For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 17, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Entertainment Sports

नेपाल प्रिमियर लिगः देशको खेलकुदमा एक नयाँ युग

byDainik Nepalgunj
December 24, 2024
in Sports, विचार
0 0
0
नेपाल प्रिमियर लिगः देशको खेलकुदमा एक नयाँ युग
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ ले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउँदै यसलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सफल भएको छ । एनपीएल केवल एक क्रिकेट प्रतियोगिता मात्र नभएर खेलकुदले अर्थतन्त्र र राष्ट्रिय पहिचानमा पार्न सक्ने प्रभावको परिभाषा नै बदल्ने रूपान्तरणकारी शक्ति बन्दै गरेको देख्न सकिन्छ र यो क्रान्तिको केन्द्रमा रहेका छन् नेपाली क्रिकेटका एक खम्बा पारस खड्का, जसको नेतृत्व र दूरदर्शी सोचले एनपीएललाई एक महत्वपूर्ण मञ्चमा स्थापित गर्न मद्दत गरेको छ, जहाँ स्थानीय र अन्तर्राष्ट्रिय प्रतिभाहरूको बेजोड प्रस्तुति सम्भव भएको छ ।

पारस खड्काको नेतृत्वमा, एनपीएलले एक घरेलु इभेन्टबाट अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त लिगको रूपमा विकास गर्दै गरेको देख्न सकिन्छ । ब्रायन लारा, शिखर धवन, जिमी नीशाम लयायत अन्य अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिताले लिगको स्तर बढाउनुका साथै नेपाली क्रिकेटप्रति विश्वव्यापी चासो र चर्चा जगाएको छ । एक घरेलु प्रतियोगिता स्टार स्पोर्ट्सजस्ता प्रमुख प्रसारण साझेदारहरूसँग गरिएको एक निडर रणनीतिक सहकार्य गरी क्यानले आफ्नो क्रिकेटको सम्भावनालाई करोडौं दर्शकसामु प्रस्तुत गर्न सक्षम भएको छ । यसले नेपाललाई अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा आफ्नो स्थान बनाउन तयार रहेको संकेत दिएको छ ।

साथै खड्काको भूमिकालाई महत्वपूर्ण मान्दै गर्दा, एनपीएलको सफलतामा गरिएको सामूहिक प्रयासको महत्त्व पनि स्वीकार गर्नुपर्छ । टिम मालिकहरू, प्रायोजकहरू, प्रशिक्षकहरू, खेलाडीहरू र सरकारी तथा अन्य निकायहरूको योगदानले पनि लिगको निर्माण र विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ । यस समन्वयले एकजूट गरि एनपीएललाई एक प्रमुख खेलकुद इभेन्टमा बदल्न भएको गहिरो प्रयासलाई सफल हुन र दीर्घकालीन प्रभाव जम्न दिनका लागि यो एकता कायम राख्न आवश्यक छ ।

एनपीएलले क्रिकेटको मात्र खेल एक नया अध्याय र परिदृश्य मात्र परिवर्तन गरेको छैन; यो नेपालको अर्थतन्त्रका लागि एक महत्वपुर्ण कोसेढुंगा बन्ने निश्चित छ । करोडौ फ्यानहरू र अन्तर्राष्ट्रिय खेलाडीहरूको आगमनले स्थानीय व्यवसायहरू, होटलहरू, र यातायात लगायत अन्य क्षेत्रहरूलाई बढावा दिएको छ । खेलका क्रममा होटलहरूले लगभग पूर्ण क्षमतामा बुकिङ पाएका छन्, र स्थानीय बजारहरूमा मानिसहरूको चहलपहल उल्लेखनीय रूपमा बढेको छ । यस्ता ठूला खेलकुद इभेन्टहरूले छोटो समयमै ल्याउने आर्थिक लाभ प्रष्ट देखिन्छ । तर, यस प्रभावको दिगोपन सुनिश्चित गर्न अझ धेरै सोच र योजना आवश्यक छ । नेपालले यी उपलब्धिहरूलाई पूर्ण रूपमा उपयोग गर्न दीर्घकालीन संलग्नताका रणनीतिहरू, जस्तै क्रिकेट एकेडेमीहरू, सामुदायिक कार्यक्रमहरू, वा खेलप्रति लगानी कायम राख्ने बार्षिक इभेन्टहरू विकास गर्नुपर्ने हुन्छ ।

