For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मौसमजन्य घटना प्रतिकार्यमा पूर्वसूचना प्रभावकारी

byDainik Nepalgunj
March 24, 2024
in News
0 0
0
मौसमजन्य घटना प्रतिकार्यमा पूर्वसूचना प्रभावकारी
Share on FacebookShare on Twitter

परापूर्वकालमा मौसमसम्बन्धी पूर्वजानकारी लिने माध्यम थिए, जमिनमुनी बस्ने सर्प, भ्याकुता र गड्यौला जस्ता जीवजन्तु । उनीहरुका गतिविधिका आधारमा मौसमको पूर्वानुमान गरिन्थ्यो । जीवजन्तुहरु जमिन बाहिर निस्केर गर्ने गतिविधिका आधारमा पानी पर्ने र नपर्ने अनुमान गरिन्थ्यो । यस्तो अनुमान कहिलेकाँही मिल्थ्यो पनि ।

समय परिवर्तनसँगै बाढीको पूर्वानुमानका लागि टावरहरु बनाइयो । टावरबाट मानिसहरु टाढा–टाढासम्म के भइरहेको छ देख्न सक्थे । र, पूर्वतयारीका लागि समय मिल्थ्यो । नदीमा पानीको सतह बढ्यो भने मान्छेलाई चिच्चाएर खबर पठाउने प्रयास गरिन्थ्यो । त्यो पनि भरपर्दो हुन सकेन । बाढी आएपछि तल्लो भेगका मानिसहरुलाई सूचना पु¥याउन समय लाग्थ्यो । अनि सर्वसाधरणहरु भाग्न भ्याउदैनथे ।

मौसमसम्बन्धी पूर्वसूचना दिन छिटो र स्वचालित प्रविधिका रुपमा सन् २००० मै विश्वका विकसित देशले राडार र प्रेसर बम्बल सेन्सरको प्रयोग सुरु गरिसकेका थिए । सन् २००५ मा जापानमा भएको संयूक्त राष्ट्रसङ्घको सम्मेलनले बाढी प्रभावित देशलाई बाढीको पूर्वसूचनाको प्रक्रियालाई छिटो र सहज तरिकाले सम्प्रेषण गर्न ती प्रविधिको प्रयोग गर्न सुझाव दिएपछि सन् २००८ देखि नेपालमा पनि यो प्रविधिको प्रयोग सुरु भएको थियो । 

सन् २००८ देखि मानव स्वचालित स्टाफगेज ९जल सतह मापन यन्त्र० को प्रयोग गर्न थालियो । त्यसपछि स्टाफगेजको प्रयोग गरी नदीमा पानीको सतहबारे जानकारी लिन थालियो । बाढी आउने सम्भावनाबारे पनि यसैबाट अनुमान गरिन्थ्यो । बाढी आउने जानकारी स्थानीयलाई आवासेट प्रविधिमार्फत खवर पुर्‍याइन्थ्यो । बाढीको जोखिममा भएका मानिसका लागि यो प्रविधि पनि छिटो र छरितो बन्न सकेन ।

त्यसपछि नेपालमा राडार सेन्सर र बम्बल सेन्सर प्रविधिको प्रयोग सुरु गरियो । र, आजका दिनमा मौसमी विपद्सम्बन्धी पूर्वसूचनाका लागि सबैभन्दा प्रभावकारी प्रविधिका रुपमा स्थापित भएको छ । 

यसैप्रविधिबाट प्राप्त पूर्वसूचना प्रत्येक वर्ष करिब ९० लाखलाई एसएमएसमार्फत पठाउने गरिएको विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यको भनाइ छ । “हामीले प्रत्येक दिन बिहान ६ बजे र बेलुकी ६ बजे मौसमी बुलेटिन प्रकाशन गछौँ, यसले आगामी तीन दिनको मौसमसम्बन्धी जानकारी दिन सहयोग गरेको छ”, उहाँले भन्नुभयो, “बाढी र बर्षासम्बन्धी जानकारीका लागि टोल फ्री नम्बर ११५५ र उद्धारका लागि ११४९ को व्यवस्था गरेका छौँ ।”

विभागले वेवसाइटमार्फत पनि विपद्सम्बन्धी पूर्वजानकारी सम्प्रेषण गरिरहेको छ । विगतमा बाढीको पूर्वसूचना दिने गरिए पनि अन्य विपद्जन्य घटनाको पूर्वसूचना दिन नसकिएको भन्दै आगामी दिनमा त्यसको पनि तयारी भइरहेको उहाँको भनाइ छ । 

“बिषेशगरी हामीले बाढीसम्बन्धी मात्रै पूर्वसूचना उपलब्ध गराउँदै आएका छौँ । तर अबदेखि पहिरो, हिमपहिरोको, लु, वन डडेलो, हावाहुरी, भारी बर्षा, चट्याङ, शीतलहरलगायतका १२ किसिमका विपद्को पूर्वानुमान गरी एसएमएसमार्फत सन्देश प्रवाहको तयारी गरिरहेका छौँ”, कर्मचार्यले भन्नुभयो । उहाँका अनुसार टेलिकम कम्पनी एनसेलले विभागसँगको सहकार्यमा सन् २०१६ देखि बाढीको पूर्वसूचना प्रवाह गर्न निःशुल्क  एसएमएस सेवा दिँदै आएको छ ।

