For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

शिक्षकलाई व्यवस्थापन क्षमता विकास तालिम

byDainik Nepalgunj
May 1, 2024
in News
0 0
0
शिक्षकलाई व्यवस्थापन क्षमता विकास तालिम
Share on FacebookShare on Twitter

संघीय सांसद जाबेदा खातुनले विद्यालयमा लैङ्गिक मैत्री शिक्षा, सरसफाई, प्रयाप्त शौचालय र छात्रालाई सेनेटरी प्याडको उपलब्धतामा बिशेष जोड दिनु पर्ने बताउनु भएको छ । उहाँले अहिले विद्यालयहरुमा प्रायजसो यिनै समस्याहरु देखिने गरेको जनाउँदै त्यसतर्फ ध्यान दिन सकिए विद्यालयलाई उत्कृष्ठ बनाउन सकिने बताउनुभयो ।

बाँके युनेस्को क्लबले प्लान नेपालको साझेदारीमा बासगढीमा सञ्चालन गरेको शिक्षकहरूलाई लैङ्गिक रूपान्तरण, समावेशी शिक्षा र कक्षा व्यवस्थापन सम्बन्धी तीनदिने क्षमता विकास तालिमको समापन गर्दै सांसद खातुनले सो बताउनुभयो ।
सो अवसरमा बोल्दै बाँसगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव मनप्रसाद रेग्मीले बालबालिकाहरुलाई संस्कारी र ब्यवहारिक शिक्षा विद्यालयबाट प्रदान गर्न विद्यालयका शिक्षकहरुको महत्वपुर्ण भुमिका रहेकोले सो तर्फ सबैले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्यालयको शैक्षिक सुधारका लागि विद्यालयका शिक्षकहरुलाई जिम्मेवार बनाउने उदेश्यले सो क्षमता विकास तालिमको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

उक्त तालिममा अपाङ्गता भएका बालबालिकाहरूको शिक्षा अधिकार र शिक्षा सम्बन्धमा स्रोत ब्यक्ति तालिमका प्रशिक्षक सन्जिव कुमार जोशिले सहजीकरण गर्नुभएको थियो ।

सो तालिममा बाँसगढी नगरपालिकाका ११ वटा सामुदायिक विद्यालयका प्रधानाध्यपक र शिक्षकहरु गरि करिव ४० जनाको सहभागिता रहेको बाँके युनेस्को क्लबका अधयक्ष रवि तुलाधरले बताउनुभयो ।

उहाँका अनुसार तालिममा विद्यालयमा लैङ्गिकता, विद्यालयमा सुशासन, शिक्षा ऐन सरफाई, खानेपानी, प्रविधिमैत्री विद्यालय, शैक्षिक नेतृत्व, बालिकाहरुका समस्या र अपांगतामैत्री विद्यालय लगायतका विषयमा जानकारी गराइएको थियो ।
विद्यालयमा भौतिक तथा शैक्षिक सुधारका लागि तालिममा सिकेका महत्वपुर्ण ज्ञानले आगामी दिनमा थप काम गर्न सहज हुने तालिममा सहभागीहरुले प्रतिक्रिया दिनुभयो ।

सो कार्यक्रममा संघीय सांसद खातुन, बाँसगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव रेग्मी, बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, प्रमुख संरक्षक सिद्दिकी र अध्यक्ष तुलाधर लगायतले तालिमका सहभागिलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

तालिममा प्लान इन्टरनेशनल नेपालका परियोजना संयोजक झलकमान विश्वकर्माले सहभागीहरुलाई तालिमको उद्देश्य र परियोजनाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम संचालन कार्यक्रम संयोजक महेश नेपालीले गर्नुभएको थियो ।

Previous Post

भ्रमपूर्ण विज्ञापन बन्द गरौ, गुणस्तरियता बस्तु तथा सेवामा जिम्मेवार बनौ

Next Post

अफगानिस्तानको मस्जिदमा आक्रमण, सुरक्षाका लागि भक्तजनको अपिल

Next Post
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु

अफगानिस्तानको मस्जिदमा आक्रमण, सुरक्षाका लागि भक्तजनको अपिल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बालअधिकारको लागि सबैको साझा दाहित्व

बालअधिकारको लागि सबैको साझा दाहित्व

May 10, 2026
पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त

पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त

May 10, 2026
नेपालगञ्जमा प्रथम पुम्से तेक्वान्दो प्रतियोगिता सम्पन्न

नेपालगञ्जमा प्रथम पुम्से तेक्वान्दो प्रतियोगिता सम्पन्न

May 10, 2026
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने

May 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version