For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

धुलो दुध कारखाना स्थापना पहल

byDainik Nepalgunj
September 6, 2024
in News, मुख्य समाचार
0 0
0
धुलो दुध कारखाना स्थापना पहल
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बाँकेको कोहलपुरमा धुलो दुध कारखाना (पाउडर प्लान्ट) स्थापना पहल थालिएको छ । कोहलपुर नगरपालिकाले संस्थागत रूपमै पावर प्लान्ट स्थापनाका लागि नेपाल सरकारका कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारी लगायतका उच्च अधिकारीसँग भेटवार्ता गरी उक्त पहल थालेको हो ।

कोहलपुर नगरपालिका–९ स्थित दुग्ध विकास संस्थान, दुग्ध वितरण आयोजनाको क्षमता बिस्तार गरी किसानहरूले उत्पादन गरेको दुध बजारिकरणमा सरकारी सहयोगको माग बर्षौदेखि हुँदै आएपनि त्यसको सम्बोधन हुन सकिरहेको छैन ।

आयोजनामा असोजदेखि चैत्रसम्म दैनिक आठ हजार लिटर र असोज, कार्तिक, मंसिर, पुस, माघ, फागुन महिनामा त्यो भन्दा बढी दुध उत्पादन हुने गरेको छ । जसका कारण मिल्क होलिडेको मारमा किसान पर्दै गएपछि पाउडर मिल्क प्लान्टको माग गरिएको हो । ‘हामीले दुग्ध विकास बोर्डका कार्यकारी अध्यक्ष राजेन्द्र प्रसाद यादव सहित कृषि मन्त्री अधिकारीलाई भेट गरी पाउडर प्लान्ट स्थापनाको मागलाई बलियो गरी राखेका छौं’, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले दैनिक नेपालगन्जसँग भने, ‘मन्त्री अधिकारीको प्रतिबद्धता र बजेट सुनिश्चितताको योजनाले हामी छिट्टै काम सुरु हुनेमा ढुक्क छौं ।’

नगर प्रमुख आचार्यका अनुसार, त्यसका लागि मन्त्री अधिकारीले भाद्र १८ गतेको मन्त्रीस्तरीय निर्णयबाट ५० लाख बजेट समेत विनियोजित भएको भएको जानकारी दिएका छन् । ‘पालिकाबाट हामीले पनि राम्रो बजेट छुट्याउने सोंचमा छौं’, नगर प्रमुख आचार्यले झण्डै ५० करोड लागतमा बन्ने पाउडर प्लान्टका लागि पिपरी स्थित दुग्ध विकासको चार विगाह बढी जग्गा मापदण्ड अनुसार भएकाले ६ महिना भित्र काम अगाडि बढ्नेमा ढुक्क रहेको दोहोर्याए । ‘यसले पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका दुग्ध व्यवसायी किसानलाई आत्मनिर्भर बनाउँदै ग्रामीण अर्थतन्त्रको बलियो आधार तय गर्न सहयोग पुर्याउँछ’, त्यसैले पनि सरकारले लाखौं किसानहरूको मागलाई सम्बोधन गर्ने कुरामा आफु विश्वस्त रहेको तर्क नगरप्रमुख आचार्यको छ ।

दुग्ध वितरण आयोजनाले दाङको शान्तिनगर दुग्ध चिस्यान केन्द्र, लमही दुग्ध चिस्यान केन्द्र, बर्दियाको सानोश्री, भूरीगाउँ चिस्यान केन्द्रबाट दुध संकलन गर्दै आएको छ ।

त्यस्तै, कर्णाली प्रदेशको सुर्खेतको छिन्छु दुग्ध चिस्यान केन्द्र र बाँकेको कोहलपुर आयोजना कार्यालयबाट समेत दुध संकलन हुँदै आएको हो । जहाँ एक सय ११ सहकारी संस्थाबाट हजारौं किसानले दुध बिक्रीवितरण गर्दै आएका छन् ।

प्रतिघण्टा एक हजार लिटर दुध प्रशोधन गर्न सक्ने उद्योगको क्षमता छ। हाल दैनिक १२ हजार लिटर दुध संकलन हुँदै आएको आयोजना कार्यालयले जानकारी दिएको थियो। साथै दुधको सहज बजारीकरणको लागि पाउडर प्लान्ट निर्माणको प्रस्ताव पनि गरिएको छ ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

महिलाप्रधान पर्व तीज किन मनाउने ?

Next Post
महिलाप्रधान पर्व तीज किन मनाउने ?

महिलाप्रधान पर्व तीज किन मनाउने ?

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    June 18, 2025
    फोटो दस्तावेज हो, इतिहास हो

    फोटो दस्तावेज हो, इतिहास हो

    June 18, 2025
    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    June 18, 2025
    हालसम्मकै उच्च सुनको मूल्य

    सुनको मूल्य निरन्तर बढ्दो

    June 18, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version