एनपीएलले एभरेस्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डीपीएल), र पोखरा प्रिमियर लिग (पीपीएल) जस्ता पुराना प्रतियोगिताहरूले राखेको जगमा आफ्नो एक अलग र उच्च स्थान बनाउन पनि सफल भएको छ । तर, यी प्रतियोगिताहरूले नेपालमा देखिएका चुनौतीहरू पनि उजागर गरेका छन्, जस्तै पूर्वाधार र सीमित क्षमता । नेपालका खेलकुद संरचनाहरू स्टेडियम र प्रशिक्षण केन्द्रहरू अझै अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकसित भएका छैनन् । नेपालका धेरै क्रिकेट मैदानहरू न्युनतम आवश्यक पुर्बधार नै छैन, जसले ठूला स्तरका खेलहरू आयोजना गर्ने सम्भावनालाई सीमित बनाउँछ । नेपाललाई खेल पर्यटनको केन्द्र बनाउन पूर्वाधार र आधुनिक सुविधाका लागि राज्य र निजि क्षेत्रको ठुलो र महत्वपूर्ण लगानी आवश्यक छ ।

एनपीएलले देशभर उत्साह जगाउँदै नेपाली क्रिकेटप्रति गर्वको भावना विकास गरेको छ । तर, यसको प्रभावलाई स्थानीय तह खेल विकासमा अझै स्पष्ट पार्न आवश्यक छ । प्रतियोगिताले युवा प्रतिभा उत्पादनमा के कस्तो भूमिका खेलिरहेको छ भन्ने विषयमा बिशेष ध्यान दिन जरुरी छ । एनपीएलले स्थानीय स्तरका कार्यक्रमहरू युवा लिगहरू, र प्रशिक्षण पहलहरूमा केन्द्रित गर्दै दीर्घकालीन कार्यविधि र योजना निर्माण गर्नुपर्छ । यस्ता प्रयासहरूले प्रतिभाको भण्डारलाई मात्र सुदृढ गर्दैनन्, समुदायमा क्रिकेटको जरा अझ गहिरो बनाउँछन् ।

अर्को महत्वपूर्ण पक्ष भनेको लिगको विश्वव्यापी चर्चा हो । अन्तर्राष्ट्रिय खेलाडीहरू र प्रसारणकर्ताहरूले निस्सन्देह नेपाललाई विश्व नक्शामा राखेका छन् । 

तर यसले नेपाली खेलकुदका लागि ठोस लाभहरूमा कसरी रूपान्तरण गरेको छ भन्नेमा ध्यान दिन जरुरी छ । क्यानले अब अन्तर्राष्ट्रिय क्रिकेट बोर्डहरूसँग सहकार्य, प्रायोजन सम्झौताहरू र दीर्घकालीन साझेदारीहरूलाई प्राथमिकतामा राख्नुपर्छ । ब्रायन लाराजस्ता व्यक्तित्वहरूको उपस्थिति प्रेरणादायी छ, तर यो क्षणिक ध्यानलाई दीर्घकालीन अवसरमा रूपान्तरण गर्ने सके एनपीएलको क्षमता नै यसको वास्तविक सफलता निर्धारण गर्नेछ ।

एनपीएलले नेपाली क्रिकेट, अर्थतन्त्र, र खेल पर्यटनका लागि नयाँ ढोका खोलेको छ । यो दूरदर्शी नेतृत्व र रणनीतिक योजनाको शक्तिको प्रमाण हो, जसले देखाउँछ कि नेपालले आफूलाई विश्व खेलकुद मञ्चमा एक महत्त्वपूर्ण भूमिकाको रूपमा स्थापित गर्न सक्छ । तर, लिगको व्यापक प्रभाव पूर्वाधार विकास, स्थानीय स्तरमा पुर्बधार र प्रशिक्षण केन्द्रहरूमा लगानी, र आर्थिक दिगोपनजस्ता प्रमुख चुनौतीहरूको समाधानमा निर्भर छ । यी चुनौतीहरूलाई सामना गर्दै एनपीएलले केवल क्रिकेटलाई मात्र नभई नेपालको खेलकुद संस्कृतिलाई नयाँ आयाम दिन सक्छ, जसले विकास र अवसरको नयाँ युगको सुरुवात गर्नेछ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले ट्रफी उचालेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि उचालेको हो ।

उत्कृष्ट नेपाली खेलाडी – सुदूरपश्चिम रोयल्सका कप्तान – दीपेन्द्रसिंह ऐरी – कार पुरस्कार ।

प्लेयर अफ दि टुर्नामेन्ट –सुदूरपश्चिम रोयल्सका – सइफ जैइब प्लेयर – ५ लाख पुरस्कार ।

उत्कृष्ट बलर– जनकपुर बोल्ट्सका ललित राजवंशी– बाइक पुरस्कार र ५ लाख पुरस्कार ।

इमर्जिङ खेलाडी –कर्णाली याक्सका – विपिन प्रसाद शर्मा–५० हजार पुरस्कार ।

Previous Post

भन्सार छलीको सामान बरामद

Next Post

एक भोटको अर्थ

Next Post
एक भोटको अर्थ

एक भोटको अर्थ

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    उद्योग संघमा अन्सारीको नेतृत्व

    June 15, 2025
    आयोग बहिष्कार गर्ने चेतावनी

    आयोग बहिष्कार गर्ने चेतावनी

    June 14, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version