उहाँका अनुसार यसअघि एनसेलसँग मात्रै यसप्रकारको सम्झौता भएकोमा अब नेपाल टेलिकमसँग पनि सोसम्बन्धी सम्झौताको तयारी भइरहेको छ । “पूर्वसूचना प्रवाहकै कारण मनसनजन्य विपद्बाट हजारौं मानिसको ज्यान जोगिएको छ, आर्थिक क्षति पनि कम भएको छ”, कर्माचार्यले थप्नुभयो, “पूर्वसूचना अझ प्रणालीलाई भरपर्दो र विश्वासनीय बनाउँदै लैजाने छौँ ।”

उहाँले मौसममा आधारित जोखिमबाट हुने धनजनको क्षति कम गराउन पूर्वसूचना प्रणाली तथा प्रवाहका लागि तीन वटै तहका सरकार, विभिन्न सरोकारवाला निकायबीच सहकार्य गरी अगाडि बढ्न आवश्यक भएको बताउनुभयो । स्थानीय तहसम्म विभागको संरचागत विकास हुन नसकेको भन्दै प्रभावकारी रुपमा पूर्वसूचना प्रवाह गर्न नसकिएको उहाँको भनाइ छ । “विभागले सात सय ५३ वटै स्थानीय तहमा संरचनागत विकास तत्काल नसके पनि प्रत्येक जिल्लासम्म पुग्ने योजना बनाएका छौँ”, कर्मचार्यले भन्नुभयो । यसका लागि थप  मनसुनी राडार आवश्यक पर्ने उहाँको भनाइ छ । 

राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसनुजन्य घटनाका कारण जलविद्युत् आयोजनालगायतका पूर्वाधारमा क्षति पुग्दा मुलुकको अर्थतन्त्रमा असर पुगेको बताउनुभयो । उहाँले यसप्रकारको क्षति कम गर्नका लागि योजना बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

“मनसुनजन्य जोखिम उच्च भएका क्षेत्रमा पनि पूर्वसूचना प्रणालीको विकास आवश्यक भइसकेको छ । हामी सबै सरोकारवाला निकायसँग यस विषयमा छलफल सुरु गरिसकेका छौँ”, उहाँले भन्नुभयो । 

विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले पछिल्लो समय पूर्वसूचना प्रणाली विपद् व्यवस्थापनको भरपर्दो माध्यम बन्दै गएको भन्दै थप विस्तार गर्नका आवश्यक रहेको बताउनुभयो । “सूचना प्रविधिको विकाससँगै भू–उपग्रहका माध्यमबाट सूचना लिने र दिन थालिएसँगै विपद्सम्बन्धी पूर्वसूचना प्रणाली भरपर्दो र विश्वसनीय बनेको छ”, उहाँले भन्नुभयो, “यति हुँदाहँदै पनि विपद्का घटनाबाट हुने क्षति भने रोक्न नसकिए पनि न्यूनिकरण भने भएको छ ।”

उहाँले बढ्दो जलवायु परिवर्तनको असरसँगै विपद्का घटना पनि बढिरहेको भन्दै अनुकुलनका प्रभावकारी कार्यक्रमहरु सञ्चालन जरुरी रहेको बताउनुभयो । “हामीसँग विपद् ऐन, विपद् नियमवाली, विपद् व्यवस्थापन तथा न्यूनीकरण नीति, विपद् व्यवस्थापन न्यूनिकरणका लागि विभिन्न संरचना छन्, जलवायु परिवर्तन नीति छ”, उहाँले भन्नुभयो, “ प्रत्येक वर्ष गृहमन्त्रालयले विपद् प्रतिकार्य योजना नै ल्याउँछ । स्थानीय तहमा स्थानीय सरकार सञ्चालन ऐन पनि छ । सरकारले नीतिगत व्यवस्था धेरै राम्रो गरेको छ तर प्रभावकारी कार्यन्वयन हुन भने सकेको छैन ।”

जलविद् इञ्जिनियर बिनोद पराजुलीले हाल प्रयोग भइरहेका राडार सेन्सर र बम्लर सेन्सर स्वचालित रुपमा सञ्चालन हुने र समयमै बाढीको पूर्वसूचनाका लागि प्रभावकारी बनेको बताउनुहुन्छ । “संकटापन्न समुदायलाई बाढी आउँदै छ भनेर छ घण्टा अगाडि पूर्वसूचना त दिन सकेका छौँ”, उहाँले भन्नुभयो, “पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाएर कस्तो विपद्मा कसरी बच्न सकिन्छ रु के–के गर्ने रु वा के–के नगर्ने भन्ने बिषयमा पनि व्यापक प्रचारप्रसारको जरुरी छ ।”
Previous Post

आज र भोली होली

Next Post

बजेट घाटा एक खर्ब ३७ अर्ब

Next Post

बजेट घाटा एक खर्ब ३७ अर्ब

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version