For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल

    हुने भयो मेयर कप फुटबल

    हुने भयो मेयर कप फुटबल

    अन्तर विद्यालय फुटबल हुँदै

    अन्तर विद्यालय फुटबल हुँदै

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    विश्व साइकल दिवस मनाइयो

    विश्व साइकल दिवस मनाइयो

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    बाँकेमा क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन हुँदै

    ‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    उपेक्षामा आँखाको हेरचाह

    उपेक्षामा आँखाको हेरचाह

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मेयरकपमा दक्षशिला, मंगल, होलिल्याण्ड र हिमालयनको विजयी शुरुवात

byDainik Nepalgunj
June 11, 2026
in News, मुख्य समाचार
0 0
0
मेयरकपमा दक्षशिला, मंगल, होलिल्याण्ड र हिमालयनको विजयी शुरुवात
Share on FacebookShare on Twitter

बाँकेमा जिल्लास्तरीय मेयरकप फुटबल शुरु भएको छ । जारी मेयर कप अन्तर विद्यालय यु–१८ छात्र–छात्रा फुटबल प्रतियोगिताको पहिलो दिन बुधवार तक्षशिला एकेडेमी, मंगल प्रसाद मावि, होलिल्याण्ड मावि र हिमालयन विद्या निकेतनले विजयी सुरुआत गरेका छन् । बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको प्रतियोगितामा पहिलो दिन चार खेल सम्पन्न भएका हुन् ।

नेपालगन्ज रंगशालामा बुधवार भएको उद्घाटन चरणका खेलहरूमा प्रतिस्पर्धा रोचक बनेको थियो । पहिलो खेलमा तक्षशिला एकेडेमीले नोबेल इङलिस मिडियम स्कुल लाई १–० गोल अन्तरले पराजित ग¥यो । तक्षशिलाका रिदम रावतले ३६औं मिनेटमा निर्णायक गोल गरे । उनी सो खेलमा प्लेयर अफ द म्याच पनि घोषित भए । उनलाई नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरी र नेपालगन्ज न्युरो अस्पतालका फार्मेसी प्रमुख दिपेश विष्टले पुरस्कृत गरे ।

दोस्रो खेलमा मंगल प्रसाद माविले सडनडेथमा बालविद्या मन्दिर कोहलपुर लाई पराजित गर्दै जित हात पा¥यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो। पेनाल्टी सुटआउट ४–४ को बराबरीपछि सडनडेथमा निर्णय भएको हो । मंगल प्रसादका तर्फबाट प्रितिम चन्द, दिलेन्द्र रोकाय, जरक बोहोरा र दिक्षित मल्लले गोल गरे। सडनडेथमा रिजन रानाले निर्णायक गोल गरे। बालविद्या मन्दिरका ललित गिरी, सन्तोष नेपाली, हेमन्त राना र पूर्ण बहादुर रानाले पेनाल्टीमा गोल गरेका थिए । मंगल प्रसादका गोलकिपर रिजन राना कुँवर प्लेयर अफ द म्याच घोषित भए। उनलाई नेपालगन्ज न्युरो अस्पतालका ल्याब विभाग प्रमुख निरज कुवंरले पुरस्कृत गरे ।

तेस्रो खेलमा होलिल्याण्ड माविले आदर्श मावि नेपालगन्ज लाई ४–१ ले पराजित ग¥यो। होलिल्याण्डका अभिशेष थापाले ८ मिनेटमा, आरुष थापामगरले १८औं मिनेटमा, कप्तान आशिष कुमाईले २८औं मिनेटमा र डानिल रानामगरले ३३औं मिनेटमा गोल गरे। आदर्श माविका तर्फबाट एक मात्र गोल भएको थियो। सो खेलमा अभिशेष थापा प्लेयर अफ द म्याच घोषित भए। उनलाई एन्फाका पूर्व उपाध्यक्ष गोवद्र्धन सिंह सम्झना र एन्फा बाँकेका वरिष्ठ सदस्य गोविन्द श्रेष्ठले पुरस्कृत गरे ।

चौथो खेलमा हिमालयन विद्या निकेतन ले सगरमाथा स्कुल लाई २–० ले हरायो। हिमालयनका हरिष कुमार बोहोराले १६औं मिनेटमा र सुदिप विकले इन्जुरी समयको ५२औं मिनेटमा गोल गरे। सुदिप विक नै प्लेयर अफ द म्याच बने। उनलाई नेपाली सेनाका सेनानी तथा पूर्व राष्ट्रिय खेलाडी दिप श्रेष्ठले पुरस्कृत गरे ।

