For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘बालन्याय सम्पादनमा सर्वोत्तम हितलाई हेरिनु पर्दछ’

byDainik Nepalgunj
May 12, 2024
in News, मुख्य समाचार
0 0
0
बाँके शताब्दी साहित्य ग्रन्थको समीक्षा
Share on FacebookShare on Twitter

उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठत न्यायाधीश चन्द्र बहादुर सारुले बालन्याय सम्पादन गर्दा बालबालिकाको सर्वोत्तम हितलाई हेरिनु पर्ने बताएका छन् ।

एडभोकेसी फोरम नेपाल, बाँके जिल्ला अदालत र बाँके बार एशोसिएसनको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै न्यायाधीश सारुले गल्ती गरेका बालबालिकालाइ सुधार गरिनु पर्नेमा जोड दिए । बालबालिकाको मुद्दा हेर्न बाल इजलास छ तर बालन्याय अनुकुलको आचरण देखाउन नसकिएको प्रसङ्ग उल्लेख गर्दै वरिष्ठतम न्यायाधीश सारुले बालबालिकाको मुद्दामा संबेदनसिल भई सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारीपुर्वक कार्य गरिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतमले अझै पनि यातना र गैर कानूनी थुनाका घटनाको रोमथाम हुन नसकेको तथ्य प्रस्तुत गरेका थिए । एडभोकेसी फोरमले हिरासत भ्रमणका क्रममा पाएका तथ्यहरू उल्लेख गर्दै संयोजक गौतमले अधिकांश थुनुवाले स्वतन्त्र रूपमा बयान गर्न नपाएको, थुनुवा पूर्जि नदिएरै पनि थुनामा राख्ने गरिएको, बालबालिकाको मुद्दामा अनुसन्धान, अभियोजन र न्याय सम्पादनमा बालन्याय कार्यबिधि अनुसारका काम हुन नसकेको भन्दै सुधार आवश्यक रहेको बताए ।

बालन्याय, कार्यान्वयन अवस्था र सुधारका पक्षहरू बिषयक परामर्श बैठकमा बाँके जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै न्यायाधीश प्रसाईले बालन्याय सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनी ब्यवस्था, बालन्याय सम्पादनमा देखिएका चुनौतीको उल्लेख गर्दै फौजदारी न्याय प्रणाली भन्दा बालन्याय प्रणाली फरक रहेकाले सो अनुसार न्याय सम्पादन हुन पर्नेमा जोड दिएका थिए ।

कार्यक्रमा बाँके जिल्ला अदालतका न्यायाधीशहरू ढाका राम पौडेलले न्यायनिरोपण गर्दा पीडितको पक्षबाट पनि हेरिनु पर्ने भन्दै प्रतिवेदन समयमै नआएको कारण न्याय निरोपणमा समस्या पर्ने गरेको बताए ।

बाँके जिल्ला अदालतका न्यायाधीश इन्द्र बहादुर कठायतले बालसुधार गृहमा हुने घटनाको सुरक्षाको जिम्मा अदालतले गर्न नसक्दै बताउदै बालन्याय पद्धतीमा सुधार आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा बाँकेका सहायत प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले बालन्यायमा देखिएका कमीकमी सुधार्दै अगाडी बढ्न आवश्यक देखिएको बताए ।
नेपालगन्ज उच्च सरकारी वकिल कार्यालयका प्रमुख उमाकान्त पौडेलले बालन्यायको शिद्धान्त बमोजिमको कार्य गर्न हामीमा ब्यवशायिक मानसिकता बिकसित नभइसकेको प्रसङ्ग उल्लेख गर्दै बालबालिकाको मुद्दा हेर्दा पहिला उ बालक हो, उ कानूनको बिवादमा मात्रै परेको हो’ भन्ने कुराको मनन गरीनु पर्नेमा जोड दिए । बालन्यायमा अझै पनि समस्या रहेको उल्लेख गर्दै सहन्यायाधीवक्ता पौडेलले बालन्यायमा रहेका समस्यालाई ठाउँ ठाउँबाट उठान गरिनु पर्ने आवश्यकता औल्याएका थिए । बालसुधार गृहमा सुधारका प्रर्याप्त ब्यवस्था नभएका कारण कानूनी बिवादमा परेका बालकमा सुधार होइन आक्रोश र बिद्रोहको भावना रहेको सहन्यायाधीवक्ता पौडेलले भनाइ राखे । बालन्यायमा रहेका समस्याका कारणले बालन्याय अनुकुलको न्याय पाउनबाट उनीहरूलाई बन्चित गर्न नहुने सहन्यायाधीवक्ता पौडेलले बताएका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक तुल बहादुर कार्की एडभोकेसी फोरमका तर्फबाट प्रस्तुत गरिएको तथ्याङ्कले बालन्याय सुधार गर्नु पर्ने पक्षहरू औल्याएको उल्लेख गर्दै आफ्नो तर्फबाट भएका कमीकमजोरी सच्चाउदै अगाडि बढ्ने बताए ।

वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठले बालन्याय कार्यान्वयनमा लागी प्रक्राउ, अनुसन्धान, अभियोजन र न्यायसम्पादनका हरेक चरणमा बालन्यायले निदिष्ट गरेका प्रावधाहरूको पालना हुनु पर्नेमा जोड दिए । नेपालगन्ज उच्च बारका अध्यक्ष अधिवक्ता चित्र हादुर शाहीले समस्या कानूनमा नभै ब्यवहारमा भएकोले सुधार आवश्यक रहेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोगका नेपालगंज कार्यालय प्रमुख द्वारिका अधिकारीले मानव न्यायको प्रभावकारी कार्यान्वयनका लागी फौजदारी न्याय सम्बद्ध निकायको आवश्यक समन्वय र सहकार्य जरुरी रहेको बताईन ।

नौवस्ता बालसुधार गृह बाँकेका प्रमुख श्याम बहादुर रानाले बालसुधार गृहमा शिक्षा स्वास्थ्य, मनोसामाजिक परामर्श, सिपमूलक तालिम लगायतको आवश्यकता रहेको बताए ।
समाजसेवी जयकेश सिंहले बालसुधार गृहमा आवश्यक पूर्वाधान नहुँदा बालसुधार गृहमा समस्या देखिने भन्दै कानूनी बिवादमा आएका बालबालिको लागी सुधार र सुरक्षाको प्रबन्ध हुनु पर्नेमा जोड दिए ।

बालन्यायको क्षेत्रमा देखिएका कमी कमजोरी औल्याई बालन्याय कार्यान्वयनमा देखिएका समस्याको समाधानमा सहयोग पुरोग भन्ने उद्देश्यका साथ सरोकारवाला बिच परामर्श कार्यक्रम गरिएको आयोजक सस्था एडभोकेसी फोरमका अधिवक्ता बसन्त गौतमले बताए । जिल्ला बार अध्यक्ष मेहर सिंह खत्रीको अध्यक्षता र बाँके जिल्ला बारका सचिव अधिवक्ता जय प्रसाद पौडेल स्वागत मन्तब्य राख्दै अदालतले बालन्यायको क्षेत्रमा गरेका कार्यको चर्चा गरेका थिए । कार्यक्रमको समापन मन्तब्यका क्रममा जिल्ला बार अध्यक्ष जनक बहादुर शाहीले सबैको आ¥आफ्नै समस्या भए पनि कहिन कहीबाट राम्रो कामको सुरुवात गरिनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा फौजदारी न्याय सम्बद्ध जिल्ला अदालतका न्यायाधीश, सरकारी र प्रतिरक्षि कानून ब्यवशायी, अपराध अनसन्धानमा संलग्न प्रहरी अधिकारी, बालमनोबिज्ञ,बालसुधार गृह, मानव अधिकार आयोग लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरीक कार्यालय बाकेका प्रमुखका साथै मुद्दा चलाउने इलाका प्रहरी कोहलपुर, खजुरा, भोगभगवानपुरका प्रहरी अधिकारीहरूको सहभागिता रहेको थियो ।

Previous Post

बाँके शताब्दी साहित्य ग्रन्थको समीक्षा

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

उघारिंदै ‘हनी ट्रयाप’को जालोमा फस्नेका व्यथा

October 5, 2026
लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

October 5, 2026
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

बाँके क्षेत्र नम्बर १ को सहमति अलपत्र हुँदा प्रतिनिधित्वमै अन्योल

October 5, 2026
‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

October 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version