For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, November 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    आफ्नै मौलिकतामा नेपालीका चाड

    आफ्नै मौलिकतामा नेपालीका चाड

    संस्कार

    संस्कार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

तीन सयभन्दा बढी अवैध हतियार बरामद

byDainik Nepalgunj
September 23, 2026
in News
0 0
0
चार थान भरूवा बन्दुक बरामद

प्रतिकात्मक तस्विर

Share on FacebookShare on Twitter

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना साउन र भदौमा लुम्बिनी प्रदेशमा ठूलो संख्यामा अवैध हातहतियार तथा गोलीगठ्ठा बरामद गरिएको छ  । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार साउन र भदौ महिनामा प्रदेशका विभिन्न जिल्लाबाट भरुवा बन्दुक, पेस्तोल, रिभल्वर, नक्कली हतियारसँगै गोली, छर्रा, बारुद र अन्य सामग्री बरामद गरिएको हो  ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरीले सार्वजनिक गरेको विवरणअनुसार साउन र भदौमा प्रदेशका विभिन्न जिल्लाबाट ३ सय १३ वटा अवैध हतियार बरामद भएका हुन्  । प्रहरीले हातहतियार तथा विष्फोटक पदार्थ सम्बन्धी कसुरमा साउनमा ५ र भदौंमा ५ जना पक्राउ गरेको छ  ।

प्रहरीको साउन महिनाको विवरण अनुसार, लुम्बिनीका विभिन्न जिल्लाबाट १ सय ८६ नाल भरुवा बन्दुक, दुई थान पेस्तोल र एक थान नक्कली पेस्तोल बरामद गरिएको छ  । यससँगै गोली, छर्रा, बारुदलगायतका सामग्री पनि बरामद भएका छन्  ।

साउनमा प्युठानबाट मात्रै ६९ नाल भरुवा बन्दुक बरामद भएको छ  । त्यसैगरी रोल्पाबाट ८, रुकुमबाट ५, दाङबाट ९०, कपिलवस्तुबाट ६, गुल्मीबाट ५, अर्घाखाँचीबाट दुई नाल, नवलपरासीबाट पनि एक नाल भरुवा बन्दुक बरामद गरिएको विवरणमा उल्लेख छ  । त्यस्तै, रूपन्देहीबाट १ थान रिभल्वर र एक थान नक्कली रिभल्वर बरामद भएको छ  । कपिलवस्तुबाट एक थान पेस्तोल तथा बर्दियाबाट एक थान पेस्तोल बरामद भएको प्रहरी विवरणमा उल्लेख छ  । साउनमा प्रहरीले ४ राउण्ड गोली, ४५ थान छर्रा, ३ सय ५० ग्राम बारुद र क्याप १२ वटा बरामद गरेको छ  ।

भदौ महिनामा पनि अवैध हतियार बरामद हुने क्रम रोकिएको छैन  । प्रहरीको विवरणअनुसार भदौमा पनि भरुवा बन्दुकका साथै पेस्तोल, रिभल्वर, गोली, छर्रा र बारुद बरामद गरिएको छ  । भदौं महिनामा १ सय २७ थान भरुवा बन्दुक, सोमा लाग्ने ४५ थान नाल र २ थान पेस्तोल बरामद भएको छ  ।

भदौमा दाङ्गबाट ६८ थान, प्युठानबाट २४ नाल भरुवा बन्दुक बरामद भएको छ भने रोल्पाबाट ८, कपिलवस्तुबाट ५, गुल्मीबाट ११, रुकुमबाट ८, रोल्पाबाट ७ र बाँकेबाट २ थान भरुवा बन्दुक बरामद भएको विवरणमा उल्लेख छ  । भदौमा रूपन्देहीबाट एक थान कटुवा पेस्तोल, बर्दियाबाट एक थान पेस्तोल प्रहरीले बरामद गरेको छ  ।

दुई महिनाको प्रहरी विवरणले लुम्बिनीका पहाडी तथा ग्रामीण जिल्लामा भरुवा बन्दुकको प्रयोग तथा अवैध भण्डारणको समस्या उल्लेख्य रहेको देखाउँछ  । विशेषगरी प्युठान, रोल्पा, रुकुम, दाङ, गुल्मी र अर्घाखाँचीमा भरुवा बन्दुक बरामद भएका छन् ।

Previous Post

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

Next Post

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

November 14, 2026
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

November 14, 2026
छठमा दुई दिन सार्वजनिक बिदा, सोमबार पनि कार्यालय बन्द

November 13, 2026
आइतबारदेखि पश्चिमी वायु सक्रिय हुने

सहकारीले थाल्यो धान खरिद

November 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version