For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, July 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

    कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

byDainik Nepalgunj
July 1, 2026
in विचार
0 0
0
कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?
Share on FacebookShare on Twitter

नेपाली लोकतन्त्र र फौजदारी न्याय प्रणाली माथि प्रत्येक वर्ष जुन २६ तारिख अर्थात् यातना पीडितहरूको सहायतार्थ अन्तर्राष्ट्रिय दिवसले एउटा गम्भीर नैतिक र कानुनी प्रश्न तेस्र्याउने गर्दछ । नेपालको संविधान, मुलुकी अपराध संहिता, २०७४ र यातना विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि मार्फत राज्यले नागरिकलाई यातना नदिने र यसलाई पूर्ण रूपमा निषेध गर्ने अन्तर्राष्ट्रिय र घरेलु प्रतिबद्धता त जनाएको छ, तर कानुनी दस्तावेजका यी सुनौला अक्षरहरू हिरासतका अँध्यारा कोठाहरूमा पुग्दा फिका सावित हुने गरेका छन् ।

हालै एम्नेस्टी इन्टरनेसनल नेपाल र एड्भोकेसी फोरम–नेपालले सार्वजनिक गरेको संयुक्त विज्ञप्तिले राज्यको यही दोहोरो चरित्र र अनुसन्धानका नाममा हुने क्रूर, अमानवीय वा अपमानजनक व्यवहारको भयावह तस्विरलाई पुनः सतहमा ल्याइदिएको छ । मानव अधिकारको संरक्षण गर्ने मुख्य दायित्व बोकेको सरकार नै आफ्ना थुना केन्द्रहरूमा भइरहेका मृत्यु र यातनाका घटनाहरू रोक्न असफल हुनुले हाम्रो कानुनी शासनको जग कति कमजोर छ भन्ने कुरालाई स्पष्ट पार्दछ ।

हिरासत र कारागार भित्र संस्थागत बन्दै गएको दण्डहीनता र संरचनात्मक समस्यालाई तथ्याङ्क र हालैका घटनाहरूले गम्भीर रूपमा उजागर गरेका छन् । एड्भोकेसी फोरम–नेपालको अभिलेखअनुसार सन् २०२४ यता मात्रै नेपालका विभिन्न हिरासत केन्द्रहरूमा २९ जनाको मृत्यु हुनु र २२ वटा यातनाका घटनाहरू दर्ता हुनु सामान्य विषय होइन । हालैका वर्षहरूमा सुर्खेतमा प्रहरी हिरासतमा रहेका २१ वर्षीय शबिर बक्स र सिन्धुलीमा २३ वर्षीय श्रीकृष्ण विकको मृत्युले राज्यको नियन्त्रणमा रहेका नागरिकहरूको जीवन कति असुरक्षित छ भन्ने देखाउँछ । अझ चिन्ताको विषय त के छ भने, जातीय र सामाजिक विभेदका कारण आदिवासी, दलित र सीमान्तकृत समुदायका व्यक्तिहरू नै असमानुपातिक रूपमा यस्ता हिरासत हिंसा र दुव्र्यवहारको सिकार भइरहेका छन् । सन् २०२५ मा हिरासतमै ज्यान गुमाएका ५६ वर्षीय रामकिशन चौधरी र २१ वर्षीय दूतराज तामाङको नियतिले सीमान्तकृत नागरिकका लागि न्याय प्राप्ती गर्न अझै चुनौती छ भन्ने देखाएको छ ।

अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधानले यातनालाई निषेध गरे पनि व्यावहारिक धरातलमा यसको अन्त्य हुन सकेको छैन । हिरासतमा हुने मृत्यु यातनाको सबैभन्दा गम्भीर र क्रूर स्वरूप हो, जहाँ जिम्मेवार अधिकारीहरू विरलै मात्र कानुनी कारबाहीको दायरामा आउँछन् । सरकारले यातनाका घटनामा स्वतन्त्र अनुसन्धान गर्न र दोषी माथि अभियोजन चलाउन देखाउने उदासीनताले सीमान्तकृत समुदाय माथिको थिचोमिचोलाई निरन्तरता दिएको छ, जसले गर्दा नेपाली समाजमा दण्डहीनताको संस्कृति अझ गहिरिँदै गएको छ । यो अवस्था प्रहरी हिरासत वा कारागारको चौघेराभित्र मात्र सीमित छैन, सार्वजनिक स्थलहरूमा समेत नागरिकको जिउधन असुरक्षित बन्दै गएको छ । सन् २०२५ को जेन–जेड आन्दोलनका क्रममा सुरक्षा निकायबाट भएको अत्यधिक बल प्रयोगका विश्वसनीय आरोपहरू र नदी किनारका भूमिहीन सुकुमवासीहरूलाई जबरजस्ती निष्कासन गर्ने क्रममा सिर्जना गरिएको त्रासको वातावरणले राज्यको बर्बर कार्यशैलीलाई उजागर गर्छ ।

