For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, November 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    आफ्नै मौलिकतामा नेपालीका चाड

    आफ्नै मौलिकतामा नेपालीका चाड

    संस्कार

    संस्कार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

क्रियाशील पत्रकार महिला बाँकेद्वारा नयाँ वर्ष २०८३ को भित्तेपात्रो बिमोचन

byDainik Nepalgunj
April 23, 2026
in News
0 0
0
महासंघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन
Share on FacebookShare on Twitter

नेपालगन्जमा क्रियाशील पत्रकार महिला बाँकेले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ। संस्थाकी अध्यक्ष सावित्री गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाईंले भित्तेपात्रो सार्वजनिक गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौलागाईंले पत्रकार महिलाको व्यावसायिकता र दक्षता अभिवृद्धिका लागि संस्था सक्रिय रूपमा लागिरहेको उल्लेख गर्नुभयो। उहाँले पत्रकार महिलाहरूको यस्तो क्रियाशीलताले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि तथा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकार महिलाहरूको व्यावसायिक सशक्तीकरणका लागि नयाँ योजनाहरू अघि सार्ने र त्यसलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो। साथै, सरकारी विज्ञापन वितरणमा देखिएको विभेदप्रति राज्य गम्भीर बन्नुपर्ने उहाँको धारणा थियो।

क्रियाशील पत्रकार महिला बाँकेका संस्थापक सचिव तथा पूर्व अध्यक्ष उमा थापा मगरले पत्रकार महिलाको क्षमता अभिवृद्धिमा निरन्तर ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै विगतदेखि हालसम्मका चुनौतीहरूबारे चर्चा गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलीले “हामी बोल्छौं, हामी लेख्छौं र हामी बदल्छौं” भन्ने नाराले पत्रकार महिलाको सक्रियता झल्काउने बताउँदै आगामी दिनमा थप सशक्त भूमिका खेल्न आग्रह गर्नुभयो।
नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष निरज गौतमले पत्रकार महिलाहरुको क्रियाशीलताका लागि आफूले सधै सकेको सहयोग गर्ने बताउदै पत्रकार महिलाहरुलाई निरन्तर क्रियाशील रहन सुझाव दिनुभयो ।
त्यसैगरी, नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष दामोदर भण्डारीले क्रियाशील पत्रकार महिलाहरूका लागि अक्षय कोष स्थापना गर्ने घोषणा गर्दै व्यावसायिक विकास र सहभागितामा निरन्तर सहयोग रहने बताउनुभयो।
कार्यक्रममा कार्यालय व्यवस्थापनका लागि सहयोग गर्ने अर्बन फर्निचर एण्ड फर्निसिङ हब प्रा.लि.का सञ्चालक अफजल खान र भित्तेपात्रो प्रकाशनमा सहयोग गर्ने सुवि एजुकेशन एण्ड भिसा सर्भिसका प्रोप्राइटर बिनोज बास्तोलालाई सम्मान गरिएको थियो। साथै, थारु पत्रकार संघ बाँकेका नव निर्वाचित अध्यक्ष जागेश्वर चौधरीलाई बधाई ज्ञापन गरिएको थियो।
अध्यक्ष सावित्री गिरीले भित्तेपात्रो प्रकाशनलाई पहिलो प्रयासको रूपमा लिँदै आगामी दिनमा यसलाई निरन्तरता दिने बताउनुभयो। उहाँले स्मारिका प्रकाशनको अनुभवलाई उपयोग गर्दै भित्तेपात्रो प्रकाशन सफल भएको उल्लेख गर्दै पत्रकार महिलाहरूलाई थप व्यावसायिक बनाउने लक्ष्य रहेको बताउनुभयो। साथै, पत्रकार महिलाहरूको पारिश्रमिकका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ अकोराबका केन्द्रीय सदस्य आरिफ अन्सारी, नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्री र चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल लगायत विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।

Previous Post

महासंघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन

Next Post

नगद भुक्तानी, होला है समस्या

Next Post
नगद भुक्तानी, होला है समस्या

नगद भुक्तानी, होला है समस्या

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सुर्खेत प्रस्थान गर्यो मुक्तिनाथ भगवानको रथयात्रा

सुर्खेत प्रस्थान गर्यो मुक्तिनाथ भगवानको रथयात्रा

November 15, 2026
पीडितलाई स्वर्गद्वारी समाजको सहयोग

पीडितलाई स्वर्गद्वारी समाजको सहयोग

November 14, 2026
देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

November 14, 2026
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

November 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version