For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मौलाउँदै ‘कबाड’को अवैध निर्यात

byDainik Nepalgunj
February 14, 2025
in News, मुख्य समाचार
0 0
0
सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था
Share on FacebookShare on Twitter

६५ किलोमिटर खुला सीमा रहेको बाँकेमा पत्रु (कबाड) सामानको तस्करी मौलाउँदा त्यसले राजश्व गुम्ने मात्रै होइन कबाड समानलाई कच्चा पदार्थको रूपमा प्रयोग गर्ने बाँके सहित विभिन्न जिल्लामा रहेका उद्योगहरू धराशयी भएका छन् ।

बाँके लगायतका जिल्लाबाट संकलित कबाड मालसामान खरिद गरी राज्यलाई कर तिर्नुका साथै रोजगारी समेत सिर्जना गरेका बाँके लगायत विभिन्न जिल्लामा सञ्चालित उद्योगहरू कच्चा पदार्थको रूपमा प्रयोग हुने कबाड सामान खरिद गर्न नपाएपछि बन्द गर्नुपर्ने अवस्थामा पुगेका हुन् । कतिपय उद्योगीले उद्योगको क्षमता अनुसार सञ्चालन हुन नसकेको, काम गरिरहेका कर्मचारीलाई काममा लगाउन नसकेको तर उद्योग सञ्चालन खर्चसँगै राज्यलाई नियमित करको भार व्यहोर्नु परिरहेको गुनासो गरेका छन् ।

खुला सीमानाको फाइदा उठाउँदै ‘सेटिङ्ग’ मै बाँकेबाट कबाडी सामान तस्करी भएर भारत जाने गरेको व्यवसायी बताउँछन् । ५ देखि १० रूपैयाँ प्रतिकेजी भन्सार दर रहेको कबाड सामान दैनिक रूपमा निर्बाध बाहिरिंदा पनि सम्बन्धित निकायले एकअर्कालाई देखाउँदै नियमनबाट पञ्छिदा त्यसको असर नेपाली उद्योगहरूलाई परिरहेको व्यवसायी बताउँछन् ।

नेपालमा उत्पादित कबाड मालसामानलाई प्रशोधन गरी अर्को सामान बनाउने तथा अर्को वस्तु उत्पादनका लागि कच्चा पदार्थ बनाउने उद्योगहरू समस्यामा परेका छन् । केही महिनादेखि बाँकेमा तस्करी बढेपछि त्यसको असर उद्योगहरूमा परेको हो । बाँके र आसपासका जिल्लाबाट कबाडी सामान खरिद गरी बाँकेमा भण्डारण गर्ने र स–सानो परिणाममा साइकलमा ढुवानी गरी भारत पुर्याउने प्रवृत्ति नरोकिंदा समस्या भएको व्यवसायी बताउँछन् । त्यो भित्री नाका मात्रै होइन मुख्य नाकाबाट भैरहेको पनि निर्बाध देख्न सकिन्छ ।

कबाडी सामान मध्ये फलाम नेपालमै खरिद हुने भएपनि अन्य कागज, डप्ती, प्लाष्टिकजन्य वस्तु, ब्याष्ट्रि, आल्मुनियम लगायतका सामाग्री भारत तस्करी हुँदै आएको हो । बाँकेमा पश्चिमाञ्चल एग क्यारेट एण्ड फुड उद्योग सञ्चालन गर्दै आएका पुनित विक्रम शाह उद्योगलाई आवश्यक कच्चा पदार्थ भारत तस्करी भएर जाँदा उद्योग सञ्चालन गर्न नै नसक्ने अवस्थामा पुगेको बताउँछन् । ‘कर तिर्नैपर्छ, कच्चा पदार्थ अवैध भारत गैरहेको छ, नियामक निकाय एक–अर्कालाई देखाएर पन्छिन्छ, कर्मचारीलाई काम दिन सकेको छैन’, उद्योगको दुरावस्थाबारे दैनिक नेपालगन्जसँग शाहले भने । उनले आफ्नो उद्योगमा मात्रै ४४ जनालाई रोजगारी दिइरहेको दाबी समेत गरेका छन् ।

नेपालगन्जमा कबाड संकलन गरी बिक्री गर्दै आएका एक व्यवसायीले भन्सार छलेर भारत बिक्री गर्दा फाइदा हुने भएकाले कबाडी व्यवसायी त्यसतर्फ आकर्षित भएको बताए । ‘नेपाल–भारत दुवै तर्फ नियामक निकायलाई निश्चित रकम बुझाएर भारततर्फ मालसामान व्यवसायीले पठाइरहेका हुन्’, आफ्नो नाम नछाप्ने शर्तमा दैनिक नेपालगन्जसँग उनले भने, ‘भन्सार प्रशासनले चाहेमा तस्करी हुनै सक्दैन, तर उनीहरू नै निश्चित रकम लिएर तस्करीलाई छुट दिइरहेका छन्, व्यक्तिगत लाभका कारण मुख्य नाकाबाट समेत कबाडी सामान बिना भन्सार बाहिरिइरहेको छ ।’

