For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, June 20, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

भ्रष्टाचारविरुद्ध सडक सभा

byDainik Nepalgunj
June 20, 2025
in News
0 0
0
भ्रष्टाचारविरुद्ध सडक सभा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भ्रष्टाचारविरुद्धको राष्ट्रव्यापी जनचेतना तथा खबरदारी अभियान अन्तर्गत क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बिहीबार बाँके जिल्लामा कोणसभा आयोजना गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष २१ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

पार्टीको ३ नम्बर व्यूरो (भेरी–कर्णाली) अन्तर्गत बाँके जिल्ला समिति द्वारा प्रस्तुत उक्त ज्ञापनपत्रमा राज्यसंयन्त्रभित्र गहिरिएको संरचनागत भ्रष्टाचार विरुद्ध तत्काल कदम चाल्न आग्रह गरिएको छ । उक्त ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भ्रष्टाचार रोक्न आफु प्रतिबद्ध भएको बताए ।

जिल्ला सचिव गुणानिधि आचार्य (कुशल)को हस्ताक्षर रहेको ज्ञापनपत्रमा नागरिकता वितरणदेखि भन्सार प्रणाली, स्वास्थ्य, शिक्षा, न्यायपालिका, सडक निर्माण, वैदेशिक रोजगारलगायत २१ वटा क्षेत्रमा भ्रष्टाचार मौलाएको ठोस विवरण प्रस्तुत गरिएको छ ।

‘सम्पूर्ण निकायहरूमा गहिरिएको भ्रष्टाचारको जरा संस्थागत रूपमा फैलिएको’ भन्दै ज्ञापनपत्रमा भनिएको छ, ‘कानुन त कडाइका साथ बनेका छन्, तर कार्यान्वयन गर्ने सरोकारवालाहरू नै जिम्मेवारी बहन गर्न चुकेका छन् ।’

ज्ञापन बुझाएसँगै भेरी अस्पताल गेट अगाडी आयोजित कोणसभामा प्रमुख वक्ताका रूपमा उपस्थित पार्टी पोलिटब्यूरो सदस्य तथा ३ नं. व्यूरो सचिव दीपक शाहीले सम्बोधन गरे ।

कोणसभामा मुख्य वक्ता शाहीले दलाल संसदीय व्यवस्थाले जनतालाई अझ गहिरो अन्यायमा धकेलेको बताए । ‘सङ्घीय लोकतन्त्रका नाममा दलाली र घुसखोरी मौलाएको’ धारणा राख्दै उनले ‘नागरिकले राज्यको सेवामा पहुँच पाउनसमेत सिफारिस र पैसाको भर पर्नु परेको’ बताए ।

उक्त पार्टीले कार्यक्रमलाई भ्रष्टाचार विरुद्धको पहिलो चरणको प्रचारात्मक अभियानको रूपमा लिएको जनाउँदै, देशभर असार ५ गतेदेखि भ्रष्टाचारविरुद्धको चार चरणको आन्दोलन सञ्चालन गरिएको जानकारी दिएको छ । नेता शाहीका अनुसार, पहिलो चरणमा जनचेतना र कोणसभा, दोस्रो चरणमा मुद्दा संकलन, तेस्रोमा खबरदारी र अन्ततः कारबाही चरण अगाडि बढाइने छ ।

जिल्ला सचिव आचार्यले सम्बोधन गरेको कोणसभाको सञ्चालन विक्रम भण्डारीले गरेका थिए । पत्रकार, शिक्षक, नागरिक प्रतिनिधि तथा सर्वसाधारणको समेत उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा पार्टीले जनसमुदायलाई पनि भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउन आह्वान गरेको छ ।

Previous Post

सुनचाँदी बजारः दुवै धातुको मूल्य घट्यो

Next Post

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

Next Post
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    लुम्बिनीमा १७ लाख घनफिट बढी काठ उत्पादन

    लुम्बिनीमा १७ लाख घनफिट बढी काठ उत्पादन

    June 20, 2025
    राज्यले यसो किन गर्दैन ?

    राज्यले यसो किन गर्दैन ?

    June 20, 2025
    २४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

    June 20, 2025
    भ्रष्टाचारविरुद्ध सडक सभा

    भ्रष्टाचारविरुद्ध सडक सभा

    June 20, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version