For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, September 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा मनाइयो राष्ट्रिय एकता दिवस

byDainik Nepalgunj
January 12, 2025
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा मनाइयो राष्ट्रिय एकता दिवस
Share on FacebookShare on Twitter

नेपालगन्जमा विभिन्न कार्यक्रम गरि ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । राजनीतिक रूपमा राप्रपा, राप्रपा नेपाल, विद्वत परिषद्, शिव सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस छुट्टाछुट्टै कार्यक्रम गरी मनाए भने, विभिन्न सामाजिक संघसंस्थाहरूले पनि राष्ट्रिय एकता दिवस मनाएका हुन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पारेर राजावादीहरूले चोकमा शालिक राख्न सक्ने भन्दै शनिवार विभिन्न चोक चौराहमा कडा सुरक्षा घेरा बनाइएको थियो । खासगरि, वीरेन्द्रचोकका रूपमा रहेको धम्बोझीमा सुरक्षा व्यवस्था निकै कडा राखिएको हो ।

राप्रपाले जिल्लाका विभिन्न ठाउँमा पृथ्वी जयन्ती मनाएको जनाएको छ । त्यसक्रममा पार्टी महामन्त्री डा. धवलशमशेर राणाको प्रमुख आतिथ्यमा नेपालगन्जको बागेश्वरी पार्कमा कार्यक्रम गरेको छ । स्वाथ्य अवस्थाका कारण धेरै समयपछि राजनीतिक कार्यक्रममा सहभागी भएका डा. राणाले राजतन्त्रको महत्व र राष्ट्र नायकका रूपमा श्री ५ बडामहाराज पृथ्वी नारायण शाहको सम्झना गरे ।

कार्यक्रममा राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटा, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, नन्दलाल वैश्य, विन्दु चर्तिमगर लगायतले सहभागिता जनाएका थिए ।

त्यस्तै, डुडुवा र खजुरा गाउँपालिकामा पनि विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइएको राप्रपाले जनाएको छ ।

राप्रपा नेपालले रातीतलाउस्थित आफ्नै कार्यालयमा चियापान कार्यक्रम गरी पृथ्वी जयन्ती मनाएको छ । सहायक महामन्त्री तेजविक्रम शाह, जिल्ला अध्यक्ष दिपेन्द्रबहादुर सिंहलगायत कार्यक्रममा उपस्थित थिए ।

शनिवारनै नेपाल विद्वत परिषद्, बाँकेले छुट्टै कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको परिषद्का अध्यक्ष दीपक बहादुर सिंहले जानकारी दिए ।

३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शिव सेनाले नेपालगन्जमा मोटरसाइकल ¥याली निकालेको थियो ।

बाँकेमा केन्द्रीय कार्यालय रहेको भेरी साहित्य समाज केन्द्रीय समितिले नेपाल राष्ट्रनिर्माणका नायक तथा राष्ट्रिय एकीकरण अभियानको सूत्रपातकर्ताका रूपमा पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाएको छ । संस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतका अनुसार, वरिष्ठ साहित्यकार सनत रेग्मीको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा कवि नरेन्द्र देवकोटाको अनुभूति कवितासङ्ग्रहको विमोचन एवं समीक्षा र दौँतरीको २८ औँ अङ्क सार्वजनिक गरिएको थियो ।

नेपाल एकीकरण दिवस तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्तीको अवसरमा हरित अभियन्ता हेमन्त राज काफ्लेले सिद्धिबिनायक लायन्स पार्क राँझामा वर र पिपलका बिरुवा रोपेका छन् ।

पर्यावरण संरक्षण र ऐतिहासिक महत्वलाई जोगाउँदै सचेतनाका लागि वर पिपल वृक्षारोपण कार्यक्रम गरिएको काफ्लेले बताए ।

Previous Post

नेपालगन्ज ‘स्लो बाइक’ प्रतिष्पर्धाको पाँचौ संस्करणमा खान बने ‘स्लो राइडर’ विजेता

Next Post

‘हाइ अलर्ट’मा सिमा–नाका

Next Post
‘हाइ अलर्ट’मा सिमा–नाका

‘हाइ अलर्ट’मा सिमा–नाका

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारी वर्षाको पूर्वानुमानपछि बाँकेमा विपद् प्रतिकार्य

भारी वर्षाको पूर्वानुमानपछि बाँकेमा विपद् प्रतिकार्य

September 25, 2026
बाँकेका पालिकामा कांग्रेसको नेतृत्व टुंगियो

बाँकेका पालिकामा कांग्रेसको नेतृत्व टुंगियो

September 25, 2026
व्यवसायी र पेशाकर्मी फुटसल प्रतिस्पर्धा गर्दै

व्यवसायी र पेशाकर्मी फुटसल प्रतिस्पर्धा गर्दै

September 25, 2026
पूर्वतयारीमै प्रश्न उठाउँदै जलस्रोत अध्येता गौतम, ‘विपद् पर्खेर बस्ने तयारीले जोखिम घटाउँदैन’

पूर्वतयारीमै प्रश्न उठाउँदै जलस्रोत अध्येता गौतम, ‘विपद् पर्खेर बस्ने तयारीले जोखिम घटाउँदैन’

September 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version