For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, July 31, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘हाइ अलर्ट’मा सिमा–नाका

byDainik Nepalgunj
January 12, 2025
in News, मुख्य समाचार
0 0
0
‘हाइ अलर्ट’मा सिमा–नाका
Share on FacebookShare on Twitter

नेपाल–भारत सिमा–नाका ‘हाइ अलर्ट’ हुने भएको छ । त्यसका लागि भएको दुई देशका सीमावर्ती सुरक्षा अधिकारीहरूबीचको बैठकले शनिवार समझदारी गरेको हो । सिमा निगरानी बढाउनेदेखि संयुक्त सुरक्षा गस्तीसम्मका गतिविधिहरू यसबीच गरिने बताइएका छन् ।

भारतीय गणतन्त्र दिवस, २६ जनवरीको उत्सव तयारीमा सिंगो देश जुटिरहँदा उत्तरप्रदेशको प्रयागराजमा लाग्दो मकरसंक्रान्तिदेखि ४५ दिनसम्म महाकुम्भ मेला आयोजना हुँदैछ । उत्तरप्रदेश सरकारका लागि दुवै आयोजनाको सुरक्षा जिम्मेवारीमा स्वाभाविक चटारो देखिन्छ ।

नेपालसँग जोडिएको खुला सिमानाका कारण थप सुरक्षा चुनौती हुने आशंकामा सीमावर्ती बाँके र बर्दियाका सुरक्षा अधिकारीहरूबीच भारतीय जिल्ला बहराइचका सुरक्षा अधिकारीहरूले शनिवार सुरक्षा बैठक गरेका हुन् ।

त्यसका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको नेतृत्वमा बाँके र बर्दियाका सुरक्षा अधिकारी नेपाल–भारत सिमास्थित एकीकृत भन्सार जाँचचौकीको भारतीय कार्यालयमा पुगेका थिए । बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी प्रमुख, बाँकेका प्रहरी अधिकारी, सशस्त्र तथा राष्ट्रिय अनुसन्धानका अधिकारी बैठकमा सहभागी भएका छन् ।

बहराइचका डिएम मोनिका रानीको नेतृत्वमा प्रहरी अधिक्षक रामनयन सिंह सहितका सुरक्षा तथा सिमाक्षेत्रका अधिकारीहरूको सहभागितामा दुई पक्षबीच आपसी सरोकारका सवालमा छलफल गरिएको बताइएको छ ।

‘साँस्कृतिक अस्मिताको प्रतिक महाकुम्भलाई नेपालीहरू पनि उत्तिकै महत्व दिने भएकाले तेस्रो पक्षको घुसपैठमा हामी दुवै देश चनाखो हुनुपर्छ’ नेपाली माटोको प्रयोग अरू कसैले गर्न नपाओस् भन्ने आफ्नो चासो रहेको भन्दै भारतीय सुरक्षा अधिकारीले बैठकमा कुरा राखेका थिए । ‘घुसपैठ नहोस् भन्नेमा भारतको चासो देखिन्छ,’ रूपैडिहाका पत्रकार सन्तोष शुक्लले महाकुम्भ अवधिभर, २६ जनवरी सुरक्षा सतर्कतामा नेपाली सुरक्षा अधिकारीको साथ लिन, सहकार्यका लागि बैठक डाकिएको जानकारी दिंदै भने । पत्रकार शुक्लले नेपाली सुरक्षा अधिकारीहरूलाई महाकुम्भमा निम्तो समेत भारतीय अधिकारीबाट दिइएको बताए ।

नेपाली टोलीको नेतृत्व गरेका बाँकेका प्रमुख जिल्ला अधिकारी रिजालले दुबै देशका आ–आफ्ना सरोकारका तमाम मुद्दाहरूमा छलफल गरि साझा सवालहरूमा सहकार्यको समझदारी बनेको बताए । ‘उहाँहरू महाकुम्भ र गणतन्त्र दिवसको उत्सव सुरक्षालाई ध्यानमा राखेर सिमामा निगरानी बढाउने कुरालाई प्राथमिकतामा राख्नु भयो,’ नेपालका तर्फबाट स्वाभाविक रूपमा सुरक्षाका सवालमा सहयोग दिइने जानकारी दिंदै प्रजिअ रिजालले भने, ‘हामीले हाम्रा समस्यामा उहाँहरूको साथ लिनेगरि कुरा राखेका छौं ।’
नेपालले सिमापार अपराध, लागुऔषध ओसारपसार, मानव बेचविखन लगायतका साझा सवालहरूलाई मिलेर न्यूनिकरण गर्नुपर्ने धारणा राखेको थियो । ‘त्यसका लागि आपसी बैठकहरूलाई नियमितता दिनुपर्नेमा दुवै पक्ष सहमत छौं,’ प्रजिअ रिजालले दैनिक नेपालगन्जसँग भने ।
सम्बद्ध स्रोतका अनुसार, बैठकमा भारतीय पक्षले बर्दियातिर वन क्षेत्रमा अतिक्रमण नरोकिएको भन्दै असन्तुष्टि राखेका थिए ।
नेपाली अधिकारीले पनि सिमा पिल्लरमा भारतीय पक्षबाट बेलाबेलामा छेडखानी हुने गरेको गुनासो राखेका थिए ।

Previous Post

नेपालगन्जमा मनाइयो राष्ट्रिय एकता दिवस

Next Post

सुनको मूल्य तोलामा १६०० ले बढ्यो

Next Post
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुनको मूल्य तोलामा १६०० ले बढ्यो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके : हतियार प्रदर्शन र डिजेमा रोक

बाँके : हतियार प्रदर्शन र डिजेमा रोक

July 31, 2026
भारत–नेपाल सीमा क्षेत्रमा संयुक्त पैदल गस्ती

भारत–नेपाल सीमा क्षेत्रमा संयुक्त पैदल गस्ती

July 31, 2026
बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

July 31, 2026
बाँकेमा २ सय १७ सडकलाई बजेट

बाँके : प्रदेश सरकारको स्वास्थ्यमा ८० बढी योजना

July 31, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version