बाँकेका सुनचाँदी व्यवसायीले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । सोमबार सुनचाँदी व्यवसायी आबद्ध विभिन्न संघ, संगठनहरुले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय बाँके मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका हुन् ।