For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पोषण परियोजनाको अनुगमन

byDainik Nepalgunj
February 5, 2025
in News
0 0
0
पोषण परियोजनाको अनुगमन
Share on FacebookShare on Twitter

केयर नेपाल र आइडी नेपालको सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले बाँकेको बैजनाथ गाउँपालिकामा सञ्चालन गरेको पोषण परियोजनाको अनुगमन तथा समिक्षा बैठक मंगलवार आयोजना भएको छ ।

बैजनाथ गाउँपालिका परियोजना सल्लाहकार समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको अध्यक्षतामा परियोजनाको अनुगमन भ्रमण तथा समिक्षा बैठक सम्पन्न भएको हो ।

पालिकाको परियोजना सल्लाहकार समिति लगायतको सहभागितामा बैजनाथ ८ को फत्तेपुर र टिटिहिरीयामा पोषण परियोजना अन्तर्गत सञ्चालन गरिएका कार्यक्रमको अवस्था बुझ्नुका साथै समिक्षा बैठक पनि सम्पन्न गरियोे ।

सो क्रममा अनुगमन टोलीले बैजनाथ ८ फत्तेपुरमा रहेको चेतनशिन स्वास्थ्य आमा समुहसंग कार्यक्रम बारे छलफल गर्नुका साथै उनिहरूले बनाएको पोषण बगैंचाको समेत अनसगमन गरेको थियो ।

सो अवसरमा पोषण सम्बन्धि गतिविधिहरूका बारेमा बिस्तृत रूपमा जानकारी गराउँदै आमा समुहका सदस्यहरूले कार्यक्रम शुरु गरिएपछि ठुलो परिवर्तन भएको र बालबालिकलाई पोषणयुक्त खानेकुरा खुवाउन सकिएको जानकारी गराए ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले परियोजनाका कार्यक्रम गर्दा समस्या भएमा जानकारी गराउन आग्रह गर्दै कार्यक्रमले पारेको प्रभाव र फाइदा बारे सोधपुछ गरेका थिए ।

अनुगमन टोलीले बैजनाथ ८ फत्तेपुरमै रहेको जलवायु अनुकुल कृषि प्रविधि सिक्नका लागि तयार गरिएको सामुदायिक सिकाई केन्द्रको पनि निरिक्षण गरेको थियो ।

सोही क्रममा सो टोलीले बैजनाथ ८ टिटिहिरिया स्वास्थ्य चौकीमा पुगेर सो स्वास्थ्य चौकीबाट प्राप्त हुने सेवा सुविधाबारे जानकारी लिनुका साथै कुपोषित बालबालिकाका आमाहरूलाई पोषण खाद्य पनि वितरण गरियो ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष शाही र उपाध्यक्ष निर्मला रोकाय लगायतले कुपोषित बालबालिकाका आमाहरूलाई पोषण खाद्य बितरण गर्नुभयो ।
अन्तमा आयोजना गरिएको समिक्षा बैठकमा सहभागि सबैले अनुगमन गरेको कार्यक्रमको समिक्षा गरेका थिए । सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष रोकायले पोषण परियोजना प्रभावकारी देखिएको जनाउँदै यसबाट आमाहरूलाई धेरै लाभ पुगेको बताए ।

सो अनुगमन र समिक्षा बैठकमा गाउँपालिकाका अध्यक्ष शाही, उपाध्यक्ष रोेकाय, वडा नम्बर ८ का वडा अध्यक्ष भगन थारु, पालिकाका सामाजिक विकास संयोजक भूमिसरा राना, जनस्वास्थ्य निरिक्षक दिल बहादुर बिक, सिनियर अनमि निरिक्षक प्रेम कुमारी थारु, केयर नेपाल कन्ट्री कार्यालयका प्रकाश सुवेदी, केयर नेपालका पदम लम्साल र सुवेक्क्षा पन्थी, आइडी नेपालका विनोद श्रेष्ठ, बिग्रुपका उपाध्यक्ष मिरा खनाल, बि ग्रुपका कार्यकारी निर्देशक डम्बर सुनार र कर्मचारीहरू बिधायक केसी, दिपेन्द्र चौधरी, अनिता चौधरी तथा पत्रकारको सहभागिता रहेको थियो ।

बाँके जिल्लामा रहेका ६ देखि ५९ महिनाका बालबालिकालाई पोषण सम्बन्धि समस्याबाट जोगाउनका लागि बिग्रुपले जिल्लाका जानकी, खजुरा, बैजनाथ, राप्ती सोनारी र डुडुवा गरेर पाँच वटा पालिकामा पोषण परियोजना सञ्चालन गरिरहेको छ ।

Previous Post

रिजालको नेतृत्वमा इकाई

Next Post

सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौती

Next Post
सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौती

सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौती

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरामा बन्यो शितभण्डार, सञ्चालनमा आएन

खजुरामा बन्यो शितभण्डार, सञ्चालनमा आएन

June 30, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

सार्वजनिक स्थानमा झै–झगडा गर्ने ११ जना पक्राउ

June 30, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

पाँच दिनमा १६ फरार पक्राउ

June 30, 2026
‘अस्वस्थ प्रतिस्पर्धाले धराशयी हुँदै यातायात व्यवसाय’

‘अस्वस्थ प्रतिस्पर्धाले धराशयी हुँदै यातायात व्यवसाय’

June 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version