For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, June 21, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

किन जाँदैछ अकालमा ज्यान

byDainik Nepalgunj
September 10, 2024
in News, मुख्य समाचार
0 0
0
किन जाँदैछ अकालमा ज्यान
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

हिमाल गैरे

नेपाल प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०÷२०८१ मा नेपालमा ७ हजार २ सय २३ जना व्यक्तिहरूले आत्महत्याका कारण ज्यान गुमाएका छन् । पछिल्लो ५ वर्षमा लुम्बिनी प्रदेशमा मात्रै ६ हजार ६ सय १० जनाले आत्महत्याका कारण ज्यान गुमाएका छन् ।

गत आ.व. मा मात्रै लुम्बिनी प्रदेशबाट १ हजार ३ सय २९ जना समेत रहेको छ । यो गत आ.वमा नेपालकै दोश्रो अर्थात २९.९ प्रतिशत हुन आउँछ । कोशी प्रदेशमा सबैभन्दा बढी ३९.३ रहेको छ ।

आत्महत्या रोकथामका कार्यक्रमलाई दिवस मात्रै मनाई जनस्वास्थ्यको बृहत कार्यक्रम नबनाइदा आत्महत्याको संख्या बढ्दो रहेकोमा विज्ञहरूको चिन्ता व्यक्त गरेका छन् ।

नेपालले सन् २०३० सम्म आत्महत्याको दरलाई प्रति १ लाख जनसंख्यामा ४.२ मा झार्ने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्य लक्ष्य ३ अन्र्तगत सुस्वास्थ्य तथा समृद्ध जीवनमा उल्लेख गरिए पनि तथ्याङ्कहरूको विश्लेषण गर्ने हो भने अहिले नेपालमा सरदर २० जनाको आत्महत्याका कारण मृत्यु भएको पाइन्छ । अर्थात आ.व २०८०÷८१ मा प्रतिलाखमा २५ जनाले आत्महत्याका कारण ज्यान गुमाएका छन् ।

अनुशन्धानका अनुसार हरेक एक आत्महत्या पछाडी २० देखि २५ असफल प्रयास भएका हुन्छ्न्, जुन यस डाटामा आएको हुदैन् । नेपालमा अकालमा मृत्यु हुने यो नै प्रमुख कारण मानिन्छ ।

नेपाल प्रहरीका अनुसार गत आ.वमा ५ सय ७८ महिला र ७ सय ५१ पुरुष रहेका थिए । जसमा ९३ बालिका र ४७ बालकको संख्या पनि संलग्न छ ।
लुम्बिनी प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठ पछिल्लो समयमा आर्थिक अभाव, बेरोजगारी, संचारको दुरूपयोग, देखासिखी गर्ने मनोविज्ञान, परिवार र व्यक्ति बिचको बढ्दो दुरी लगायत प्रमुख हुने गरेको बताउँछन् ।

‘परिवारमा संगै बसेर कुराकानी गर्ने बानी हरायो । परिवारको सदस्यमा पनि के भैरहेको छ भन्ने समेत छैन । संवाद हराए पछि कुरा हुदैन् । अनि उपाय नभए पछि मान्छेले अप्रिय निर्णय लिन पुग्छ ।’ प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले दैनिक नेपालगन्जलाई बताए ।

‘प्रहरीले समुदायमा र विद्यालयमा हिंसा र आत्महत्या रोकथामका निम्ती विभिन्न जागरणमुलक क्रियाकलापहरू सञ्चालन गरिरहेकै छौं तर हामी मात्रैले हुँदैन् ।’ उनले थपें ‘आत्महत्या रोकथामका निम्ती अब सबैले एकसाथ हातेमालो गर्न अब ढिला गर्नुहुदैन् अवस्था थप बिग्रनसक्छ ।’

‘परिवारका सदस्य बिचमा कुराकानी छैन्, केही कुराकानी हुँदैन् । अनि आत्महत्या भन्ने बित्तिकै नकरात्मक रूपमा लिइन्छ । यसबारे कोही केही कुरै गर्न चाहदैन् अनि मनमा गुम्सिएका भावनाहरूले अप्रिय रूप लिँदा पनि आत्महत्या बढ्दो भएको हो ।’ भेरी अस्पतालमा कार्यरत मनोसामाजिक परामर्शकर्ता कमला डाँगी बताइन् ।
भेरी अस्पतालको मानसिक रोग विभाग आउने बिरामी मध्ये अधिकांशले दिक्दारी र चिन्ताजनक समस्या लिएर आउने गरेको मनोचिकित्सक डा. लिला देवकोटाले बताइन् ।

‘बढ्दो बेरोजगारी, गरिवी, बैदेशिक रोजगारी एंव प्रविधि परिवारका सदस्यमा ल्याएको दुरी लगायतका कारण मानसिक रोग बढ्दो छ । त्यसको एक उपजका रूपमा आत्महत्यालाई लिन सकिन्छ ।’ डा. देवकोटाले थपिन ।

‘आत्महत्या हुनुमा स्वास्थ्य मात्रै नहुने भएकाले स्वास्थ्य संयन्त्र एक्लैले भन्दा पनि परिवार, समाज, स्थानीय तह सबैले संयूक्त रूपमा डिप्रेशन हुनु पुर्व एंव जटिल मानसिक स्वास्थ्य समस्या नहुदै नै सहयोगको वातावरण निर्माण गर्न सके यस्ता घटनामा कमी ल्याउन सकिन्छ ।’

