For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

भारतीय नाकामा कडाई : ‘फेस डिटेक्सन क्यामेरा’ जडान

byDainik Nepalgunj
January 8, 2026
in Blog
0 0
0
भारतीय नाकामा कडाई : ‘फेस डिटेक्सन क्यामेरा’ जडान
Share on FacebookShare on Twitter

भारत–नेपाल सीमा क्षेत्रको रुपैडिहा नाकामा कडाई थालिएको छ । तेस्रो मुलुकका नागरिकको अवैध आवागमन नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र सीमा बल (एसएसबी) को ४२औँ वाहिनीले रुपैडिहा सीमा नाकास्थित बीओपीमा फेस डिटेक्सन क्यामेरा जडान गरेको हो ।

भारतीय पत्रकारका अनुसार, नयाँ प्रविधि प्रयोगमा आएपछि सीमा पार गर्ने यात्रुहरूको डिजिटल रेकर्ड राखिने भएको पनि छ ।

यसअघि नेपालगन्ज–रुपैडिहा नाकाबाट आवतजावत गर्ने नागरिकले केवल परिचयपत्र (आईडी) देखाए पुग्ने व्यवस्था थियो । ‘तर, अब क्यामेरामार्फत यात्रुको अनुहार पहिचान गरी आवतजावतको डिजिटल अभिलेख राखिने एसएसबीले जनाएको छ,’ पत्रकार एसके मधेसियाले दैनिक नेपालगन्जसँग भने, ‘सुरक्षा दृष्टिकोणले महत्त्वपूर्ण मानिएको यो कदमलाई ‘पाइलेट प्रोजेक्ट’का रूपमा लागू गरिएको हो ।’

रुपैडिहाका स्थानीय व्यापारीहरूले भने यसअघि नै एसएसबीको नियमित जाँचका कारण सीमा दुवैतर्फ लामो लाइन लाग्ने गरेको बताउँदै क्यामेरा जडानपछि समस्या अझ बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् । व्यापारीहरूका अनुसार सीमा नाकामा थप प्रविधि जडान हुँदा भारत र नेपाल दुवै देशका नागरिकलाई घण्टौँ लाइनमा उभिनुपर्ने अवस्था आउन सक्छ ।

उनीहरूले एसएसबीको चेकिङ पोइन्ट पार गरेपछि पनि भारतीय क्षेत्रमा शैक्षिक तथा स्वास्थ्य संस्थाहरू रहेको उल्लेख गरेका छन् । ए.जी.सी. मिशन स्कुल, सीमान्त इन्टर कलेज र मिशन अस्पतालमा दैनिक रूपमा विद्यार्थी र बिरामीको आवतजावत हुने भएकाले कडा जाँचले उनीहरूलाई समेत असहज बनाउने व्यापारीहरूको भनाइ छ ।

यस विषयमा एसएसबी ४२औँ वाहिनीका कमाण्डेन्ट गंगा सिंह उदावतले फेस डिटेक्सन प्रणाली सुरक्षा सुदृढीकरणका लागि आवश्यक रहेको स्पष्ट पारेका छन् । उनले प्रारम्भिक चरणमा केही असुविधा महसुस हुन सक्ने स्वीकार गर्दै समयसँगै यो व्यवस्था सहज र प्रभावकारी हुने बताए ।

कमाण्डेन्ट उदावतका अनुसार, यो प्रविधि विशेषगरी पाकिस्तान, बंगलादेश र चीनका नागरिकहरूको अवैध घुसपैठ नियन्त्रण गर्न जडान गरिएको हो । उनले विगतमा पनि तेस्रो मुलुकका नागरिक सीमा नाकाबाट अवैध रूपमा प्रवेश गर्ने क्रममा पक्राउ परेका घटनाहरू रहेको उल्लेख गरे ।

नेपाल–भारत सीमामा सुरक्षा जिम्मेवारी वहन गर्दै आएको एसएसबीको एसपी चेकपोस्टमा फेस डिटेक्सन मेसिनमार्फत हुने जाँचले अब तेस्रो मुलुकबाट आउने अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा निगरानी हुने अपेक्षा गरिएको छ । ‘सुरक्षासँगै आवतजावतलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको यस प्रविधिको प्रभावकारिता आगामी दिनमा देखिने स्थानीयवासीको विश्वास छ’, पत्रकार मधेसियाले भने ।

Previous Post

बाँके : कोको जाँदैछन् विशेष महाधिवेशनमा ?

Next Post

नेपालगन्ज रोड रेलमार्गमा बज्यो आशाको सिटी

Next Post
नेपालगन्ज रोड रेलमार्गमा बज्यो आशाको सिटी

नेपालगन्ज रोड रेलमार्गमा बज्यो आशाको सिटी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

October 5, 2026
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

बाँके क्षेत्र नम्बर १ को सहमति अलपत्र हुँदा प्रतिनिधित्वमै अन्योल

October 5, 2026
‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

October 5, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

मेडिकल सञ्चालक थापा पक्राउ

October 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version