For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

नेपालगन्ज गोल्डकप कहिले ?

byDainik Nepalgunj
March 6, 2025
in Blog
0 0
0
फाइनलमा आयोजक साहारा
Share on FacebookShare on Twitter

छ बर्षदेखि अनिश्चित नेपालगन्ज गोल्डकपका लागि आयोजक बाँके जिल्ला फुटबल संघ अग्रसर देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले आयोजनाको अभिभावकत्वका लागि प्रतिबद्ध देखिएपछि संघ नेपालगन्ज गोल्डकपको निरन्तरताका लागि अग्रसर देखिएको हो ।

झण्डै एक करोड लागत सुनिश्चितता अभाव, सरकारी सहयोगमा उदासिनता र तत्कालीन अवस्थामा खेलकुद मैदानकै झमेलाले रोकिएको नेपालगन्ज गोल्डकपको चौथो संस्करण हुनसकेको छैन । ‘तपाई चैत्र भित्रै नेपालगन्ज गोल्डकप आयोजनाको सम्पूर्ण प्रस्तावना लिएर छलफलमा आउनुस्’, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीसँग नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले भने, ‘गोल्डकपको निरन्तरतामा स्थानीय सरकार प्रतिबद्ध छ ।’

एन्फा केन्द्रीय सदस्य समेत रहेका शाहीसँग नगर प्रमुख विष्टले गोल्डकप आयोजनासँगै नेपालगन्जमा ‘टिम बिल्डिङ्ग’का लागि खेलाडी उत्पादन र निरन्तर प्रशिक्षणमा जोड दिए । ‘त्यसका लागि केन्द्र सरकारले राखेप मार्फत नियमित क्यालेन्डर नै बनाउनु पर्ने नगर प्रमुख विष्टको जोड थियो । बुधबार नगर प्रमुख विष्ट र एन्फा केन्द्रीय सदस्य समेत रहेका बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाही बीच नेपालगन्ज गोल्डकपलाई लिएर चर्चा भएको हो । ‘गोल्डकपको चौथो संस्करणका लागि आवश्यक तयारी सुक्ष्म रूपमा अगाडि बढिरहँदा नगरप्रमुख विष्टको प्रतिबद्धताले हामी थप उत्साहित भएका छौं’, अध्यक्ष शाहीले यसअघि पनि नेपालगन्ज उपमहानगरपालिकासँग गोल्डकपको निरन्तरताबारे विभिन्न छलफल, बहस भएको र त्यसैको निष्कर्ष स्वरूप नगर प्रमुखको प्रतिबद्धता आएको जानकारी दिंदै भने, ‘स्पोन्सरका लागि राजधानी काठमाडौं पुगेर पहलकदमी पनि गरिएको छ ।’

२०७३ बैशाखमा यति नेपालगन्ज गोल्डकपका नाममा बाँकेकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता अध्यक्ष शाहीकै नेतृत्वमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको थियो । त्यसैबर्षको अन्तिममा दोस्रो गोल्डकप आयोजना गरेको संघले २०७५ जेठमा नेपालगन्ज गोल्डकपको तेस्रो संस्करण आयोजना गर्न निकै पापड बेल्नुपर्यो । खासगरी आठौं राष्ट्रिय खेलकुदको आयोजनाका लागि नेपालगन्ज रंगशालामा पूर्वाधार निर्माण कार्य अगाडि बढेपछि खजुरा पुगेर डाँफे खेल मैदानमा नेपालगन्ज गोल्डकपको तेस्रो संस्करण गर्नुपरेपछि आयोजक बाँके जिल्ला फुटबल संघ निरुत्साहित भयो ।

‘अनुमानित खर्च बढेर दोब्बर भयो, नेपालगन्जको स्तरीय मैदान रोजेर आएका राष्ट्रिय स्तरका खेलाडीहरू गाउँले मैदानमा खेल्नुपर्दा उत्साहित भएनन्’, त्यसपछि उठ्नै नसक्ने गरी निहुरिएको नेपालगन्ज गोल्डकपको टाउको अहिले आएर नेपालगन्ज उपमहानगरपालिकाको अभिभावकत्वमा जुर्मुराएको तर्क संघका पदाधिकारीको छ । उनीहरू भन्छन्, ‘कोहलपुर गोल्डकपका लागि कोहलपुर नगरपालिकाले २५–२६ लाखको योगदान गर्न सक्छ भने नेपालगन्जले ५० लाख लगानी गर्न तत्पर हुनुपर्छ ।’

तर, संघका अध्यक्ष शाही भने आर्थिक सहयोग वा साझेदारी भन्दा पनि अभिभावकत्वका साथ आयोजकको उच्च मनोबल बनाइदिने स्थानीय सरकारले खेलकुदका लागि ठूलो योगदान दिनसक्ने बताउँछन् । ‘हामी यसपटक नेपालगन्जका नगर प्रमुखको प्रतिबद्धताबाट उत्साहित छौं, आकर्षक फुटबल मैदान ए डिभिजनका खेलाडीको खेल पर्खिरहेको छ’, अध्यक्ष शाहीले उत्साहित हुँदै दैनिक नेपालगन्जसँग भने, ‘सबैले साथ, सहयोग र यसैगरी हातेमालो गरिदिनुभयो भने २०८२ देखि बर्षेनी नेपालगन्ज गोल्डकपले निरन्तरता पाउँछ ।’

नगर प्रमुख विष्टले नेपालगन्जलाई खेल पूर्वाधारले समृद्ध बनाएजस्तै खेल आयोजनाले पनि समृद्ध बनाउँदै जाने विष्टले बताए । ‘त्यसका लागि नेपालगन्ज गोल्डकप जस्ता ठूला आयोजनाहरूलाई निरन्तरता दिने र खेलाडी उत्पादनका प्रशिक्षण तथा नियमित प्रतियोगिताहरूलाई स्थानीय सरकारले प्रोत्साहन गर्ने नीति अघि सारिनेछ’, विष्टले दैनिक नेपालगन्जसँग भने ।

Previous Post

फाइनलमा आयोजक साहारा

Next Post

दश किलो चरेश सहित पक्राउ

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

दश किलो चरेश सहित पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version