आत्महत्या एक गम्भिर जनस्वास्थ्य समस्या भएसकेको भए पनि अझै पनि यसलाई व्यक्ति र परिवारका समस्याका रूपमा मात्रै हेरिनुले यस सम्बन्धि कार्यक्रम विद्यालय र समुदाय स्तरमा जान नसकेको उनको बुझाई छ । ‘आत्महत्या रोकथामलाई दिवशका रूपमा मात्रै सिमित नगरी हरेक विद्यालय, समुदाय र परिवारमा अभियानका रूपमा लगे मात्रै आत्महत्याका घटनामा कमी ल्याउन सकिन्छ ।’ मनोसामाजिक परामर्शकर्ता डाँगीले सुझाइन् ।

आत्महत्या रोकथाम गर्न सबैभन्दा पहिले मानसिक स्वास्थ्य एंव मनोसामाजिक सुस्वास्थ्यमा काम गर्नुपर्ने भेरी अस्पताल, नेपालगन्जमा कार्यरत मनोसामाजिक परामर्शकर्ता कमला डाँगीको भनाई छ ।

स्वास्थ्य मन्त्रालय लुम्बिनीका सचिव डा. बासुदेव उपाध्याय संघीय स्तरमा पर्याप्त नीतिगत रूपमा व्यवस्था भए मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका निम्ती नियमित कार्यक्रम र बजेटको अभावले समुदाय स्तरमा धेरै काम गर्न नसकिएको बताउँछन् ।

समस्या समाधान गर्न कार्यविधि

डा. बासुदेव उपाध्याय

सचिव

स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश

लुम्बिनीमा मानसिक रोग र व्यवस्थापनसँग सम्बन्धी कार्यविधि बनिरहेको छ । त्यसमा सबै किसिमको मानसिक समस्याबाट ग्रसित मानसिक रोग रोकथामका लागि विभिन्न पालिका, स्वास्थ्य संस्था, निकायसँग विभिन्न काम गरेका छौं । मेन्टल हेल्थ काउन्सिलरका रुपमा विभिन्न पालिकाहरुमा कर्मचारीहरु पनि राखिरहेका छौं । जसले गर्दा सुसाइट टेन्डेन्सीहरु घट्दै जान्छ भन्ने उद्देश्य हो ।

संघीय सशर्त कार्यक्रम अन्तर्गत पनि विभिन्न कार्यक्रमहरु आएका थियो, जसले गर्दा पालिकामा, स्वास्थ्य संस्थाहरुमा कर्मचारी राख्ने भन्ने कार्यविधि छ ।

अर्को विभिन्न प्रदेशमा साइक्लोजिकल डिसअर्डर हुने कारण अलगअलग हुनसक्छ । द्वन्द्व पीडितका कुरा हुनसक्छ, गरिबीका कुरा हुनसक्छ, स्वास्थ्यका कुरा हुनसक्छ, जसले गर्दा फरक मापदण्डका आधारमा क्याम्पेनहरु बनाइरहेका छौं । जसले गर्दा लोकल लेभलमा नै आम जनताको काउन्सिलिङ्ग गर्न सकियोस् । लोकल लेभलमा नै काउन्सिल गर्न सकियो भने मानसिक रोग घटाउन सकिन्छ भन्ने कार्यक्रम बनाइरहेको छ ।

आत्महत्यामा मानसिक स्वास्थ्यनै समस्या हो । मानसिक कारणले आत्महत्याको घटना हुनसक्छ । त्यसका कारणले हामीले मन्टेल हेल्थ पोलिसीको कार्यविधि बनाइरहेका हौं । भविष्यमा टेन्डेन्सी घटाउने उद्देश्यले संघमा पनि र प्रदेशमा पनि समस्या पहिचान गरेर कार्यक्रम बनाइरहेका छौं । र, मूल उद्देश्य भनेको माथि ठूलो समस्या आउनु भन्दा स्थानीय स्तरमै यसलाई घटाउन सकिन्छ भन्ने उद्देश्यले कार्यविधि बनाइरहेका छौं ।

लुम्बिनी प्रदेशको पोलिसी अहिले फाइनल चरणमा पुगिसकेको छ । मस्र्यौदा बनिरहेको छ । एक महिना भित्रै पोलिसी फाइनल हुनेछ । त्यसअनुसार कार्यविधि बन्छ र कार्यान्वयनका लागि पालिका लेभलमा जान्छ । (संवाद संक्षेप)

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

कर्णाली प्रदेशमा एक अर्ब ३८ करोड बेरुजु फर्छ्यौट

Next Post
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

कर्णाली प्रदेशमा एक अर्ब ३८ करोड बेरुजु फर्छ्यौट

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    लुम्बिनीमा १७ लाख घनफिट बढी काठ उत्पादन

    लुम्बिनीमा १७ लाख घनफिट बढी काठ उत्पादन

    June 20, 2025
    राज्यले यसो किन गर्दैन ?

    राज्यले यसो किन गर्दैन ?

    June 20, 2025
    २४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

    June 20, 2025
    भ्रष्टाचारविरुद्ध सडक सभा

    भ्रष्टाचारविरुद्ध सडक सभा

    June 20, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version