For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, September 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

किन जाँदैछ अकालमा ज्यान

byDainik Nepalgunj
September 10, 2024
in News, मुख्य समाचार
0 0
0
किन जाँदैछ अकालमा ज्यान
Share on FacebookShare on Twitter

हिमाल गैरे

नेपाल प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०÷२०८१ मा नेपालमा ७ हजार २ सय २३ जना व्यक्तिहरूले आत्महत्याका कारण ज्यान गुमाएका छन् । पछिल्लो ५ वर्षमा लुम्बिनी प्रदेशमा मात्रै ६ हजार ६ सय १० जनाले आत्महत्याका कारण ज्यान गुमाएका छन् ।

गत आ.व. मा मात्रै लुम्बिनी प्रदेशबाट १ हजार ३ सय २९ जना समेत रहेको छ । यो गत आ.वमा नेपालकै दोश्रो अर्थात २९.९ प्रतिशत हुन आउँछ । कोशी प्रदेशमा सबैभन्दा बढी ३९.३ रहेको छ ।

आत्महत्या रोकथामका कार्यक्रमलाई दिवस मात्रै मनाई जनस्वास्थ्यको बृहत कार्यक्रम नबनाइदा आत्महत्याको संख्या बढ्दो रहेकोमा विज्ञहरूको चिन्ता व्यक्त गरेका छन् ।

नेपालले सन् २०३० सम्म आत्महत्याको दरलाई प्रति १ लाख जनसंख्यामा ४.२ मा झार्ने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्य लक्ष्य ३ अन्र्तगत सुस्वास्थ्य तथा समृद्ध जीवनमा उल्लेख गरिए पनि तथ्याङ्कहरूको विश्लेषण गर्ने हो भने अहिले नेपालमा सरदर २० जनाको आत्महत्याका कारण मृत्यु भएको पाइन्छ । अर्थात आ.व २०८०÷८१ मा प्रतिलाखमा २५ जनाले आत्महत्याका कारण ज्यान गुमाएका छन् ।

अनुशन्धानका अनुसार हरेक एक आत्महत्या पछाडी २० देखि २५ असफल प्रयास भएका हुन्छ्न्, जुन यस डाटामा आएको हुदैन् । नेपालमा अकालमा मृत्यु हुने यो नै प्रमुख कारण मानिन्छ ।

नेपाल प्रहरीका अनुसार गत आ.वमा ५ सय ७८ महिला र ७ सय ५१ पुरुष रहेका थिए । जसमा ९३ बालिका र ४७ बालकको संख्या पनि संलग्न छ ।
लुम्बिनी प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठ पछिल्लो समयमा आर्थिक अभाव, बेरोजगारी, संचारको दुरूपयोग, देखासिखी गर्ने मनोविज्ञान, परिवार र व्यक्ति बिचको बढ्दो दुरी लगायत प्रमुख हुने गरेको बताउँछन् ।

‘परिवारमा संगै बसेर कुराकानी गर्ने बानी हरायो । परिवारको सदस्यमा पनि के भैरहेको छ भन्ने समेत छैन । संवाद हराए पछि कुरा हुदैन् । अनि उपाय नभए पछि मान्छेले अप्रिय निर्णय लिन पुग्छ ।’ प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले दैनिक नेपालगन्जलाई बताए ।

‘प्रहरीले समुदायमा र विद्यालयमा हिंसा र आत्महत्या रोकथामका निम्ती विभिन्न जागरणमुलक क्रियाकलापहरू सञ्चालन गरिरहेकै छौं तर हामी मात्रैले हुँदैन् ।’ उनले थपें ‘आत्महत्या रोकथामका निम्ती अब सबैले एकसाथ हातेमालो गर्न अब ढिला गर्नुहुदैन् अवस्था थप बिग्रनसक्छ ।’

‘परिवारका सदस्य बिचमा कुराकानी छैन्, केही कुराकानी हुँदैन् । अनि आत्महत्या भन्ने बित्तिकै नकरात्मक रूपमा लिइन्छ । यसबारे कोही केही कुरै गर्न चाहदैन् अनि मनमा गुम्सिएका भावनाहरूले अप्रिय रूप लिँदा पनि आत्महत्या बढ्दो भएको हो ।’ भेरी अस्पतालमा कार्यरत मनोसामाजिक परामर्शकर्ता कमला डाँगी बताइन् ।
भेरी अस्पतालको मानसिक रोग विभाग आउने बिरामी मध्ये अधिकांशले दिक्दारी र चिन्ताजनक समस्या लिएर आउने गरेको मनोचिकित्सक डा. लिला देवकोटाले बताइन् ।

‘बढ्दो बेरोजगारी, गरिवी, बैदेशिक रोजगारी एंव प्रविधि परिवारका सदस्यमा ल्याएको दुरी लगायतका कारण मानसिक रोग बढ्दो छ । त्यसको एक उपजका रूपमा आत्महत्यालाई लिन सकिन्छ ।’ डा. देवकोटाले थपिन ।

‘आत्महत्या हुनुमा स्वास्थ्य मात्रै नहुने भएकाले स्वास्थ्य संयन्त्र एक्लैले भन्दा पनि परिवार, समाज, स्थानीय तह सबैले संयूक्त रूपमा डिप्रेशन हुनु पुर्व एंव जटिल मानसिक स्वास्थ्य समस्या नहुदै नै सहयोगको वातावरण निर्माण गर्न सके यस्ता घटनामा कमी ल्याउन सकिन्छ ।’

