For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा अपराध नियन्त्रणको तीव्र अभियान

byDainik Nepalgunj
June 21, 2025
in News, मुख्य समाचार
0 0
0
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन
Share on FacebookShare on Twitter

जेठमा ४७ फरार, ३४ लागुऔषध सम्बन्धी अभियुक्त पक्राउ

बाँके जिल्लामा अपराध नियन्त्रण तथा कानून कार्यान्वयनको अभियान तीव्र गतिमा अगाडि बढिरहेको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, जेठ महिनामात्रै ४७ जना फरार अभियुक्त पक्राउ परेका छन् । यी अभियुक्तहरू अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका थिए । उनीहरूलाई पक्राउ गरी अदालतमा पेस गर्नु भनेको सुरक्षा प्रणालीको प्रभावकारिता र नीतिगत प्रतिबद्धताको संकेत हो ।

फरार नियन्त्रणमा कडा नीति

प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद घर्तीमगरका अनुसार, सरकारले सुरु गरेको फरार अभियुक्त पक्राउ गर्ने अभियान अन्तर्गत बाँकेमा प्रत्येक महिनामा झण्डै ५० जना फरारलाई पक्राउ गर्दै आएको छ । यसपटक पक्राउ परेका अभियुक्तहरूमार्फत एक करोड आठ लाख ८४ हजार २५५ रुपियाँ राजस्व समेत संकलन गरिएको छ, जुन कानूनी कार्यान्वयनसँगै आर्थिक अनुशासन कायम राख्ने संकेत हो ।

भन्सार छली र ट्राफिक उल्लंघनमा पनि नियन्त्रण

एसपी घर्तीमगरका अनुसार, प्रहरीले भन्सार छली गरी ल्याइएको ५२ लाख ३७ हजार ८८२ रुपियाँ बराबरको सामग्री नियन्त्रणमा लिएको छ, जसमा चार मोटरसाइकल, एक ई–रिक्सा र एक कार पनि रहेका छन्। यो कार्यले आर्थिक अपराध नियन्त्रणमा प्रहरीको सक्रियता देखाउँछ ।

यस्तै, ट्राफिक नियम उल्लङ्घन गर्ने ३१७५ वटा सवारी साधनलाई कारबाही गरिँदा २५ लाख १२ हजार ५०० रुपियाँ राजस्व संकलन भएको छ । यसले सडक सुरक्षाका लागि प्रहरीले अवलम्बन गरिरहेको शून्य सहनशीलताको नीतिलाई देखाउँछ । यद्धपि, ट्राफिक जरिवानामार्फत राजस्व असुलीमा केन्द्रीत रहेको आरोप जनमानसमा व्याप्त छ ।

लागुऔषध नियन्त्रणमा कडा कारबाही

तथ्यांकका प्रहरीको अर्को महत्वपूर्ण सफलता लागुऔषध नियन्त्रणमा देखिएको छ । एक महिनाको अवधिमा ७३८ ग्राम ब्राउनसुगर, ३०० मिलि लिटर कोरेक्स, १११ किलो गाँजा, तीन हजार सात ६० मिलिग्राम चरेश लगायतका अवैध पदार्थसहित ३४ जना व्यक्तिलाई पक्राउ गरिएको छ । यसले बाँकेजस्तो संवेदनशील सीमावर्ती क्षेत्रमा लागुऔषध कारोबार र प्रयोग विरुद्धको प्रहरीको क्रियाशीलता झल्काउँछ । तर, यो विधिबाटमात्रै लागुऔषध नियन्त्रण सम्भव नहुने सम्बद्ध अभियन्ताहरुको बुझाइ छ । उनीहरु भन्छ्न, कारोबारीलाई कानुनको दायरामा ल्याउने र दुव्र्यसनविरुद्धको सचेतनालाई हदैसम्म अगाडी बढाउनु जरुरी छ ।

बाँके प्रहरीले एक महिनामा मात्रै फरार अपराधी नियन्त्रण, आर्थिक अपराध नियन्त्रण, ट्राफिक नियम कार्यान्वयन र लागुऔषध नियन्त्रणमा जुन स्तरको सक्रियता देखाएको छ, त्यसले सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउने संकेत दिन्छ । यस्ता नियमित कारबाही र परिणाममुखी अभियानहरूले न केवल अपराध नियन्त्रणमा मद्दत पु¥याउँछन्, जनविश्वास सुदृढ गर्न समेत सहयोग पु¥याउँछन् ।

Previous Post

नेपालगन्जमा योजना तर्जुमाका लागि वडा भेला

Next Post

कुलिङ पिरियडमा प्रधानमन्त्री अल्झिनु दुःखद !

Next Post
कुलिङ पिरियडमा प्रधानमन्त्री अल्झिनु दुःखद !

कुलिङ पिरियडमा प्रधानमन्त्री अल्झिनु दुःखद !

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी कल्चर डान्स आइडल २०८३

लुम्बिनी कल्चर डान्स आइडल २०८३

October 6, 2026
जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालन

जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालन

October 6, 2026
नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

October 6, 2026
प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

October 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version