For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 17, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

शिक्षक, विद्यार्थी र अभिभावक सम्बन्ध सिकाइको एक आधार

byDainik Nepalgunj
January 9, 2025
in विचार
0 0
0
शिक्षक, विद्यार्थी र अभिभावक सम्बन्ध सिकाइको एक आधार
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

हेमन्तराज काफ्ले

शिक्षा प्रणाली समाजको आधारस्तम्भ हो जसले व्यक्ति र समाजलाई सभ्य प्रगतिशील र सुसंस्कृत बनाउँछ । शिक्षा प्राप्ति केवल विद्यार्थीको व्यक्तिगत जिम्मेवारी मात्र होइन यसमा शिक्षक अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सहकार्यले निकै नै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यी तीन पक्षबीचको सम्बन्धले मात्र सिकाइलाई प्रभावकारी बनाउने आधार तयार गर्न सकिन्छ । विशेषगरी वर्तमान समयको जटिल र प्रतिस्पर्धात्मक शैक्षिक वातावरणमा शिक्षक विद्यार्थी र अभिभावकको सम्बन्धले सिकाइलाई अझ व्यवस्थित प्रभावशाली र जीवन उपयोगी बनाउन सक्छ ।

शिक्षक र विद्यार्थीको सम्बन्ध सिकाइ प्रक्रियाको मुख्य आधार हो । शिक्षक केवल ज्ञान बाँड्ने व्यक्ति मात्र होइन तर उ विद्यार्थीको प्रेरक पथप्रदर्शक र जीवन तथा भबिस्य चम्किलो बनाउने एक आधार स्तम्भ हो । विद्यार्थीहरू आफ्नो अध्ययनको यात्रा र जीवनका विभिन्न पाटाहरूमा शिक्षकको मार्गदर्शनमा निर्भर रहन्छन् । एक कुशल शिक्षकले विद्यार्थीलाई शिक्षा मात्र होइन, जीवन जीउने कला आत्मविश्वास र सामाजिक व्यवहार पनि सिकाउँछ । शिक्षकको सकारात्मक दृष्टिकोणले विद्यार्थीको शैक्षिक परिणाममा मात्र नभई उसको व्यक्तित्व विकासमा पनि दीर्घकालीन प्रभाव पार्छ हाम्रो एक भनाई नै छ जस्तो गुरु उस्तै चेला ।

शिक्षण पद्धतिमा कठोरता संवादको अभाव वा शिक्षकको खराब व्यवहारले विद्यार्थीमा डर, र पढ्ने भावना नलाग्ने हुन सक्छ । यसैले शिक्षक र विद्यार्थीबीचको सम्बन्ध सहज पारिवारिक , पारदर्शी र सहयोगि हुनुपर्छ, जसले विद्यार्थीलाई प्रेरित मात्र नगरी जीवनको कठिनाइहरू सामना गर्न सिकाउछ । विद्यार्थी र अभिभावकबीचको सम्बन्ध विद्यार्थीको जीवनको अर्को महत्वपूर्ण पक्ष हो । अभिभावक बालबालिकाका पहिलो शिक्षक हुन् । प्रारम्भिक सिकाइका आधारभूत तत्वहरू उनीहरूले घरमै सिक्छन् । अध्ययनको प्रक्रियामा अभिभावकको भूमिकाले विद्यार्थीको मनोविज्ञान शैक्षिक उपलब्धि र सामाजिक व्यवहारमा महत्त्वपूर्ण प्रभाव पार्छ । घरमा सकारात्मक वातावरण सिर्जना गर्न बालबालिकाका समस्या बुझ्न र तिनीहरूको पढाइमा सहायक बन्ने अभिभावकको ठुलो कर्तव्य हो । केही अभिभावकले आफ्ना बालबालिकालाई अत्यधिक दबाब दिनु उनीहरूका रुचि र क्षमता नबुझी आफ्नो अपेक्षा थोपार्ने जस्ता त्रुटि गर्दछन् । यसले विद्यार्थीको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ । अभिभावकले आफ्ना बालबालिकाको अध्ययन खेलकुद र अन्य गतिविधिमा सन्तुलन कायम गर्न मद्दत गर्नुपर्छ । साथै विद्यालयमा आयोजना हुने अभिभावक–शिक्षक बैठकहरूमा नियमित रूपमा सहभागी भई आफ्नो बालबालिकाको प्रगतिबारे जानकारी लिनुपर्छ नियमित बिधालय अनुगमन गर्ने ।