आत्महत्या एक गम्भिर जनस्वास्थ्य समस्या भएसकेको भए पनि अझै पनि यसलाई व्यक्ति र परिवारका समस्याका रूपमा मात्रै हेरिनुले यस सम्बन्धि कार्यक्रम विद्यालय र समुदाय स्तरमा जान नसकेको उनको बुझाई छ । ‘आत्महत्या रोकथामलाई दिवशका रूपमा मात्रै सिमित नगरी हरेक विद्यालय, समुदाय र परिवारमा अभियानका रूपमा लगे मात्रै आत्महत्याका घटनामा कमी ल्याउन सकिन्छ ।’ मनोसामाजिक परामर्शकर्ता डाँगीले सुझाइन् ।

आत्महत्या रोकथाम गर्न सबैभन्दा पहिले मानसिक स्वास्थ्य एंव मनोसामाजिक सुस्वास्थ्यमा काम गर्नुपर्ने भेरी अस्पताल, नेपालगन्जमा कार्यरत मनोसामाजिक परामर्शकर्ता कमला डाँगीको भनाई छ ।

स्वास्थ्य मन्त्रालय लुम्बिनीका सचिव डा. बासुदेव उपाध्याय संघीय स्तरमा पर्याप्त नीतिगत रूपमा व्यवस्था भए मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका निम्ती नियमित कार्यक्रम र बजेटको अभावले समुदाय स्तरमा धेरै काम गर्न नसकिएको बताउँछन् ।

समस्या समाधान गर्न कार्यविधि

डा. बासुदेव उपाध्याय

सचिव

स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश

लुम्बिनीमा मानसिक रोग र व्यवस्थापनसँग सम्बन्धी कार्यविधि बनिरहेको छ । त्यसमा सबै किसिमको मानसिक समस्याबाट ग्रसित मानसिक रोग रोकथामका लागि विभिन्न पालिका, स्वास्थ्य संस्था, निकायसँग विभिन्न काम गरेका छौं । मेन्टल हेल्थ काउन्सिलरका रुपमा विभिन्न पालिकाहरुमा कर्मचारीहरु पनि राखिरहेका छौं । जसले गर्दा सुसाइट टेन्डेन्सीहरु घट्दै जान्छ भन्ने उद्देश्य हो ।

संघीय सशर्त कार्यक्रम अन्तर्गत पनि विभिन्न कार्यक्रमहरु आएका थियो, जसले गर्दा पालिकामा, स्वास्थ्य संस्थाहरुमा कर्मचारी राख्ने भन्ने कार्यविधि छ ।

अर्को विभिन्न प्रदेशमा साइक्लोजिकल डिसअर्डर हुने कारण अलगअलग हुनसक्छ । द्वन्द्व पीडितका कुरा हुनसक्छ, गरिबीका कुरा हुनसक्छ, स्वास्थ्यका कुरा हुनसक्छ, जसले गर्दा फरक मापदण्डका आधारमा क्याम्पेनहरु बनाइरहेका छौं । जसले गर्दा लोकल लेभलमा नै आम जनताको काउन्सिलिङ्ग गर्न सकियोस् । लोकल लेभलमा नै काउन्सिल गर्न सकियो भने मानसिक रोग घटाउन सकिन्छ भन्ने कार्यक्रम बनाइरहेको छ ।

आत्महत्यामा मानसिक स्वास्थ्यनै समस्या हो । मानसिक कारणले आत्महत्याको घटना हुनसक्छ । त्यसका कारणले हामीले मन्टेल हेल्थ पोलिसीको कार्यविधि बनाइरहेका हौं । भविष्यमा टेन्डेन्सी घटाउने उद्देश्यले संघमा पनि र प्रदेशमा पनि समस्या पहिचान गरेर कार्यक्रम बनाइरहेका छौं । र, मूल उद्देश्य भनेको माथि ठूलो समस्या आउनु भन्दा स्थानीय स्तरमै यसलाई घटाउन सकिन्छ भन्ने उद्देश्यले कार्यविधि बनाइरहेका छौं ।

लुम्बिनी प्रदेशको पोलिसी अहिले फाइनल चरणमा पुगिसकेको छ । मस्र्यौदा बनिरहेको छ । एक महिना भित्रै पोलिसी फाइनल हुनेछ । त्यसअनुसार कार्यविधि बन्छ र कार्यान्वयनका लागि पालिका लेभलमा जान्छ । (संवाद संक्षेप)

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

कर्णाली प्रदेशमा एक अर्ब ३८ करोड बेरुजु फर्छ्यौट

Next Post
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

कर्णाली प्रदेशमा एक अर्ब ३८ करोड बेरुजु फर्छ्यौट

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एआइलाई सिकाइँदै थारुभाषा

एआइलाई सिकाइँदै थारुभाषा

September 26, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

बर्षाले जनजीवन प्रभावित

September 26, 2026
खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

किसानलाई सतर्क रहन आग्रह

September 26, 2026
फुटसल : पहिलो दिन तीन टोली विजयी

फुटसल : पहिलो दिन तीन टोली विजयी

September 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version