For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, June 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    पूर्व खेलाडी समाज आजबाट विभिन्न खेल आयोजना गर्दै

    पूर्व खेलाडी समाज आजबाट विभिन्न खेल आयोजना गर्दै

    मेयर कप फुटबलमा कृष्ण, ज्ञानोदय, पशुपति र जयबागेश्वरीको विजयी यात्रा

    मेयर कप फुटबलमा कृष्ण, ज्ञानोदय, पशुपति र जयबागेश्वरीको विजयी यात्रा

    मेयर कप अन्तर विद्यालय फुटबल : कृष्ण मावि र ज्ञानाेदय विजयी

    मेयर कप अन्तर विद्यालय फुटबल : कृष्ण मावि र ज्ञानाेदय विजयी

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल

    हुने भयो मेयर कप फुटबल

    हुने भयो मेयर कप फुटबल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    बाँकेमा क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन हुँदै

    ‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘श्रम संसार’मा जोड्न पहल

byDainik Nepalgunj
June 12, 2026
in News
0 0
0
‘श्रम संसार’मा जोड्न पहल
Share on FacebookShare on Twitter

निजी क्षेत्रका रोजगारदाताहरूलाई ‘श्रम संसार प्रणाली’मा जोड्दै आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबार नेपालगन्जमा छलफल गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले निजी क्षेत्रका रोजगारदाताहरू सँग सरोकारवालाहरूको पुलका रूपमा छलफलको आयोजना गरेको हो । ‘एकातिर निजी उद्योग, कलकारखानाले कामदार नपाएर उत्पादन ठप्प हुने अवस्था छ’, नेपालगन्ज उपमहानगरपालिकाका रोजगार संयोजक मञ्जु ज्ञवालीले कार्यक्रमको औचित्यबारे भनिन्, ‘अर्को तिर बेरोजगारीको अवस्था भयावह छ, त्यसका लागि श्रम संसार प्रणाली मार्फत सहजीकरण गर्न खोजिएको हो ।’

नगर प्रवक्ता प्रमोद रिजालको अध्यक्षतामा भएको छलफलमा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मान बहादुर बमले निजी क्षेत्रको आवश्यकता पहिचान गरी रोजगारीमा सहयोग पुर्याउने उद्देश्यले श्रम संसार उपयोगी हुनसक्ने औंल्याए । कार्यक्रममा निजी क्षेत्रका विभिन्न प्रतिनिधिहरूले धारणा राख्दै सरकारले आफ्ना लागि अपेक्षित भूमिका खेल्न नसकेको टिप्पणी गरेका थिए । उनीहरूले सरकारले दायरामा आउने उद्योग, धन्दा, कलकारखानाका लागि सहयोग पुर्याउनुको साटो विभिन्न बहानामा सताउने गरेको गुनासो गर्दै श्रमका क्षेत्रमा पनि अपेक्षित सहजीकरण नभएको गुनासो गरे ।

श्रम कार्यालयका प्रतिनिधिहरू समेत रहेको कार्यक्रममा होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भीमलाल कंडेलले हजारौंलाई रोजगारी दिने होटल तथा पर्यटन क्षेत्रले स्थानीय सरकारले वेवास्ता गरेको टिप्पणी गरे । विषयवस्तु बारे आफ्ना धारणा राख्दै विषयविज्ञ हरि सुवेदीले नेपालगन्ज उपमहानगरपालिकाले रोजगारका क्षेत्रमा तयार गरेको अध्ययनका आधारमा नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्नु पर्ने सुझाए । कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवि ओली, पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।

Previous Post

बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

Next Post

देशका विभिन्न भागमा वर्षा हुने

Next Post
आजको मौसमः हल्का वर्षाको सम्भावना

देशका विभिन्न भागमा वर्षा हुने

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली २०८३ स्वीकृत

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली २०८३ स्वीकृत

June 12, 2026
सहकारीबाट ठगिएकाहरु रकम र घरजग्गाको पर्खाइमा

समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक

June 12, 2026
काम नगर्ने ३८ जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिस

काम नगर्ने ३८ जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिस

June 12, 2026
तथ्यांकमा विश्वकपः को कति सफल ?

तथ्यांकमा विश्वकपः को कति सफल ?

June 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version