For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    हुने भयो मेयर कप फुटबल

    हुने भयो मेयर कप फुटबल

    अन्तर विद्यालय फुटबल हुँदै

    अन्तर विद्यालय फुटबल हुँदै

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    विश्व साइकल दिवस मनाइयो

    विश्व साइकल दिवस मनाइयो

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    बाँकेमा क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन हुँदै

    ‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    उपेक्षामा आँखाको हेरचाह

    उपेक्षामा आँखाको हेरचाह

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाल सुधार गृहको भयावह अवस्थाप्रति सर्वोच्चमा रिट

byDainik Nepalgunj
June 9, 2026
in News, मुख्य समाचार
0 0
0
सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार
Share on FacebookShare on Twitter

बाल न्याय प्रणालीको अक्षरसः कार्यान्वयन गर्न माग

नेपालका बाल सुधार गृहहरू बालबालिकाको सुधार र सामाजिक पुनःस्थापना केन्द्रका रूपमा सञ्चालन हुनुपर्नेमा क्षमताभन्दा बढी चाप र न्यून पूर्वाधारका कारण अमानवीय थुना केन्द्रमा परिणत भएको भन्दै सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट निवेदन दर्ता भएको छ।

विशेष गरी बाँकेको जयन्दु र नौवस्ता तथा कास्कीको सराङ्कोटस्थित बाल सुधार गृहहरूमा क्षमताभन्दा चौब्बर संख्यामा बालबालिकाहरूलाई कोचाकोच राखिएका कारण सिर्जित गम्भीर मानवीय संकटको कानूनी उपचार खोज्दै यो रिट दायर गरिएको हो।

रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कानून मन्त्रालय, प्रहरी प्रधान कार्यालय, महान्यायाधिवक्ताको कार्यालय र कारागार व्यवस्थापन विभाग लगायतलाई विपक्षी बनाई बाल न्याय प्रणालीको सुदृढीकरणका लागि निर्देशनात्मक आदेशको माग गरिएको छ।

रिट निवेदनमा नेपालको संविधानको धारा ३९ द्वारा प्रदत्त बालबालिकाको मौलिक हक र बालअनुकूल न्यायको सुनिश्चितता सम्बन्धी संवैधानिक व्यवस्थाको गम्भीर उल्लंघन भइरहेको तथ्यलाई प्रमुखताका साथ उठाइएको छ। बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६ ले १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई कसूरको प्रकृति हेरी कैद गर्नुको सट्टा सुधार गृहमा राख्ने कल्याणकारी व्यवस्था गरे तापनि व्यवहारमा यी गृहहरूलाई वयस्क अपराधी राख्ने कारागारकै शैलीमा कठोर र प्रताडनापूर्ण बनाइएको जिकिर रिटमा गरिएको छ।

७० जनाको क्षमता रहेको बाँकेको जयन्दु बाल सुधार गृहमा २५० भन्दा बढी बालबालिकाहरूलाई कोचिँदा न्यूनतम मानवीय आवश्यकता, स्वास्थ्य उपचार, उपयुक्त पोषण, शुद्ध खानेपानी र सरसफाइको अधिकार समेत निलम्बनमा परेको र पर्याप्त सुरक्षा तथा मनोवैज्ञानिक परामर्शको अभावमा गृहभित्रै आपसी हिंसा, झडप र यौनजन्य जोखिमका घटनाहरू बढेर बालबालिकाको जीउज्यान नै असुरक्षित बनेको दाबी गरिएको छ।

यस गम्भीर विषयमा लामो समयदेखि मानव अधिकार र बाल न्यायको क्षेत्रमा पैरवी गर्दै आउनुभएका एडभोकेसी फोरमका अधिवक्ता कुमार थपलियाले राज्यको अनुत्तरदायी कार्यशैली र कानूनी अकर्मण्यताप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। अधिवक्ता थपलियाले बाल सुधार गृहहरू जेल नभएर बालबालिकालाई सुध्रिने र समाजमा पुनस्र्थापित हुने अनुकूल वातावरण दिने विशिष्ट संरचना भएको उल्लेख गर्दै हालको अवस्थाले ऐनका बाध्यात्मक मापदण्डहरूलाई पूर्णतः लत्याएको बताउनुभयो। राज्य आफ्नै देशको कानून र अन्तर्राष्ट्रिय मञ्चमा गरेका प्रतिबद्धताहरूबाट विमुख हुन नमिल्ने ठहर गर्दै उहाँले सुरक्षाकर्मी र मनोपरामर्शदाताको स्थायी व्यवस्थापन नहुँदा बालबालिकाहरू मानसिक प्रताडना भोग्न बाध्य भई अपूरणीय क्षति भइरहेकाले नै आफूहरूले सर्वोच्च अदालतको ढोका ढकढक्याउनु परेको प्रष्ट पार्नुभयो।

कानूनी प्रावधानहरू कागजमा उत्कृष्ट भए तापनि प्रहरी हिरासतदेखि नै बालबालिकालाई हतकडी लगाउने, वयस्क कैदीहरूसँगै राख्ने र उनीहरूको गोपनीयता भंग गर्ने कार्य भइरहेकाले ऐनको दफा ३३ र ३४ बमोजिमका ‘बाल कल्याण अधिकारी’ र ‘केन्द्रीय बाल न्याय समिति’ जस्ता संयन्त्रहरूलाई तत्काल ब्युँझाउनुपर्ने आवश्यकता रिटमा औंल्याइएको छ।

मुलुकका बाल सुधार गृहहरूको नियमित, निष्पक्ष र स्वतन्त्र अनुगमनका लागि मानव अधिकारवादी संस्थाहरू र नागरिक समाजलाई निर्बाध प्रवेश दिनुपर्ने माग गर्दै रिट निवेदकले बालबालिकाको जीवन रक्षाका लागि तत्काल अन्तरिम आदेश जारी गर्न र प्रस्तुत मुद्दालाई सर्वोच्च अदालत नियमावली, २०७४ बमोजिम अग्राधिकार प्रदान गरी सुनुवाइ गर्न सादर अनुरोध गरेका छन्।

Previous Post

विश्व द्वन्द्व ८० वर्षयताकै उच्च

Next Post

मन्त्री बन्दै सुदन र महाविर

Next Post
मन्त्री बन्दै सुदन र महाविर

मन्त्री बन्दै सुदन र महाविर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
क्याम्पसमा बनाइँदै ‘इ–लाइब्रेरी’

क्याम्पसमा बनाइँदै ‘इ–लाइब्रेरी’

June 10, 2026
दाङमा जीप पल्टिँदा एकको मृत्यु

रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

June 9, 2026
किरण आचार्यको आत्मकथा ‘आरोह अवरोह’ विमोचन

किरण आचार्यको आत्मकथा ‘आरोह अवरोह’ विमोचन

June 9, 2026
लिटमसलाई “भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग” पुरस्कार प्रदान

लिटमसलाई “भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग” पुरस्कार प्रदान

June 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version