For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, November 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

    एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्ने

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा क्लबको पोल्टामा

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप : ५४ पदक जितेर सगरमाथा क्लबको दबदबा कायमै

    नेपालगञ्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप : २४ स्वर्णसहित सगरमाथा स्वीमिङ क्लबको शानदार अग्रता

    तेस्रो नेपालगन्ज अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसीप सुरु, ११ स्वर्ण जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    नेपालमा जलजन्य विपद्, बाढी र चक्रवात अर्नबको प्रभाव

    से फोक्सुण्डो यात्रा–५

    से फोक्सुण्डो यात्रा–५

    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

फातिमा फाउण्डेनको साधारण र अधिवेशन सम्पन्न

byDainik Nepalgunj
November 2, 2026
in News
0 0
0
फातिमा फाउण्डेनको साधारण र अधिवेशन सम्पन्न
Share on FacebookShare on Twitter

फातिमा फाउण्डेसन नेपालको २२औँ साधारण सभा तथा ८औँ अधिवेशनले मैमुना सिद्धिकीलाई अध्यक्षमा चयन गरेको छ ।

अधिवेशनबाट उपाध्यक्षमा गंगा वली, महासचिवमा हुमा अख्तर, सहसचिवमा कैकसा अन्सारी, कोषाध्यक्षमा सुवेदा फरहिन र सहकोषाध्यक्षमा राधा केवट चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा साकरा खातुन, सफिया खातुन, हसिना मुकेरी, रुकैया हलवाई, रिहाग शेषलगायत ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले फातिमा फाउण्डेसन नेपालले मुस्लिम महिलाहरूलाई संगठित गर्दै नेतृत्व विकासमा पु¥याएको योगदानको प्रशंसा गरे । उनले फातिमा फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष मोहम्मदी सिद्धिकीको नाममा प्रदान गरिँदै आएको समाजसेवा पुरस्कारलाई निरन्तरता दिने र त्यसको आर्थिक दायित्व नगरपालिकाले लिने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालगन्जमा मुस्लिम महिलाहरूलाई घरबाहिर निस्केर सामाजिक गतिविधिमा सहभागी हुने वातावरण निर्माण गर्न फाउण्डेसनले महत्वपूर्ण भूमिका खेलेको बताए। साथै, नवनिर्वाचित कार्यसमितिलाई आगामी दिनमा अझ सक्रियताका साथ काम गर्न सुझाव दिए।

मैमुना सिद्धिकीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नारी विकास केन्द्रकी कोषाध्यक्ष रचना श्रेष्ठ, एनजीओ फेडेरेसन नेपालका केन्द्रीय सचिव नमस्कार शाह, पूर्वसांसद तथा फातिमा फाउण्डेसन नेपालका संस्थापक सदस्य लक्ष्मी तिवारी, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष द्वारिका अधिकारी, सल्लाहकारहरू विश्वजित तिवारी, सहिल अन्सारी र रविन्द्र कर्ण, इन्सेक प्रतिनिधि टेकनाथ आचार्य तथा नारी कल्याण केन्द्रकी नारायणी रूपाखेतीलगायतले बोलेका थिए ।

वक्ताहरूले फातिमा फाउण्डेसन नेपालले स्थापनाकालदेखि नै महिला, बालबालिका, तथा सीमान्तकृत समुदायको हकहित र सशक्तिकरणका लागि निरन्तर काम गर्दै आएको छ । महिला सशक्तिकरण, बालविवाह न्यूनीकरण, सीपमूलक तालिम, शिक्षा, लंैगिक समानता तथा सामाजिक सचेतनाका क्षेत्रमा संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

अधिवेशनमा सामाजिक लेखापरीक्षक मनबहादुर भण्डारीले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाकी सदस्य कैकसा अन्सारीले सञ्चालन गरेको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष र बार्षिक प्रतिवेदन महासचिवले प्रस्तुत गरेका थिए ।

Previous Post

सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
फातिमा फाउण्डेनको साधारण र अधिवेशन सम्पन्न

फातिमा फाउण्डेनको साधारण र अधिवेशन सम्पन्न

November 2, 2026
सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

November 2, 2026
बाबुराम गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षतिः मुख्यमन्त्री आचार्य

बाबुराम गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षतिः मुख्यमन्त्री आचार्य

November 2, 2026
नेपालमा जलजन्य विपद्, बाढी र चक्रवात अर्नबको प्रभाव

नेपालमा जलजन्य विपद्, बाढी र चक्रवात अर्नबको प्रभाव

November 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version