बाँकेमा ७० को हाराहारीमा कबाड व्यवसायी रहेको अनुमान छ । उनीहरू मध्ये कतिपयले बाँके सँगै अन्य जिल्लाबाट कबाड संकलन गरी भण्डारण गरेर भारत पठाउने गरेका हुन् । जसले गर्दा त्यससँग सम्बन्धित उद्योगले कच्चा पदार्थ पाउन छाडेका छन् ।
बाँके दैनिक करिब

सम्बद्ध व्यवसायीका अनुसार, कबाड सम्बन्धी मालसामान प्रयोग गर्ने उद्योग भैरहवादेखि धनगढीसम्म सय बढी रहेका छन् । प्लाष्टिकजन्य फोहोर प्रशोधन गर्ने उद्योग नेपालमा १२ बढी रहेको व्यवसायी दाबी गर्छन् ।

भैरहवामा प्लाष्टिकजन्य कबाड (बोतल) प्रशोधन गरी प्लाष्टिकको दाना बनाउने व्यवसायी हरि प्रसाद न्यौपाने दैनिक आफ्नो उद्योगलाई ७ टन कबाड आवश्यक रहेको बताउँछन् । ‘पश्चिमको भरमा थियौं, असोज पछि माल आउन छाडेको छ, कुनै महिना एक ट्रकसम्म आयो होला’, उनी भन्छन्, ‘महिनाको कुरा गर्दा अहिले १५ दिनमात्रै मुस्किलले उद्योग चलाउन सकेका छौं ।’

व्यवसायी न्यौपाने भैरहवा भन्सारमा कडाई रहेको आशय व्यक्त गर्दै त्यसपश्चिमका नाकाहरूमा तस्करी हुँदा उद्योगलाई कच्चा पदार्थ पाउन नसकेको बताउँछन् । पश्चिम नेपालगन्ज र पूर्व तिर सर्लाही, वीरगन्ज नाकाबाट तस्करी बढ्दा कबाड पाउन नसकेको धारणा उनको छ ।

व्यवसायी न्यौपाने परासीमा रहेको अर्को आफ्नो जस्तै उद्योगलाई समेत दैनिक ४० टन कबाड कच्चा पदार्थका रूपमा पाउनु पर्नेमा नपाएको बताउँछन् । ‘धेरै ठाउँमा पहल गरेका छौं, तर सुनुवाई भएको छैन’, व्यवसायी न्यौपाने भन्छन् ।

कबाडमा तस्करी नौंलो भने होइन । पहिले कबाड प्रशोधन गर्ने उद्योग नहुँदा खासै चासो हुँदैनथ्यो । तर, नेपालमा कबाड प्रशोधन गरी त्यसबाट अर्को मालसामान बनाउने उद्योग खुलेपछि व्यवसायीले गुनासो गर्न थालेका हुन् ।

‘हामीले नै कबाड पाउनु पर्छ भन्ने होइन, तर भारत लग्ने हो भने कर तिरेर मात्रै लग्नु पर्दछ, खुलेआम तस्करी हुने प्रवृत्ति रोकिनुपर्छ’, व्यवसायी भन्छन् ।

व्यवसायीका अनुसार, नेपालगन्ज भन्सारमा गुनासो गर्दा मुख्य नाकाबाट अन्यत्र कडाई गर्न नसक्ने, गस्ती गर्ने सशस्त्रलाई भन्न भन्ने, सशस्त्रले गर्न सकिंदैन भन्ने र जिल्ला प्रशासनले पनि आश्वासन दिने निर्देशन नदिने देखिएको बताउँछन् ।

Previous Post

अब अबुधाबीबाट पनि श्रम स्वीकृति

Next Post

मानव–वन्यजन्तु द्वन्द्व घटाउन नियन्त्रणमा पाटे बाघ

Next Post
मानव–वन्यजन्तु द्वन्द्व घटाउन नियन्त्रणमा पाटे बाघ

मानव–वन्यजन्तु द्वन्द्व घटाउन नियन्त्रणमा पाटे बाघ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

पाँच दिनमा १६ फरार पक्राउ

June 30, 2026
‘अस्वस्थ प्रतिस्पर्धाले धराशयी हुँदै यातायात व्यवसाय’

‘अस्वस्थ प्रतिस्पर्धाले धराशयी हुँदै यातायात व्यवसाय’

June 30, 2026
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

June 30, 2026
बर्षौ बित्यो अनुसन्धान अलपत्र

बर्षौ बित्यो अनुसन्धान अलपत्र

June 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version