For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

प्रदेश नीति कार्यक्रमबारे सुझाव संकलन गरिंदै

byDainik Nepalgunj
May 16, 2024
in News, मुख्य समाचार
0 0
0
प्रदेश नीति कार्यक्रमबारे सुझाव संकलन गरिंदै
Share on FacebookShare on Twitter

संघीय सरकारले राष्ट्रपति मार्फत आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि त्यसबारे टिकाटिप्पणी, धारणा, सुझाव र आलोचनात्मक विचारहरू व्यक्त भैरहेका छन् । अब प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रम तयारीमा जुटिरहेको अवस्था छ ।

त्यसबीच, लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम कस्तो हुनुपर्ला ? आज बिहीबार नेपालगन्जमा लुम्बिनी प्रदेश सरकारका मन्त्री रत्न खत्री त्यसबारे छलफल गर्दैछन् । दैनिक नेपालगन्जको समन्वयमा इन्सेकले आयोजना गर्ने ‘लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम र मानवअधिकारका सवाल’ विषयक बहसमूलक संवादमा प्रमुख अतिथिमा रूपमा प्रस्तुत हुने सामाजिक विकास मन्त्री खत्रीले आफुले नीति तथा कार्यक्रमका लागि बनाएको खाका र सरकारका लागि आवश्यक सुझाव संकलन गरिने बताए ।

‘नीति तथा कार्यक्रम बनिसकेपछि हुने छलफल भन्दा पूर्व परामर्शले महत्वपूर्ण भूमिका खेल्न सक्छ’, मानवअधिकारका सवालमा देशैभरी नीति तथा कार्यक्रमले समेट्नु पर्ने विषय आफ्नो चासो भएको जानकारी दिंदै इन्सेक नेपालगन्जका संयोजक भोला महतले भने, ‘त्यसका लागि सरोकारवालाहरू बीच सार्वजनिक सुनुवाई आयोजना गरेका हौं ।’

कार्यक्रममा मानवअधिकारकर्मी, पत्रकार, बारका प्रतिनिधि, विभिन्न क्षेत्रका प्रतिनिधिमूलक व्यक्तित्वहरूको सहभागिता रहने आयोजक इन्सेक नेपालगन्जले जनाएको छ । कार्यक्रममा प्राप्त सुझावका आधारमा लुम्बिनी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा मानवअधिकारको सवाललाई प्राथमिकता दिइने विश्वास लिइएको इन्सेक प्रदेश संयोजक महतको भनाइ छ ।

इन्सेकले प्रदेश स्तरको राष्ट्रिय मानवअधिकार कार्ययोजना निर्माणका लागि लामो समयदेखि वकालत गर्दै आएको छ । ‘अरू प्रदेशले राष्ट्रिय मानवअधिकार कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याइसक्दा पनि लुम्बिनी सरकारले पटक्कै चासो देखाएन’, बुधबार सामाजिक विकास मन्त्री खत्रीसँगको भेटमा इन्सेक प्रदेश संयोजक महतले भने, ‘त्यसका लागि मुख्यमन्त्री सहित सांसदहरूसँग बृहत छलफलको योजना बनाएका छौं ।’ महतका अनुसार, राष्ट्रिय मानवअधिकार कार्ययोजना निर्माणका लागि निरन्तर दबाब दिंदै आएपनि सरकारको प्राथमिकतामा नपर्दा मानवअधिकारका तमाम सवाल ओझेलमा पर्दै गएका छन् ।

‘राष्ट्रिय मानवअधिकार कार्ययोजना प्रदेश सरकारको प्राथमिकतामा पर्नुपर्ने सवाल हो’, महतले दैनिक नेपालगन्जसँग भने, ‘यसको आवश्यकता र संवेदनशीलताबारे निरन्तर एड्भोकेसी आवश्यक देखिएको छ ।’

Previous Post

बर्दिया कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

Next Post

मुख्यमन्त्रीसँग उद्योगबारे छलफल

Next Post
मुख्यमन्त्रीसँग उद्योगबारे छलफल

मुख्यमन्त्रीसँग उद्योगबारे छलफल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

April 19, 2026
भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version