प्रतियोगितामा बाँकेका ८ स्थानीय तहबाट छात्रतर्फ ३७ टिम सहभागी छन्। प्रतियोगिता समूहगत रूपमा सञ्चालन भइरहेको छ। समूह ‘ए’ मा ब्राइटल्याण्ड, तक्षशिला एकेडेमी, नोबेल एकेडेमी, मंगल मावि, बाल विद्या मन्दिर, होलिल्याण्ड मावि, आदर्श मावि नेपालगन्ज, सगरमाथा बोर्डिङ स्कुल, हिमालयन विद्या निकेतन, जीवनज्योति मावि, सिद्धार्थ विद्या सदन, ज्ञानज्योति कोहलपुर, मोडर्न पब्लिक स्कुल, सनविम मावि, सिटिजन नमुना बोर्डिङ स्कुल, होराइजन एकेडेमी, साइनिङ स्टार मावि, जिभिएन र अरुणोदय मावि खजुरा रहेका छन्।

समूह ‘बी’ मा गत वर्षको उपविजेता ग्रीनपीस मावि सहित कृष्ण मावि, मनकामना मावि, योगिनी मावि, ज्ञानोदय मावि, सेन्ट थोमस, पशुपति मावि, जय बागेश्वरी मावि, ड्रिमल्याण्ड मावि, सम्झना एलिट, युनाइटेड एजुकेशनल, राम मावि, नेपालगन्ज मोडेल एकेडेमी, जनज्योति मावि कोहलपुर, आदर्श मावि राझा, नेपालगन्ज सेन्ट जेभियर्स, निम्बल एकेडेमी र मिसन पब्लिक रहेका छन्।

छात्रा तर्फको खेल तालिका भने अझै सार्वजनिक गरिएको छैन । आयोजकका अनुसार, महिला टिमलाई प्राथमिकता दिँदै प्रतियोगिताकै क्रममा खेल तालिका सार्वजनिक गरिनेछ । हालसम्म ११ छात्रा टिम दर्ता भएका छन् ।

बाँके जिल्ला फुटबल संघले दुई दशकदेखि मेयर कप आयोजना गर्दै आएको छ। संघका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीका अनुसार यो प्रतियोगिता विद्यालयस्तरबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने महत्वपूर्ण माध्यम बनेको छ । उनले भने, ‘विद्यालयस्तरमै प्रतिस्पर्धा गराएर प्रतिभा पहिचान गर्ने र राष्ट्रिय स्तरसम्म पु¥याउने हाम्रो उद्देश्य हो ।’

प्रतियोगिताको विजेता छात्र–छात्रा टिमले ३१ हजार रुपैयाँ, उपविजेताले १६ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले २ हजार ५ सय रुपैयाँ पाउने व्यवस्था गरिएको छ ।

गत वर्ष छात्रतर्फ ब्राइटल्याण्ड र छात्रातर्फ नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन बनेका थिए । त्यसबेला पुरुषतर्फ ब्राइटल्याण्डका सिरिस रावत र महिलातर्फ सेन्ट जेभियर्सकी सृष्टि थारु सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

Previous Post

बाँके : दुई फरार फन्दामा

Next Post

धर्नामा प्रदेशका करार कृषि तथा पशु सेवा प्राविधिक

Next Post
धर्नामा प्रदेशका करार कृषि तथा पशु सेवा प्राविधिक

धर्नामा प्रदेशका करार कृषि तथा पशु सेवा प्राविधिक

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

भारतीयलाई नेपाली नागरिकता पुष्टि

June 11, 2026
रुपईडीहामा गाँजा तस्कर पक्राउ

रुपईडीहामा गाँजा तस्कर पक्राउ

June 11, 2026
मेयरकपमा दक्षशिला, मंगल, होलिल्याण्ड र हिमालयनको विजयी शुरुवात

‘एक घर, एक पढाइ कुना’ अभियान घोषणा

June 11, 2026
धर्नामा प्रदेशका करार कृषि तथा पशु सेवा प्राविधिक

धर्नामा प्रदेशका करार कृषि तथा पशु सेवा प्राविधिक

June 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version