For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सामाजिक सुरक्षा कोष : बाँकेका तीन हजार बढी योगदानकर्ता

byDainik Nepalgunj
May 6, 2025
in News, मुख्य समाचार
0 0
0
सामाजिक सुरक्षा कोष : बाँकेका तीन हजार बढी योगदानकर्ता
Share on FacebookShare on Twitter

बाँकेका सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूले लाभ पाउन सुरु गरेको सामाजिक सुरक्षा कोष नेपालगन्ज कार्यालयका प्रमुख चिरञ्जीवी न्यौपानेले जानकारी दिएका छन् । ‘बाँकेमा कोषबाट लाभ लिने र लाभदाबीका लागि फाइलहरू आइरहेको छ’, उनले भने ।

बाँकेमा हालसम्म २१९ रोजगारदाता कोषमा आबद्ध भएका छन् । ‘थप रोजगारदाता आबद्धताका लागि पहल भैरहेको छ’, न्यौपानेले भने ।

बाँकेमा हालसम्म सामाजिक सुरक्षा कोषमा आबद्ध भएका योगदानकर्ताको संख्या त्यसैगरी योगदानकर्ता ३ हजार ४ सय ३१ रहेको कार्यालय न्यौपाने बताउँछन् ।

‘सामाजिक सुरक्षा कोष रोजगार दाता र श्रमिक दुवैका लागि निकै लाभदायक छ’, सामाजिक सुरक्षा कोष नेपालगन्जका प्रमुख न्यौपाने भन्छन्, ‘राज्यले गरेको व्यवस्थाको महत्व नबुझ्दा अझै पनि अपेक्षित सहभागित हुन सकेको छैन ।’ उनले आफुहरूले कोषमा सहभागिताका लागि पटकपटक उद्योग, प्रतिष्ठानहरूसँग छलफल समेत गर्ने गरेको बताउँछन् ।

‘सामाजिक सुरक्षा कोषमा नलगेको भन्दै उजुरी समेत आउने गरेको छ’, कार्यालय प्रमुख न्यौपाने भन्छन्, ‘कोषको महत्व बुझाएर समेट्ने प्रयास गरिरहेको छौं ।’ ‘पछिल्लो समय कोषमा आबद्धताका लागि बाँकेमा राम्रै छ, अन्य पश्चिमका अन्य जिल्लाको तुलनामा’, उनले भने, ‘औद्योगिक, व्यवसायिक प्रतिष्ठान बाँकेमा बढी भएकाले पनि त्यसो हुन सक्छ ।’

अस्पताल, होटल, विद्यालय तथा स्थानीय तहका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा जोड्न पहल भैरहेको बताउँदै कोषका नेपालगन्ज प्रमुख न्यौपाने भन्छन्, ‘त्यसका लागि स्थानीय तह, उद्योगी, व्यवसायीसँग छलफल गरिरहेका छौं ।’

‘असंगठित क्षेत्रलाई पनि कोषमा आबद्ध गराउने व्यवस्था छ, त्यसका लागि स्थानीय तहले योगदान रकम हालिदिनुपर्छ भन्ने छ’, सामाजिक सुरक्षा कोष नेपालगन्जका प्रमुख न्यौपानेले भने, ‘असंगठित क्षेत्रका श्रमिकको योगदान रकम २०.३७ निर्धारण भएकोमा ११ प्रतिशत श्रमिक र ९.३७ प्रतिशत स्थानीय सरकारले जम्मा गरिदिनुपर्छ भन्ने हो ।’ यद्यपि श्रमिक आफैले रकम जम्मा गरेपनि कोषमा आबद्ध हुनसक्ने उनी बताउँछन् ।
सामाजिक सुरक्षा कोषका अनुसार, हालसम्म कोषमा देशभरका २० हजार ४ सय ५७ रोजगार दाता सूचिकृत भएका छन् । त्यस्तै, सूचिकृत योगदान कर्ताको संख्या २२ लाख ३ हजार ६ सय ४४ रहेको छ ।
कोषमा हालसम्म ७९ अर्ब ३३ करोड १६ लाख ९४ हजार ५ सय ८४ रूपैयाँ योगदान भएको छ ।
कोषमा आबद्धबाट हालसम्म १४ अर्ब ३४ करोड, १७ लाख ८४ हजार ४ सय ७१ दाबी भुक्तानी रकम रहेको छ । दाबीभुक्तानी मध्ये औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दाबी १ अर्ब ९२ करोड ४४ लाख ४९ हजार ७ सय ५९, दुर्घटना तथा अशक्तता दाबी १८ करोड ८९ लाख ४२ हजार १ सय ९६, आश्रित परिवार सुरक्षा दाबी रकम २२ करोड ९९ लाख ९१ हजार ५० रूपैयाँ र अवकास दाबी ११ अर्ब ९९ करोड ८४ लाख रहेको छ ।

Previous Post

धितो मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्दा समस्या

Next Post

दिउँसो देशभर आंशिक वर्षाको सम्भावना

Next Post
आजको मौसमः हल्का वर्षाको सम्भावना

दिउँसो देशभर आंशिक वर्षाको सम्भावना

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले पुनः परिभाषित गर्दै पर्यटन

डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले पुनः परिभाषित गर्दै पर्यटन

September 27, 2026
हरित अभियन्ता काफ्ले रोटरीको मानार्थ सदस्य

हरित अभियन्ता काफ्ले रोटरीको मानार्थ सदस्य

September 27, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

वडा अधिवेशन गर्दै इतर समूह

September 27, 2026
जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि

जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि

September 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version