For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, September 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

नेपालगन्जमा एथरको १५औँ एक्सपेरियन्स सेन्टर

byDainik Nepalgunj
September 14, 2026
in Blog
0 0
0
नेपालगन्जमा एथरको १५औँ एक्सपेरियन्स सेन्टर
Share on FacebookShare on Twitter

एथर नेपालले नेपालगन्जमा आफ्नो १५औँ ‘एक्सपेरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ ।

‘सेन्टरबाट ग्राहकले एथरका विद्युतीय स्कुटरको प्रविधि, डिजाइन र प्रदर्शन प्रत्यक्ष बुझ्न पाउने भएका छन्,’ नेपालगन्जस्थित सेन्टरका सञ्चालक दीपेन्द्र विष्टले दैनिक नेपालगन्जसँग भने । सेन्टरमा टेस्ट राइड तथा बिक्रीपछिको सेवासम्बन्धी जानकारीसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

विष्टका अनुसार, सेन्टरमा एथर ४५० र एथर रिज्टा मोडल उपलब्ध छन् । ग्राहकले स्कुटरको प्रविधि बुझ्नुका साथै प्रडक्ट डेमोन्स्ट्रेसन हेर्न र टेस्ट राइड गर्न सक्नेछन् ।

आइतवार सेन्टर उद्घाटनको अवसरमा एथर नेपालले नेपालगन्जका ग्राहकलाई लक्षित गर्दै विशेष ‘ओपनिङ स्कीम’ समेत सार्वजनिक गरेको छ । एथर नेपालका मार्केटिङ म्यानेजर सलमान खानले विद्युतीय स्कुटरमा राइडरको सहजता र सुरक्षालाई ध्यानमा राखेर विभिन्न स्मार्ट प्रविधि समावेश गरेको बताए ।

नेपालगन्जमा सेन्टर विस्तार गर्नुको उद्देश्य पश्चिम नेपालको विद्युतीय मोबिलिटीलाई थप स्मार्ट र दिगो बनाउनु रहेको एथर नेपालले जनाएको छ । नयाँ सेन्टरसँगै कम्पनीको सोरुम तथा एक्सपेरियन्स सेन्टर सञ्जाल काठमाडौँ, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगन्ज, धरान र विराटनगरलगायत देशका प्रमुख सहरमा पुगेको छ ।

कम्पनीले नेपालभर विद्युतीय सवारीको प्रयोग बढ्दै गएको अवस्थामा ग्राहकलाई चार्जिङ र सर्भिसिङको सुविधा पनि विस्तार गर्दै आएको जनाएको छ । हाल एथरका स्कुटर प्रयोगकर्ताका लागि देशभर ५० भन्दा बढी फास्ट–चार्जिङ स्थान सञ्चालनमा छन् । त्यस्तै १० भन्दा बढी अधिकृत सर्भिस सेन्टरमार्फत बिक्रीपछिको सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

नेपालगन्जस्थित सेन्टरका सञ्चालक विष्टले ग्राहकको सन्तुष्टिलाई आफूहरूको पहिलो प्राथमिकता बनाएको बताए । उनले सेन्टरमा ग्राहकले स्कुटर खरिदअघि आवश्यक जानकारी लिन, प्रविधि बुझ्न र टेस्ट राइड गर्न सक्ने बताए। उद्घाटनका अवसरमा नेपालगन्जका ग्राहकका लागि विशेष योजना ल्याइएको जानकारी पनि उनले दिए ।

सेन्टरको उद्घाटन लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले रिबन काटेर गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै खत्रीले जलवायु परिवर्तनको समस्या बढ्दै गएको अवस्थामा वातावरणमैत्री विद्युतीय सवारी साधनले बजारमा थप स्थान पाउने विश्वास व्यक्त गरे ।

Previous Post

दर्शन ग्रुपको चौथो वार्षिक उत्सव

Next Post

बालबालिका र युवालाई खजुरामा साइबर सुरक्षा पाठ

Next Post
बालबालिका र युवालाई खजुरामा साइबर सुरक्षा पाठ

बालबालिका र युवालाई खजुरामा साइबर सुरक्षा पाठ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
असारमै तीज गीत

आज हरितालिका तीज

September 14, 2026
बालबालिका र युवालाई खजुरामा साइबर सुरक्षा पाठ

बालबालिका र युवालाई खजुरामा साइबर सुरक्षा पाठ

September 14, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

कांग्रेस बाँकेमा महाधिवेशनको चटारो

September 14, 2026
नेपालगन्जमा एथरको १५औँ एक्सपेरियन्स सेन्टर

नेपालगन्जमा एथरको १५औँ एक्सपेरियन्स सेन्टर

September 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version