For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, November 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    आफ्नै मौलिकतामा नेपालीका चाड

    आफ्नै मौलिकतामा नेपालीका चाड

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज भन्सारबाट २४ अर्बको आयात

byDainik Nepalgunj
November 23, 2025
in News, मुख्य समाचार
0 0
0
एक अर्ब घटाइयो भन्सार लक्ष्य
Share on FacebookShare on Twitter

नेपालगन्ज भन्सार कार्यालयबाट चालु आर्थिक बर्ष २०८२÷०८३ को चार महिनामा झण्डै २४ अर्ब बराबरको मालसामान आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार, गत साउनदेखि कार्तिक मसान्तसम्म २३ अर्ब ८० करोड ३५ लाख २६ हजार मूल्य बराबरको आयात भएको हो । नेपालगन्ज भन्सार कार्यालयबाट चालु आ.व.को चार महिनामा ७७ करोड २८ लाख ४६ हजार रूपैयाँ बराबरको निर्यात भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयबाट चालु आ.व.को चार महिनामा आयात–निर्यात गरी कुल २४ अर्ब ५७ करोड ६३ लाख ७२ करोड बराबरको कारोबार भएको छ । चालु आ.व.मा नेपालगन्ज भन्सारबाट भएको आयात निर्याताको अनुपात ३०.७९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक बर्ष २०८१÷०८२ को चार महिनामा २१ अर्ब ९७ करोड ३० हजार बराबरको मालसामान आयात र ६६ करोड २७ लाख ६७ हजार बराबरको मालासमान नेपालगन्ज भन्सारबाट निर्यात भएको थियो । उक्त आ.व.को चार महिनामा आयात, निर्यात अनुपात ३३.१४ र व्यापार घाटा ९६.९८ प्रतिशत रहेको थियो । नेपालगन्ज भन्सारबाट हुने व्यापार घाटा निकै उच्च रहेको पाइन्छ ।

अघिल्लो आर्थिक बर्ष २०८१÷०८२ को तुलनामा चालु आर्थिक बर्ष २०८२÷०८३ को चार महिनामा भन्सार राजश्व असुली घटेको छ । नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार, अघिल्लो आर्थिक बर्ष २०८१÷०८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौं महिनामा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत र कार्तिकमा ७६.४४ प्रतिशत राजश्व संकलन भएकोमा चालु आर्थिक बर्षको क्रमशः उक्त महिनाहरूमा मासिक लक्ष्यको ७४.१४ प्रतिशत, ६९.७७ प्रतिशत, ८७.८३ प्रतिशत र ७२.३० प्रतिशत राजश्व संकलन भएको छ । भन्सार राजश्व संकलन अघिल्लो आ.व.को तुलनामा यस बर्ष ३ अर्ब भन्दा बढी घटाएर लक्ष्य निर्धारण गरिएको छ ।

चालु आर्थिक वर्ष २०८२÷८३ को सुरुको चार महिनामा ६ अर्ब १ करोड ३४ लाख ८० हजार भन्सार राजश्व संकलन भएको नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक छ । अघिल्लो आर्थिक बर्ष २०८१÷०८२ को चार महिनामा ६ अर्ब ७ करोड ५६ लाख ३० हजार राजश्व संकलन भएको थियो । भदौं महिनाका केही जेनजी आन्दोलनका कारण राजश्व संकलन समेत प्रभावित भएको थियो ।

अघिल्लो आर्थिक बर्षको साउनमा १ अर्ब ५० करोड ३८ लाख ३४ हजार राजश्व संकलन भएकोमा चालु आ.व.को साउन महिनामा १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार रूपैयाँ, अघिल्लो आ.व.को भाद्रमा १ अर्ब ४९ करोड ५ लाख २० हजार राजश्व संकलन भएकोमा चालु आ. व.को भाद्र महिनामा १ अर्ब ३५ करोड १० लाख ९ हजार राजश्व संकलन भएको छ । त्यस्तै, अघिल्लो आ. व.को असोज महिनामा १ अर्ब ४१ करोड २९ लाख ४२ हजार राजश्व संकलन भएकोमा यस बर्ष ह्वात्तै वृद्धि भई १ अर्ब ७४ करोड १६ लाख ५ हजार रूपैयाँ राजश्व संकलन भएको छ । तर, अघिल्लो आ.व.को कार्तिक महिनामा १ अर्ब ६६ करोड ८३ लाख ७ हजार राजश्व संकलन भएकोमा चालु आ.व.को कार्तिक महिनामा १ अर्ब ५३ करोड ७० लाख ८२ हजार मात्रै राजश्व संकलन भएको छ ।

Previous Post

थपिए आठ लाख ३७ हजार नयाँ मतदाता

Next Post

‘दीर्घरोगीले फ्लूबाट बच्न बढी सावधानी अपनाउनुपर्छ’

Next Post
बाँकेमा चिसोले जनजीवन प्रभावित

‘दीर्घरोगीले फ्लूबाट बच्न बढी सावधानी अपनाउनुपर्छ’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0

बन्न थाल्यो, धम्बोझी–नन्दनी मिल चार लेन

November 20, 2026
चौडा बन्दै पूर्व–पश्चिम राजमार्ग

चौडा बन्दै पूर्व–पश्चिम राजमार्ग

November 20, 2026
खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

सडक सीमा खाली गर्न खजुराको अल्टिमेटम

November 20, 2026
व्यवसाय मानवअधिकार अन्तरसम्बन्धित

व्यवसाय मानवअधिकार अन्तरसम्बन्धित

November 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version