For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

क्रिकेट रंगशालामा इस्तियाककाे ´अर्जुनदृष्टि`

byDainik Nepalgunj
February 26, 2026
in News, मुख्य समाचार
0 0
0
मतदाताका घरघर पुग्दै इश्तियाक राई
Share on FacebookShare on Twitter

नेपालगन्ज – कुनै बेला नेपालगन्ज क्रिकेट खेलाडी उत्पादनमा गर्ने शहरका रुपमा चिनिन्थ्याे । यहाँबाट निस्केका धेरै खेलाडीले राष्ट्रिय जर्सी लगाए ।

मंगलप्रसाद माविकाे खेल मैदान खुल्ला हुँदासम्म नेपालगन्जले क्रिकेट खेलाडी उत्पादन गर्याे भन्दा हुन्छ । स्कुलले पढाईमा डिष्टर्व भयाे भनेर जवदेखि मैदानमा कडाई गर्याे, खेलाडीले खेल्न पाएनन् ।

यही मैदानमा खेलेर महेश क्षेत्री, अविनाश बाेहराले राष्ट्रिय जर्सी लगाए । अझ नेपालकाे पहिलाे महिला राष्ट्रिय टिममा कप्तान नेरी थापा, उपकप्तान ममता थापासहित ७ जना एकैपटक परे । याे पुस्ताकाे खेल मैदान पनि त्यही एमपी स्कुलकाे चाैर थियाे ।

पछिल्ला समयमा यहाँबाट राष्ट्रिय टीममा काेही परेका छैनन् । याे यस क्षेत्रका लागि बिडम्बनाकाे विषय हाे ।

नेपालगन्जकाे क्रिकेट किन खस्कियाे त ? बाँके जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष दुर्गा थापा भन्छन्, ´खेल मैदान नहुनु सबैभन्दा ठूलाे कारण हाे ।`

उनका अनुसार, खेल मैदान नहुँदा अभ्यास गर्न पाएका छैनन् । जब अभ्यास हुँदैन भने खेलकाे विकास हुने कुरै भएन ।

नेपालगन्जमा क्रिकेट रंगशाला अति आवश्यक छ । याे कुरालाई एमालेका उम्मेदवार इस्तियाक राईले गम्भीरतापूर्वक लिएका छन् । राईले आफ्नाे चुनावी प्रतिबद्धताकाे एक नम्बर बुँदामा आधुनिक क्रिकेट रंगशाला बनाएर क्रिकेटकाे केन्द्रकाे रुपमा नेपालगन्जलाई पुनर्पहिचान गराउने कुरा उल्लेख छ । राईले क्रिकेट रंगशाला निर्माणलाई अर्जुनदृष्टि बनाएका छन् । एउटा रंगशाला हुने बित्तिकै नेपालगन्जमा क्रिकेट फर्किने मात्रै हाेइन, शहरकाे चिनारी र खेल पर्यटकीय क्षेत्र हुन सक्छ ।

त्याे कसरी ? राईकाे चिन्तन छ, भारत र पाकिस्तान एक-अर्काकाे देशमा गएर म्याच खेल्दैनन् । नेपालगन्जमा अन्तर्राष्ट्रिय स्तरकाे रंगशाला बनाएर सुरक्षाकाे प्रत्याभूत गरेर ती दुई राष्ट्रका खेलाडीलाई यहाँ ल्याएर म्याच खेलाउन सकिन्छ । यति गर्ने हाे भने नेपालगन्जमा खेल पर्यटक बढ्छ । शहर गुल्जार हुन्छ, आर्थिक रुपमा चलायमान हुन्छ ।

इस्तियाकले मन्त्री हुँदा धेरै भाैतिक संरचना बनाएका छन् । विकासप्रेमी राईले क्रिकेट रंगशाला बनाउने कुरालाई जाेड दिएर नवयुवाकाे मागलाई सम्बाेधन गरेका छन् ।

खेल र खेलाडीले शहरकाे ओेजलाई बढाउँछन्, राष्ट्रलाई चिनाउँछन् । यस्ता गहना उत्पादन गर्न राईले प्राथमिकता दिएर एक नम्बरकाे एजेन्डामा समेटेका छन् ।

Previous Post

नेपालगन्जमा तातो हावा (लु) को जोखिम, राहतको योजना

Next Post

‘कांग्रेस सुशासनको संकल्प बोकेर अघि बढेको छ’-सभापति थापा

Next Post
‘कांग्रेस सुशासनको संकल्प बोकेर अघि बढेको छ’-सभापति थापा

'कांग्रेस सुशासनको संकल्प बोकेर अघि बढेको छ'-सभापति थापा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
स्वाद र मौलिकताको संगम बनाउने लक्ष्यसहित ‘जमघट’

स्वाद र मौलिकताको संगम बनाउने लक्ष्यसहित ‘जमघट’

October 12, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

कांग्रेसमा मतगणना जारी

October 11, 2026
जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

October 11, 2026
बासुको लगानी ‘कुटुम्ब किचन’तिर

बासुको लगानी ‘कुटुम्ब किचन’तिर

October 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version