शिक्षक र अभिभावकबीचको सहकार्य विद्यार्थीको सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने महत्वपूर्ण आधार हो । विद्यार्थीको व्यक्तिगत विकास र शैक्षिक प्रगतिमा यी दुई पक्षको सक्रिय संवादले ठूलो प्रभाव पार्छ । शिक्षकले विद्यार्थीको विद्यालयमा देखिने व्यवहार र अध्ययनको स्थितिबारे अभिभावकलाई जस्ताको तस्तै जानकारी गराउनु आवश्यक छ । त्यस्तै अभिभावकले घरमा बालबालिकाको स्वभाव, रुचि, र समस्या शिक्षकलाई पनि बास्तबिकता जस्ताको तस्तै बताउनुपर्छ । यो सहकार्यले विद्यार्थीको कमजोर पक्षलाई समयमै सुधार्न र उनको क्षमतामा वृद्धि गर्न सहयोग पु¥याउँछ । अभिभावक शिक्षक बैठक को आयोजन नियमित परामर्श र विद्यार्थीको प्रगतिबारे साझा योजना निर्माणले यस सहकार्यलाई अझ सशक्त बनाउँछ । तर संचारको अभाव एकअर्काप्रतिको विश्वासको कमी र असंलग्नताले यी सम्बन्धलाई कमजोर बनाउन सक्छ ।

शिक्षक विद्यार्थी र अभिभावकबीचको सम्बन्धको प्रभाव केवल विद्यार्थीको व्यक्तिगत प्रगतिको लागि सीमित हुदैन यसले समाजको समग्र विकासमा पनि योगदान पु¥याउँछ । यी सम्बन्धहरूको सुदृढताले विद्यार्थीमा आत्मविश्वास सकारात्मक सोच र सामाजिक उत्तरदायित्वको बोध गराउछ । उनीहरू भविष्यमा सक्षम जिम्मेवार र समाजका लागि असल नागरिक बन्न सक्छन् । साथै यी सम्बन्धहरूले केवल शैक्षिक क्षेत्रमा मात्र होइन विद्यार्थीको मानसिक, भावनात्मक र नैतिक पक्षहरूमा पनि गहिरो प्रभाव पार्छ । यसैले शिक्षक विद्यार्थी र अभिभावकबीचको पारस्परिक विश्वास सहकार्य र सन्तुलन कायम राख्न आजको समयमा अत्यन्तै आवश्यक छ ।

शिक्षक–विद्यार्थी र अभिभावकबीचको सम्बन्ध सिकाइको प्रभावकारी आधार हो । यी सम्बन्धहरूले शिक्षा प्रणालीलाई मात्र होइन समाजलाई पनि नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्छन । शिक्षाको उद्देश्य केवल प्रमाणपत्र प्राप्त गर्नु मात्र होइन यसले व्यक्तिको समग्र विकास र समाज र राष्ट्रको प्रगतिमा योगदान पु¥याउनुपर्छ । त्यसका लागि शिक्षकले आफ्नो ज्ञान र मार्गदर्शनद्वारा विद्यार्थीलाई प्रेरित गर्नु अभिभावकले घरमा सकारात्मक वातावरण सिर्जना गर्नु र दुबै पक्षले मिलेर विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्नुपर्छ । यी सम्बन्धहरू सुदृढ बनाउनका लागि विद्यालय परिवार र समाजले साझा रूपमा काम गर्नुपर्छ जसले सिकाइलाई सार्थक प्रभावकारी, र जीवन उपयोगी बनाउन सक्नेछ र भविस्यका कर्णधारलाई सक्षम र सफल बनाउने छ । बिधालय वा विद्यार्थी असफल हुनु भनेको रास्ट्र असफल हुनु हो त्यसैले समयमा सबैले आफ्नो आफ्नो बास्तबिक जिम्मेवारीलाई बोध गर्न निकै जरुरी ।

Previous Post

आन्ध्र प्रदेशस्थित एक मन्दिरमा भागदौड हुँदा छ जनाको मृत्यु

Next Post

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Next Post
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    June 17, 2025
    दाङमा जीप पल्टिँदा एकको मृत्यु

    जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    June 17, 2025
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version