For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय २६ जना लाभान्वित

byDainik Nepalgunj
March 24, 2024
in News
0 0
0
निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय २६ जना लाभान्वित
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ तेजनगरमा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ६ सय २६ सय जना लाभान्वित भएका छन् । शनिवार स्थानीय मनकामना माध्यमिक विद्यालयको परिसरमा सञ्चालन गरिएको उक्त शिविरबाट वडा नम्बर १,१८ र जानकी गाउँपालिका वडा नं.३ लगायतका विद्यालयका शिक्षक विद्यार्थी, अभिभावक र सर्वसाधारण नागरिक निःशुल्क स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वित भएका हुन् ।

ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा जनरल स्वास्थ्य तर्फ १ सय ४ जना पुरुष र १ सय ७१ जना महिला सहित २ सय ७५ जनाको परिक्षण गराएका थिए भने आँखा परिक्षण तर्फ १ सय ५४ जना पुरुष र २०० जना महिला समेत ३ यस ५४ जनाले आँखा परिक्षण गराएर औषधि समेत निःशुल्क प्राप्त गरेका थिए ।

ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्माले दिनु भएको जानकारी अनुसार उक्त शिविरमा सबभन्दा बढी उमेर ८१ वर्षका पुरुष र ८० वर्षकी वृद्धा महिलाले पनि स्वास्थ्य परिक्षण र आँखा परिक्षण गराएका थिए भने शिविरमा सबभन्दा कम उमेर १ वर्षकी बालिका र १८ महिना वर्षको बालकले स्वास्थ्य परिक्षण गराएका थिए ।

सो अवसरमा केन्द्रकी अध्यक्ष लता शर्माले विद्यार्थीहरुको आकस्मिक स्वास्थ्य समस्याको तत्काल उपचारका लागि केन्द्रको तर्फबाट मनकामना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम चन्द ठकुरी र प्रिन्सीपल हेमा देवी भुजेललाई प्राथमिक उपचार बक्स हस्तान्तरण गर्नु भयो । उक्त बक्स भित्र आकस्मिक स्वास्थ्य समस्याका लागि आवश्यक पर्ने करीब २० थरी आौषधिहरु उपलब्ध गरिएको छ ।

सो अवसरमा मनकामना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम चन्द ठकुरीले निःशुल्क स्वास्थ्य परीक्षण र औषधी उपलब्ध गराएकोमा आयोजक संस्था प्रति आभार व्यक्त गर्नु भयो ।

शिविरमा नेपालगन्ज मेडिकल कलेज, कोहलपुरका डा. हर्षित पाठक, डा. आशिष न्यौपाने र दृष्टि विशेषज्ञ जीतेन्द्र कुमार वर्मा, स्वास्थ्य सहायक सुनिल धोबीले स्वास्थ्य परिक्षण गर्नु भएको थियो भने स्टाफ नर्स सुश्री सिमरनले स्वास्थ्य परिक्षणमा सहयोग गर्नु भएको थियो ।

डा. हर्षित पाठकका अनुसार स्वास्थ्य परिक्षण गरिएका अधिकाँश सेवाग्राहीहरु भाइरल ज्वरो, इलर्जी, रुघा खोकी र छाला सम्बन्धि रोगबाट बढी पीडित भएको पाइएको बताउनु भयो ।

त्यसैगरि पूर्णिमा बहुउद्देश्यीय सहकारी संस्था बाँकेका व्यवस्थापक बामदेव भट्टराई, आयोजक संस्थाका कार्यक्रम संयोजक महेश श्रेष्ठ, सामुदायिक स्वास्थ्य केन्द्रका इञ्चार्ज रमण कुमार शर्मा, स्वास्थ्य सहायक राजेन्द्र कुमार वर्मा, निखिल जायसवाल, अञ्जना गुरुङ, दिलमाया वि.क., राजा साहिल, आकाश जायसवाल लगायतले सहयोग गर्नु भएको थियो ।

Previous Post

बजेट घाटा एक खर्ब ३७ अर्ब

Next Post

नयाँ योजना र नेतृत्व सहित वेष्टर्न

Next Post
नयाँ योजना र नेतृत्व सहित वेष्टर्न

नयाँ योजना र नेतृत्व सहित वेष्टर्न

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आज विहान सात बजेदेखि मतदान

March 5, 2026
सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

March 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version