For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, September 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    विपद्मा नागरिक समाजको अग्रसरता

    विपद्मा नागरिक समाजको अग्रसरता

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    एक शिक्षकको बिदाई

    एक शिक्षकको बिदाई

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

छात्राहरु वीच सचेतनामूलक अन्तरक्रिया

byDainik Nepalgunj
September 10, 2026
in News, मुख्य समाचार
0 0
0
छात्राहरु वीच सचेतनामूलक अन्तरक्रिया
Share on FacebookShare on Twitter

हरेक वर्ष सेप्टेम्बर १० मा विश्वभर विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । यसको उद्देश्य आत्महत्याका कारण हुने मानवीय क्षति कम गर्नु, मानसिक स्वास्थ्यप्रति जनचेतना फैलाउनु र कठिन परिस्थितिमा रहेका व्यक्तिलाई सहयोगका लागि प्रेरित गर्नु हो । 
 
सन् २००३ देखि मनाइँदै आएको विश्व आत्महत्या रोकथाम दिवसको विश्व स्वास्थ्य संगठनले तय गरेको यस वर्ष “आत्महत्याबारेको सोंच र सम्वाद परिवर्तन गरौैं” नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । 
 
सोही क्रममा नारी विकास केन्द्रले स्थानीय सल्यानी वाग स्थित कन्या माध्यमिक विद्यालयमा छात्राहरु वीच आज विहीबार अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ । 
 
नारी विकास केन्द्रकी संस्थापक सदस्य शान्ति हमालको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रियात्मक कार्यक्रममा केन्द्रकी कोषाध्यक्ष रचना श्रेष्ठले स्वागत गर्नुहुँदै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । श्रेष्ठले नारी विकास केन्द्रले मनोपरामर्श सेवा पनि शुरु गरेको हुँदा छात्रा विद्यार्थीहरुलाई परामर्श सेवा लिन आग्रह गर्नु भयो ।
 
कार्यक्रममा नारी विकास केन्द्रकी मनोपरामर्शदाता नौसाव नाज अन्सारीले प्रशिक्षकको रुपमा पावर प्वाइन्टको माध्यमबाट आत्महत्या सम्बन्धि विषयगत प्रस्तुतीकरण गर्नु भयो । उहाँले प्रस्तुतीका क्रममा उहाँले विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रत्येक वर्ष ७ लाख २० हजारभन्दा बढी मानिसले आत्महत्या गर्ने गरेको उल्लेख गर्दै आत्महत्या १५–२९ वर्ष उमेर समूहका युवा रहेका छन् भने विश्वका कुल आत्महत्यामध्ये ७३ प्रतिशतभन्दा बढी घटना न्यून तथा मध्यम आय भएका मुलुकहरूमा हुने गरेको उल्लेख गर्नु भयो ।
 
प्रशिक्षक अन्सारीले नेपालमा औसत प्रति दिन १८ जनाले आत्महत्या गरिरहेका छन् भन्दै आत्महत्याका कारणहरु मध्ये जैविक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक, साँस्कृतिक तथा वातावरणीय पक्षहरु नै प्रमुख देखिन्छन् । नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा मात्रै ७२२३ जनाको ज्यान आत्महत्याको कारणले गएको थियो ।  यसरी नेपालमा दैनिक २० जनाले आत्महत्या गरेका थिए भने २०८०÷८१ मा प्रति लाखमा कीब २५ जनाले आत्महत्याको कारणबाट ज्यान गुमाएका थिए ।
 
उहाँले भन्नुभयो– आत्महत्या विश्वव्यापी रूपमा सार्वजनिक स्वास्थ्यको गम्भीर समस्या हो । तर समयमै सहयोग, परामर्श, पारिवारिक साथ र सामाजिक समर्थन प्राप्त भएमा धेरै आत्महत्याका घटनाहरू रोक्न सकिन्छ भन्दै विभिन्न तर्कहरु प्रस्तुत गर्नुभयो । 
 
सो सचेतनामूलक कार्यक्रममा विद्यालयकी शिक्षिका पुष्पा सापकोटा, विद्यार्थीहरु खुशिमा बेहना, शाहिदा शेख लगायतका विद्याथीहरुले विभिन्न जिज्ञासा राख्दै आफ्नो छरछिमेक र समाजमा घटेका आत्महत्या सम्बन्धि घटनाको अनुभव सुनाउनु भएको थियो । 
 
कार्यक्रममा नारी विकास केन्द्रका सल्लाहकार र कार्यसमितिका सदस्यहरु, विद्यालयका शिक्षिकाहरुको पनि सहभागिता थियो । 
 
उल्लेखनीय छ, केन्द्रकी अध्यक्ष मीना श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा सदस्यहरुको क्षमता अभिवृद्धि तालिम तथा विभिन्न रचनात्मक कार्यक्रम गर्ने, केन्द्रले अन्य संघ संस्थाहरुसँग सहकार्य र साझेदारी व्यापक गर्ने, किशोरीहरु लक्षित स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने, लक्षित वर्गका महिलाहरुलाई सीपमूलक कार्यक्रमहरु निरन्तर सञ्चालन गर्ने, संस्थाको विकासको लागि सम्बन्धित निकायहरुसँग साझेदारी गरी महिला उद्यमीहरुले उत्पादन गरेको सामाग्रीहरुको बिक्री वितरण गर्नका लागि मेला, महोत्सव सञ्चालन गने, बाँके जिल्लाको आठ वटा पालिकामा मानसिक स्वास्थ्य साक्षरता, मनो परामर्श तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, महिलामैत्री स्थानीय शासन वकालतमा निरन्तर काम गर्ने, जोखिममा रहेका महिला बालबालिका जेष्ठ नागरिकहरूको उद्धार कार्यमा निरन्तर काम गर्ने लगायत योजनामा राखेको जानकारी दिनु भएको छ ।

Previous Post

नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
छात्राहरु वीच सचेतनामूलक अन्तरक्रिया

छात्राहरु वीच सचेतनामूलक अन्तरक्रिया

September 10, 2026
नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

September 10, 2026
काफ्लेलाई पदमुक्त गर्ने निर्णय गैरकानुनी भएको जसपाको दाबी

काफ्लेलाई पदमुक्त गर्ने निर्णय गैरकानुनी भएको जसपाको दाबी

September 10, 2026
लुम्बिनी प्रदेशमा घरेलु कार्यालयबाटै यातायात सेवा दिने निर्णय कार्यान्वयनमा आउँदै

लुम्बिनी प्रदेशमा घरेलु कार्यालयबाटै यातायात सेवा दिने निर्णय कार्यान्वयनमा आउँदै

September 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version