For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

यस्तो छ, नेपालगन्ज उपमहानगरपालिकाको पाँच बुंदे प्रतिबद्धता

byDainik Nepalgunj
February 12, 2024
in News
0 0
0
यस्तो छ, नेपालगन्ज उपमहानगरपालिकाको पाँच बुंदे प्रतिबद्धता
Share on FacebookShare on Twitter

नेपालगन्ज उमपहानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम बास नेपालको सहजिकरणमा आज सम्पन्न भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा भएको सुनुवाईमा नगरबासिहरुले नगरको समर्ग विकास निर्माण र समृद्धीका बिषयमा दर्जनौ प्रश्न तथा जिज्ञासा राखेका थिए । सहभागिहरुले राखेका प्रश्न तथा जिज्ञासाहरुको समाधान सुनुवाईमा प्रमुख जवाफदेहि बक्ताको रुपमा आसिन नगर प्रमुख प्रशान्त बिष्ट, उपप्रमुख कमरुद्धीन राई, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर खड्का, प्रबक्ता प्रमोद रिजाल, वडा अध्यक्ष, कार्यपालिका सदस्य र शाखा प्रमुखहरुले दिएका थिए । झण्डै अढाई घण्टा सुनुवाईका सहभागि र सरोकारवालाहरु बिचमा भएको प्रश्नोत्तर पश्चात ५ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको थियो ।

सुनुवाईमा गरिएका प्रतिबद्धताहरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा बस्तिको माथिबाट हाईमास्ट लाईन जडान भईरहेको र त्यसले समस्या निम्त्याउने भन्ने गुनासो आएकाले वडा मार्फत जानकारी आएमा नगरले बिद्युत प्राधिकरणसंग समन्वय गरि समाधानको आवश्यक पहल गर्ने, वडा नम्बर १८ तेजनगर जानकी गाउँपालिकाको सिमानामा रहेको सडक कच्ची र डुवानको समस्या रहेकोले निवेदन पालिकामा आएमा वडासँग आवश्यक समन्वय गरी समस्या समाधान गर्ने, मासुजन्य पदार्थको गुणस्तरीयताका लागि नियमित अनुगमन गर्ने, र नेपालगन्ज उपमहानगरपालिकालाई सरसफाईयुक्त बनाउन ब्यापक अभियान सञ्चालन गर्ने, सरसफाई गर्न अटेर गर्नेहरुलाई दण्ड जरिवाना गर्ने, ध्वनी प्रर्दुषण न्यूनीकरणका लागि आवश्यक नीति बनाउने र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ मा क्रिकेट मैदान निर्माणका लागि नेपाल सरकारबाट नीतिगत निर्णय आवश्यक भएकाले नीतिगत निर्णयकालागि आवश्यक पहल गर्ने र सार्वजनिक स्थानमा थप सार्वजनिक शौचालय निर्माण गर्ने, निर्माण भईरहेका सबै सार्वजनिक शौचालयहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ । सुनुवाईबाट गरिएका प्रतिबद्धताहरुलाई सहभागि तथा सरोकारवालाहरुले तालि बजाएर अनुमोदन गरे पश्चात नेपालगन्ज उमपहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट, उपप्रमुख कमरुद्धीन राई, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर खड्का, प्रबक्ता प्रमोद रिजाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरुले हस्ताक्षर गरेका थिए ।

बास नेपालका निर्देशक हेमराज भट्टले सहजिकरण गरेको सुनुवाईमा स्वागत तथा सुनुवाईको उद्धेश्यमाथि प्रकाश बास नेपालका निर्वतमान अध्यक्ष रमेश सिटौलाले गरेका थिए । सुनुवाईमा नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा बास नेपालका केन्द्रीय सदस्य तपेन्द्र बहादुर मलातीले गरेका थिए ।

Previous Post

शनिबार नेपालगन्ज–जनकपुर हवाई उडान

Next Post

कोहलपुरले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

Next Post
कोहलपुरले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

कोहलपुरले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
योगिनी कपः उद्घाटनमै आयोजकको जीत

योगिनी कपः उद्घाटनमै आयोजकको जीत

April 6, 2026
नेपालगन्जका संस्थागत विद्यालयमा तीन बर्ष एउटै पुस्तक

नेपालगन्जका संस्थागत विद्यालयमा तीन बर्ष एउटै पुस्तक

April 6, 2026
दुर्घटना भन्दा आफै ज्यान गुमाउने बढी

अकालमा ज्यान गुमाउने युवा बढी

April 6, 2026
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

April 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version