For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

नगद भुक्तानी, होला है समस्या

byDainik Nepalgunj
April 24, 2026
in Blog
0 0
0
नगद भुक्तानी, होला है समस्या
Share on FacebookShare on Twitter

तपाई व्यवसायी हो भने खरिदको भुक्तानी बैंकिङ्ग प्रणालीबाट गर्नु नै उचित हुनेछ । त्यसो नगरे भविष्यमा समस्या हुनसक्ने तर्फ नेपालगन्जका व्यवसायीलाई सचेत गराइएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघसँगको सहकार्यमा बिहीबार आयोजना गरेको किराना तथा खाद्य व्यवसाय सँग सम्बन्धित वर्तमान ऐन तथा कानुनी प्रावधान सम्बन्धमा सचेतना तथा अन्तरक्रिया कार्यक्रममा व्यवसायीले गरेको खरिदको भुक्तानी बैंकिङ्ग प्रणालीबाट गर्न सुझाव दिइएको हो ।

कार्यक्रममा प्रस्तुति राख्दै आन्तरिक राजश्व कार्यालय नेपालगन्जका निमित्त प्रमुख, कर अधिकृत उदयराम केसीले व्यवसायिक फर्मले खरिद गर्दा ५० हजार बढीको भुक्तानी नगद नगर्न सुझाव दिएका हुन् । ‘व्यवसायीले बिक्री गर्दा ग्राहकले नगद ल्याएपछि लिनुपर्छ, त्यसो नगर्दा बिक्री प्रभावित हुनसक्छ, तर खरिदको भुक्तानी भने अनिवार्य रूपमा बैंकिङ्ग प्रणाली मार्फत गर्नुस्’, उनले भने, ‘भोलिका दिनमा नगद भुक्तानी कै कारण व्यवसायी समस्यामा पर्न सक्छन् ।’

कर अधिकृत केसीले सामान बिक्रीको भुक्तानी अनलाइन प्रणालीबाट लिंदा व्यक्तिगत खातामा नलिन समेत सुझाव दिएका थिए । ‘फर्मको भुक्तानी व्यक्तिगत खातामा लिनु उचित होइन’, उनले भने, ‘फर्मको क्युआर भुक्तानीमा अतिरिक्त शुल्क लाग्दैन, कारोबार पनि पारदर्शी हुन्छ ।’

व्यवसाय दर्ता, कर प्रणाली, कर तिर्ने विधि तथा मूल्य अभिवृद्धि करमा जानुपर्ने अवस्था र व्यवसायीले गरिरहेको त्रुटिहरूबारे कार्यक्रममा उपस्थित व्यवसायीहरूलाई जानकारी दिंदै कर अधिकृत केसीले कर सम्बन्धी ज्ञान नहुँदा आन्तरिक राजश्व कार्यालयमा पुगेर बुझ्न सकिने बताए ।

‘प्रत्येक पसल, व्यवसायी कहाँ पुगेर कर शिक्षा दिन जनशक्तिले भ्याउँदैन’, कर अधिकृत केसीले भने, ‘त्यसैले व्यवसाय सुरु गर्दा कर कानुन बारे व्यवसायीले जानकारी लिनुपर्छ ।’

कार्यक्रमका सहभागीलाई कर शिक्षा बारे पुस्तक उपलब्ध गराएका कर अधिकृत केसीले थ्रेस होल्डबारे पनि व्यवसायी जानकार हुनुपर्ने बताए । उनले भ्याट भन्ने बित्तिकै व्यवसायीले झन्झट मान्ने, तर्सिन गरेको उल्लेख गर्दै नबुझ्दा त्यसो भएको बताए । ‘भ्याटमा जाँदा कुनै समस्या हुँदैन, ८÷९ कक्षा पढेको मात्रै भएपनि हिसाब किताब राख्न सक्छन्’, उनले भने, ‘व्यवसायीले आफ्नो खरिद र बिक्री जे हो त्यही इमान्दारितापूर्वक हिसाबकिताब राख्नुपर्छ ।’

कर अधिकृत केसीले पान, भ्याट दुवैमा दर्ता हुने व्यवसायीले खरिद र बिक्री खाता आफैले प्रमाणित गरेर अनिवार्य रूपमा राख्न सुझाव दिए । ‘कर विवरणको दायित्व सरकारले व्यवसायीलाई दिएको छ, व्यवसायीले बुझाउने विवरण अनुसार नै कर निर्धारण हुन्छ’, उनले भने, ‘कर प्रशासनले सबैको विवरण हेर्न सक्दैन, जनशक्ति पनि हुँदैन, तर परीक्षण गर्न पुग्दा हरहिसाब कानुन बमोजिम राखेको हुनुपर्छ ।’

कार्यक्रममा स्वागत गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले व्यवसायीले माग गरे अनुसार भन्सार कडाई भएको उल्लेख गर्दै सकेसम्म सस्तोमा ग्राहकलाई मालसामान उपलब्ध गराउन आग्रह गरे । आफ्ना पसलमा राज्यले निषेध गरेको प्रतिबन्धित मालासमान बिक्री नगर्न आग्रह गर्दै अध्यक्ष धामीले नेपाली सामान बिक्री गर्ने पद्धतिमा अगाडि बढ्न आव्हान गरे । ‘हामीले ल्याउने सामान पनि भन्सार तिरेर मात्रै ल्याउ’, उनले भने ।

अध्यक्ष धामीले पछिल्लो समय भन्सारमा तसला खोस्दै गरेको आफ्नो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि राज्यलाई सघाउन गएको र उद्योगी, व्यवसायीको हितमा गएको प्रष्टिकरण दिएका थिए ।

संघका महासचिव भीम बहादुर रानाभाटले सञ्चालन गरेको कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख प्रशान्त पोखरेल, नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष फणाधर भण्डारी, किराना तथा खाद्य व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

क्रियाशील पत्रकार महिला बाँकेद्वारा नयाँ वर्ष २०८३ को भित्तेपात्रो बिमोचन

Next Post

ओझेलमा बालअधिकारको सवाल

Next Post
आजदेखि ‘फुड एण्ड बेभरेज फेष्टिबल’

ओझेलमा बालअधिकारको सवाल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version