For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, July 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

    कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कुष्ठरोगको जोखिममा बाँके

byDainik Nepalgunj
January 24, 2026
in News, मुख्य समाचार
0 0
0
कुष्ठरोगको जोखिममा बाँके
Share on FacebookShare on Twitter

नेपालमा सन् २०१० मा नै राष्ट्रियस्तरमा कुष्ठरोग निवारण भइसकेको छ । देशमै कुष्ठरोग निवारण भएपनि त्यसको मापदण्ड अनुसार बाँकेलाई हेर्ने हो भने अझै कुष्ठरोगको जोखिम र जिल्लामा कुष्ठरोग निवारणमा समस्या रहेको छ ।

बाँकेमा कुष्ठरोग निवारणका लागि आइएनएफ बाँकेले सञ्चालन गरेको साइनिङ्ग अस्पतालको तथ्यांक अनुसार, चालु आर्थिक बर्षको ६ महिनामा मात्रै अस्पतालमा ८६ जनामा कुष्ठरोग पुष्टि भएको छ । अस्पतालमा बाँके भारत सहित नेपालका विभिन्न जिल्लाका बिरामी उपचारका लागि आउने गरेको छ ।

अस्पताल प्रमुख मंगल बहादुर थारुले आइतबार मनाइने विश्व कुष्ठरोग दिवसको सन्दर्भमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालमा चालु आ.व.मा पुष्टि भएका ८६ मध्ये ५७ पुरुष र २९ महिला रहेको जानकारी दिएका छन् । जसमा बाँकेका ३६, बर्दियाका १२, दैलेखका २, जाजरकोटका ५, दाङ्गका १, प्युठान १, रोल्पा १, सल्यानका १, रुकुमका ५, कैलाली ५ अछाम ३ र भारतीय नागरिक १४ जना भएको बताए ।

‘सीमावर्ती क्षेत्र भएकाले भारतबाट पनि छालाका बिरामीहरु उपचारका लागि आउँने गरेका छन्, चालु आ.व.मा भारतबाट उपचारका लागि आएका मध्ये १४ जनामा कुष्ठरोग पुष्टि भएको हो’, उनले भने ।

अस्पतालले चालु आ.व.मा ९ हजार ८ सय ३१ जनालाई बहिरंग सेवा दिएको थियो । ‘कुष्ठरोगी निदानको लागि ३ सय ४२ जनाको र अनुगमनको लागि १ सय ५६ जनाको छालाको स्मीयर जांच परिक्षण गर्दा निदानको लागी परिक्षण गरिएको ५६ जना नयाँ बिरामीमा स्मीयर जांच पोजिटिभ भेटिएको छ’, उनले भने ।

बाँकेमा आर्थिक बर्ष ०८१÷०८२ मा ९३ जना नयाँ कुष्ठरोगी फेला परेका थिए भने उक्त आ.व.को अन्त्यसम्म १ सय १६ जना कुष्ठरोगी उपचारमा रहेका थिए ।

नेपालमा कुष्ठरोगको प्रभाव दर उच्च रहेको देशहरू मध्य एक हो । हाल नेपालमा प्रति बर्ष सरदर २ हजार ५ सय जति नयाँ कुष्ठरोगी बिरामी पत्ता लाग्ने गर्दछन् ।

‘नेपालको ७ वटा प्रदेश मध्ये ३ वटा प्रदेशमा अझै पनि कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गर्न सकिएको छैन’, पत्रकार माझ राष्ट्रिय तथ्यांक राख्दै अस्पताल प्रमुख थारुले भने, ‘प्रदेश स्तरमै निवारणको अवस्था प्राप्त गर्न नसकेको प्रदेशहरू मध्य लम्बिनी प्रदेश पनि एक हो ।’

‘आ.व. ०८०–०८१ प्राप्त तथ्यांक अनुसार देशका १८ जिल्लाहरूमा कुष्ठरोगको प्रभाव दर प्रति दश हजार जनसंख्यामा १ भन्दा उच्च छ’, उनी भन्छन्, ‘यसले निवारण भैसकेको कुष्ठरोगमा जोखिम बढाएको छ ।’

यसबर्ष ७३औं विश्व कुष्ठरोग दिवस आगामी माघ ११ गते कुष्ठरोगको छ ओखती, सामाजिक लाञ्छना र विभेद मुख्य चुनौती भन्ने नाराका साथ मनाइँदै छ ।

‘नेपाल कुष्ठरोगको उच्च प्रभाव दर भएको राष्ट्र रहि रहनु, कुष्ठरोग बिरामीहरूको संख्या उच्च रहनु, समुदाय स्तरमा कुष्ठरोग बारे जनचेतनाको स्तर अझै पनि बढन नसक्नु, कुष्ठरोग सम्बन्धि कार्यको लागि सरकारी स्तरबाट योजना तथा बजेट आवश्यकता अनुरूप विनियोजन हुन नसक्नु, विनियोजित बजेट तथा योजना समयमा कार्यानवयन हुन नसक्नु आदी विबिध समस्या तथा चुनौतीहरू विधमान रहेको छ’, अस्पताल प्रमुख थारुले भने ।

अस्पतालका प्रशासन प्रमुख नरेन्द्र साउदले सञ्चालन गरेको कार्यक्रममा बिएनएमटी नेपालका विवेचना पाण्डे, नेपाल पत्रकार महासंघ
बाँकेका अध्यक्ष नविन गिरी, नेपाल कुष्ठरोग निवारण संघका कार्यालय प्रमुख राम बहादुर चौधरी लगायतले बोलेका थिए ।

Previous Post

भगतराम र रुपनीलाई हरि–जमुना पत्रकारिता पुरस्कार

Next Post

बाँके : तीन पदका लागि ५६ उम्मेदवारी कायम

Next Post
दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन

बाँके : तीन पदका लागि ५६ उम्मेदवारी कायम

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी प्रदेशः निजामती सेवा नियमावली पारित

बजेट विवादले रोकियो प्रदेश सभा

July 2, 2026
शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

July 1, 2026
कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

July 1, 2026
बाँकेमा २ सय १७ सडकलाई बजेट

बाँकेमा २ सय १७ सडकलाई बजेट

July 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version