For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, July 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

एक मिनेटमा नेपालगन्जः पढ्नूस् मुख्यमुख्य समाचार शीर्षक

byDainik Nepalgunj
March 22, 2024
in News
0 0
0
एक मिनेटमा नेपालगन्जः पढ्नूस् मुख्यमुख्य समाचार
Share on FacebookShare on Twitter

•           प्रहरी प्रधान कार्यालय नक्सालले एकैपटक बाँकेका चारजना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूको सरुवा गरेको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत, लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुरका डिएसपी दिपकबहादुर साह, नेपाल प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन शाखा नेपालगन्जका डिएसपी नवराज पोखरेल र ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीको सरुवा गरेको हो ।

•           नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्षसमेत रहेका नेकपा एमाले बाँकेका सहसचिव दिपककुमार बर्माले नेपालगन्जमा रिङ रोड बनाउन सरकारसँग माग गरेका छन् । नेपालगन्जमा रहेका उपप्रधान तथा भौतिक पूर्वाधार,  यातायातमन्त्री रघुवीर महासेठसँग उनले रिङ रोडको आवश्यकता रहेको औंल्याउँदै ध्यानाकर्षण गराएका हुन् ।

•           बुधबार राति नेपालगन्ज भन्सार कार्यालयको व्यारियरमा ठोकिएर नेपालगन्ज-१८ का २४ वर्षीय सुरज बर्माको मृत्यु भएको छ ।

•           नेकपा एमाले बाँकेले जिल्लामा सञ्चालित अधुरा र अलपत्र योजना पूरा गर्न उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराएको छ ।

•           जिल्ला प्रशासन कार्यालय बाँकेले मर्यादितरुपमा होली पर्व मनाउन आह्वान गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सूचना जारी गर्दै होलीमा उच्छृङखल गतिविधि गरेर कानुनबमोजिम कारवाही गर्ने चेतावनी दिएका छन् ।

•           जबरजस्ती करणी मुद्धामा फरार रहेका नेपालगन्ज-१५ का ३२ वर्षीय छोटु गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

•           प्रहरीले दुई दिनमा भन्सार छलेर भित्र्याईको साढे चार लाख बढीको मालसामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार र बिहीबार गरी भन्सार चार लाख ३४ हजार एक सय ४० मूल्य बराबरको भन्सार छलेर ल्याएको मालसामान बरामद गरेको हो ।

Previous Post

तुइन मुक्त कालिकोट

Next Post

बाँदर धपाउन किसानलाई कुकुर !

Next Post
बाँदर धपाउन किसानलाई कुकुर !

बाँदर धपाउन किसानलाई कुकुर !

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

July 26, 2026
यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

July 26, 2026
सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था

विगत पाँच बर्षदेखि निरन्तर ओरालो भन्सार

July 26, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

July 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version