For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

क्याम्पसमा बनाइँदै ‘इ–लाइब्रेरी’

byDainik Nepalgunj
June 10, 2026
in News, मुख्य समाचार
0 0
0
क्याम्पसमा बनाइँदै ‘इ–लाइब्रेरी’
Share on FacebookShare on Twitter

नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस अब पूर्ण रूपमा प्रविधिमैत्री बन्ने दिशामा अघि बढेको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको माग र आधुनिक शिक्षा प्रणालीको आवश्कतालार्य मध्यनगर गर्दै क्याम्पस प्रशासनले आफ्नै हाताभित्र अत्याधुनिक ‘इ–लाइब्रेरी’(इलेक्ट्रोनिक पुस्तकालय) स्थापना गर्ने कार्य अगाडि बढाएको छ ।

क्याम्पस प्रशासनको निरन्तरको पहल, अर्थ मन्त्रालय तथा संघीय शहरी विकास आयोजनाको आर्थिक सहयोगमा यो योजना साकार हुन लागेको हो । क्याम्पसमा नयाँ प्रशासनिक भवन निर्माणका लागि प्राप्त बजेटको उचित व्यवस्थापन र बचतबाट इ–लाइब्रेरीका लागि छुट्टै एकतले भवन निर्माणको काम सुरु गरिएको क्याम्पस प्रमुख डाक्टर लालमणि आर्चायले जानकारी दिएका छन् ।

महेन्द्र बहुमुखी क्याम्पसमा भौतिक पुर्वाधार विकासका लागि सुरुमा संघिय शहरी विकास आयोजना अन्तर्गत एकतले प्रशासनिक भवन निर्माण गर्न १ करोड रूपैयाँ बजेट विनियोजन भएको थियो । उक्त रकमको खर्च र सञ्चालनको सम्पूर्ण दायित्व शहरी विकास आयोजनाकै रहेको थियो । तर, क्याम्पसको आवश्यकता केवल प्रशासनिक भवनमा मात्र सीमित थिएन । क्याम्पस प्रशासनले थप पुर्वाधारको आवश्यकता औल्याउँदै निरन्तर पहल गरेपछि आर्थिक वर्ष २०८२÷०८३ का लागि बजेट बृद्धि भयो । आयोजनाले बजेट बढाएर ३ करोड रूपैया पुर्याएपछि क्याम्पसले तीनतले प्रशासनिक भवनको योजना अघि बढायो ।

क्याम्पस प्रमुख डा.आचार्यले भने, ‘सोही ३ करोड रूपैयाको बजेटबाट बचत हुने रकमलाई क्याम्पसको अति आवश्यक अर्को क्षेत्र अर्थात पुस्तकालयमा लगानी गर्ने निर्णय गरियो । क्याम्पस प्रशासन,प्राध्यापक र विद्यार्थीहरूको संयुक्त अनुरोध तथा ध्यानाकर्षणपछि उक्त बचत रकमबाट इ–लाइव्रेरीका लागि छुट्टै एकतले भवन निर्माणको थालनी गरिएको हो ।’

इ–लाइब्रेरीको आवश्यकता

महेन्द्र बहुमुखी क्याम्पसको हाता भित्र वि.स.२०३४ सालमा स्थापना भएको क्षेत्रीय पुस्तकालयले लामो समयदेखि यस क्षेत्रका विद्यार्थी र पाठकहरूलाई सेवा दिदै आएको छ । तर,बदलिँदो समय र प्रविधिको तीव्र विकाससँगै परम्परागत पुस्तकालयका आफ्नै सीमा र चुनौतीहरू थपिएका छन् । ‘अहिलेको युग प्रविधिको हो । हाम्रो पुराना पुस्तकालयमा रहेका पुस्तकहरूलाई व्यवस्थापन गर्न निकै गाह्रो र अप्ठ्यारो अवस्था छ’, क्याम्पस प्रमुख डा.आचार्यले भने, ‘प्रविधिको विकाससँगै हामी पनि विद्यार्थीहरूको माग र आधुनिक सुविधायुक्त पुस्तकालयको खोजीमा थियौ । अचेल शिक्षामा सम्पूर्ण क्रियाकलाप र अध्ययन सामग्रीहरू प्रविधिमा आधारित भइसेककाले इ–लाइब्रेरीको आवश्यकता एकदमै खड्किएको थियो ।’

क्याम्पसमा इ–लाइब्रेरी स्थापना भएपछि यहाँ अध्ययनरत हजारौ विद्यार्थीहरूले विश्वभरका उत्कृष्ट पुस्तक, शोधपत्र, जर्नल र शैक्षिक सामग्रीहरू एकै क्लिकमा निःशुल्क पढ्न पाउनेछन् । यसले गर्दा पुस्तकको अभावमा अध्ययन अनुसन्धान रोकिने समस्या सधैका लागि अन्त्य हुने विश्वास गरिएको छ ।

सबैको साझा सहयोग, क्याम्पस प्रशासनको सक्रियता र सरकारी निकायको समन्वयमा महेन्द्र बहुमुखी क्याम्पसले गरेको यो जमर्कोले बाँके नेपालगन्जको मात्र नभई समग्र पश्चिम नेपालकै शैक्षिक गुणस्तर सुधार्न एउटा महत्वपूर्ण इँट्टा थप्ने प्राध्यापकहरू बताउँछन् । पूर्वाधार निर्माण सम्पन्न भएसँगै क्याम्पसलाई डिजिटल हब बनाउने योजनामा क्याम्पस प्रशासन जुटेको छ ।

Previous Post

रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Next Post

नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल

Next Post
टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

July 27, 2026
बन्यो, एकीकृत समाज सञ्जाल

बन्यो, एकीकृत समाज सञ्जाल

July 27, 2026
सार्वजनिक भयो ‘नेपालको जलस्रोत’

सार्वजनिक भयो ‘नेपालको जलस्रोत’

July 26, 2026
देशमा आजः ८ बजे ८ खबर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

July 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version