For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    चुनौति बन्दै नसर्ने रोग

    चुनौति बन्दै नसर्ने रोग

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोला

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

भरतपुरमा भरतको पक्षमा माहौल बन्दै

byDainik Nepalgunj
June 22, 2026
in News
0 0
0
भरतपुरमा भरतको पक्षमा माहौल बन्दै
Share on FacebookShare on Twitter

चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन चलिरहेको छ । देशका ७७ वटै जिल्लाबाट मतदान गर्न र आफ्ना उम्मेदवारलाई जिताउन आएकाहरू बेग्लै माहौल छ । त्यसै मध्यका एक जुझारु युवा हुन् भरत प्रसाद पनेरू ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशमा पनेरूलाई विधि, निष्ठा र सहअस्तित्वको राजनीतिका प्रतिनिधि व्यक्तित्वका रूपमा हेरिने गरिएको छ । पार्टीको स्थापना कालदेखि नै निरन्तर सक्रिय रहँदै आएका पनेरूले कहिल्यै कुनै गुट वा समूहको छहारी खोज्नेभन्दा पनि पार्टीलाई नीति, विधि र संगठनात्मक मूल्यमान्यताअनुसार सञ्चालन हुनुपर्ने पक्षमा दृढतापूर्वक आवाज उठाउँदै आएका छन् ।सहकर्मीहरूलाई निषेध गर्ने वा कमजोर बनाउने राजनीतिक संस्कृतिभन्दा माथि उठेर सबैलाई समेट्ने, सच्याउने र सहकार्यको वातावरण निर्माण गर्ने उनको शैलीले उनलाई लुम्बिनी प्रदेशका कार्यकर्तामाझ फरक पहिचान दिलाएको छ । उनका समर्थकहरूका अनुसार भरत पनेरूका लागि लुम्बिनी केवल भौगोलिक क्षेत्र नभई रास्वपाको एक अभिन्न र महत्वपूर्ण आधारभूमि हो ।राजनीतिमा केवल भाषण वा नाराभन्दा पनि ज्ञान, दृष्टिकोण र व्यवहारिक क्षमताको आवश्यकता पर्ने बताउँदै समर्थकहरूले पनेरूको शैक्षिक तथा बौद्धिक पृष्ठभूमिलाई उनको प्रमुख सबल पक्षका रूपमा प्रस्तुत गरेका छन् । उनले समाजशास्त्र र भौतिकशास्त्रमा स्नातकोत्तर गरेका छन् भने ग्रामीण विकास विषयमा अध्ययनरत छन् । साथै मानविकी, शिक्षाशास्त्र, कानुन, व्यवस्थापन तथा विज्ञान विषयमा स्नातक तहको अध्ययन पूरा गरेका छन् ।समर्थकहरूका अनुसार पनेरूलाई केन्द्रीय सदस्यमा निर्वाचित गराउनुका मुख्य आधारहरूमा विधिको शासन स्थापित गर्ने प्रतिबद्धता, उच्च शैक्षिक योग्यता र व्यवहारिक शालीनता, साथै भेदभावरहित र समावेशी नेतृत्व क्षमता रहेका छन् । उनी पार्टीलाई व्यक्तिकेन्द्रित होइन, नीति र प्रणालीमा आधारित संगठनका रूपमा विकास गर्न सक्ने नेताका रूपमा प्रस्तुत गरिएका छन् ।रास्वपाभित्र सहअस्तित्व, एकता र विधिको पक्षमा निरन्तर आवाज उठाउँदै आएका भरत प्रसाद पनेरूलाई केन्द्रीय सदस्यमा मतदान गरी नेतृत्व तहमा पुर्‍याउन समर्थकहरूले अपिल गरेका छन् ।“लुम्बिनीको आवाज, विधिको वकालत — केन्द्रीय सदस्यमा भरत प्रसाद पनेरू” भन्ने नारासहित उनको उम्मेदवारीलाई व्यापक समर्थन जुटिरहेको बताइएको छ ।

Previous Post

सभापति लामछिाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

Next Post

आजदेखि बजेटमाथि छलफल हुने

Next Post

आजदेखि बजेटमाथि छलफल हुने

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अबैध माटो उत्खनन् तथा ढुवानीमा संलग्न ३ सवारी साधन नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ढुवानीमा संलग्न ३ सवारी साधन नियन्त्रणमा

June 22, 2026
इरानलाई २२ देशको चेतावनी

युद्ध अन्त्य वार्तामा प्रगति

June 22, 2026
फराकिलो बन्दै नेपालगन्ज-बघौडा हुलाकी सडक

घोराहीमा नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र

June 22, 2026
लुम्बिनीका ११ हजार होटलमा २ खर्ब लगानी

दुर्लभ कुसुण्डा जातिलगायतका संस्कृति संरक्षणमा जोड

June 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version