्किने अवसर पाएन र जेनिथले २–० को जित सुरक्षित ग¥यो ।

नेपालगन्जमा विद्यालय तहका खेलाडीलाई लक्षित गरेर आयोजना गरिएको प्रतियोगितामा १८ वर्षमुनिका विभिन्न विद्यालयका खेलाडी सहभागी छन् । विद्यालयबाटै फुटबल प्रतिभाको पहिचान गर्ने र उनीहरूलाई थप अवसर दिने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको हो । यसले खेलाडीलाई आफ्नो क्षमता देखाउने मैदान उपलब्ध गराउनुका साथै अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकासमा समेत सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

नेपालगन्ज–११ स्पोर्टिङ क्लबका स्पोट्र्स कोअर्डिनेटर घनश्याम थापाले विद्यालय तहमा रहेका खेलाडीलाई प्रतिस्पर्धाको अवसर दिएर उनीहरूको प्रतिभालाई राष्ट्रियस्तरसम्म पु¥याउने लक्ष्य रहेको बताए । ‘युवा खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्दै उनीहरूको प्रतिभा राष्ट्रियस्तरसम्म पु¥याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो,’ उनले भने ।

प्रतियोगिता सुरु भएसँगै महेन्द्र रंगशालामा युवा खेलाडीको उत्साह र प्रतिस्पर्धा देखिएको छ । पहिलो दिनका दुई खेलले नै विद्यालय तहमा फुटबलप्रतिको आकर्षण र नयाँ प्रतिभाको सम्भावना देखाएको आयोजकले जनाएको छ । प्रतियोगिताले नेपालगन्जको स्थानीय खेलकुद गतिविधिलाई थप चलायमान बनाउने र आगामी दिनमा नयाँ फुटबल प्रतिभा उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपालगन्ज–११ स्पोर्टिङ क्लबको समन्वय तथा एसियन पेन्टसको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन भइरहेको छ । उद्घाटन समारोहमा क्लबका स्पोट्र्स कोअर्डिनेटर घनश्याम थापा, फुटबल प्रशिक्षक, विभिन्न विद्यालयका प्रतिनिधि, प्रशिक्षक, खेलाडी तथा खेलप्रेमी सहभागी थिए ।

प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोरख बहादुर थापाले गरेका हुन् । उनले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिता औपचारिक रूपमा सुरु गराएका थिए ।

Previous Post

सीटीईभीटी परीक्षा स्थगित

Next Post

होटल व्यवसायी संघले दियो बाढी पीडितलाई ७५ हजार

Next Post
होटल व्यवसायी संघले दियो बाढी पीडितलाई ७५ हजार

होटल व्यवसायी संघले दियो बाढी पीडितलाई ७५ हजार

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सामाजिक सञ्जालमा अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

सामाजिक सञ्जालमा अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

September 8, 2026
प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

September 8, 2026
बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

बाँकेमा हेक्टर वन अतिक्रमण

September 8, 2026
३५ लाख रुपैयाँको स्मैकसहित महिला पक्राउ

३५ लाख रुपैयाँको स्मैकसहित महिला पक्राउ

September 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version