यो चरम अमानवीय व्यवहारको चपेटामा बालबालिका र कैदीबन्दीहरू समेत परेका छन् । गत भदौ महिनामा भएको आन्दोलनका क्रममा बाँकेको एक बाल सुधार गृहमा प्रहरीको गोली लागि पाँच बालबालिकाको मृत्यु भएको घटनाले हिरासतमा रहेका नाबालिगहरूको सुरक्षा व्यवस्था कति संवेदनशील र कमजोर छ भन्ने देखाएको छ । त्यसैगरी, हाम्रा कारागारहरूको भौतिक अवस्था, चरम भीडभाड र अपर्याप्त स्वास्थ्य सेवा अर्को गम्भीर समस्याको रूपमा रहेको छ, जसको प्रत्यक्ष उदाहरण सन् २०२५ को अगस्टमा सुनसरी कारागारमा भाइरल संक्रमणका कारण चार दिनभित्र तीन जना कैदीको मृत्यु हुनु र सयौं कैदीहरू बिरामी पर्नु हो । यद्यपि, वि.सं. २०८० साउनमा सङ्खुवासभा जिल्ला कारागारमा दुई जना कैदीको शङ्कास्पद मृत्यु भएको घटनामा अदालतले ७ जना प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय सुनाउनु जवाफदेहिताको क्षेत्रमा एउटा कोशेढुङ्गा साबित भएको छ । सुरुमा कैदीहरूबीचको झडप भनी घटनालाई तोडमरोड गर्न खोजिए तापनि निष्पक्ष अनुसन्धानले नियन्त्रणमा लिइसकेका व्यक्तिहरूमाथि सुरक्षाकर्मीकै मिलेमतोमा कुटपिट भएको पुष्टि ग¥यो, जसले हिरासतमा हुने मृत्युको शीघ्र र स्वतन्त्र अनुसन्धानको आवश्यकतालाई झन् प्रस्ट पारेको छ ।

वर्तमान समयमा देखिने यी विकृतिहरूको जरा विगतको संक्रमणकालीन न्यायसँग पनि जोडिएको छ । विगतको सशस्त्र द्वन्द्वका क्रममा यातना, बलात्कार र यौनजन्य हिंसा भोगेका हजारौं पीडितहरू दुई दशक बितिसक्दा पनि सत्य, न्याय र परिपूरणको पर्खाइमा छटपटाइरहेका छन् । नेपालमा पटक–पटक गठन गरिएका संक्रमणकालीन न्याय आयोगहरू गम्भीर मानव अधिकार उल्लंघनका घटनामा सत्य उजागर गर्न र दोषीलाई जवाफदेही बनाउन पूर्ण रूपमा असफल रहे । सन् २०२४ मा कानुनी संशोधन गरिए पनि त्यसले यातनाजस्ता जघन्य अपराधमा पूर्ण जवाफदेहिता सुनिश्चित गर्ने बलियो आधार प्रदान गर्न सकेको छैन । त्यसमाथि मुलुकी अपराध संहितामा यातनासम्बन्धी उजुरीका लागि तोकिएको ६ महिनाको हदम्याद अन्तर्राष्ट्रिय मानव अधिकार कानुन र न्यायको सर्वमान्य सिद्धान्तविपरीत छ । द्वन्द्वकालीन यातनामा जवाफदेहिता सुनिश्चित गर्न नसक्नुकै परिणाम आज पनि प्रहरी कार्यालय, कारागार र बाल सुधार गृहहरूमा अत्यधिक बल प्रयोग र दुव्र्यवहारका घटनाहरू दोहोरिइरहेका छन् । कानुनी दस्तावेजका पानाहरू पल्टाएर मात्र यातना अन्त्य हुन सक्दैन, त्यसका लागि निष्पक्ष अनुसन्धान र प्रभावकारी कानुनी कारबाहीको व्यावहारिक कार्यान्वयन अनिवार्य हुन्छ ।

मानव अधिकारका यी गम्भीर चुनौतीहरूलाई सम्बोधन गर्न एम्नेस्टी इन्टरनेसनल र एड्भोकेसी फोरमले सरकारसमक्ष स्पष्ट मार्गचित्र सहितको मागहरू अघि सारेका छन् । राज्यले तत्काल मुलुकी अपराध संहिताबाट ६ महिनाको हदम्याद हटाएर कानुनी अड्चन फुकाउनु पर्छ र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप कानुन परिमार्जन गर्नुपर्छ । हिरासतमा भएका मृत्यु, द्वन्द्वकालीन बलात्कार, र सार्वजनिक आन्दोलनका क्रममा भएका अत्यधिक बल प्रयोगका घटनाहरूको शीघ्र र निष्पक्ष अनुसन्धान गरी दोषीलाई नागरिक अदालतमार्फत अभियोजन गरिनु पर्छ । थुना केन्द्रहरूको नियमित स्वतन्त्र अनुगमन, राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसहरूको पूर्ण कार्यान्वयन, र यातना सम्बन्धी वार्षिक वर्गीकृत तथ्याङ्क सार्वजनिक गर्नु राज्यको दायित्व हो । साथै, यातनाविरुद्धको महासन्धिका ऐच्छिक प्रोटोकलहरूको अनुमोदन, संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकहरूको भ्रमणमा सहजीकरण, र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई अन्तर्राष्ट्रिय कानुनसम्मत परिमार्जन गरी द्वन्द्वकालीन पीडितलाई परिपूरण र पुनस्र्थापनाको अधिकार प्रत्याभूत गर्नु अपरिहार्य भइसकेको छ ।

अन्ततः, यातना र हिरासतमा हुने मृत्युका घटनाहरूमा राज्यले देखाउने निरन्तरको उदासीनताले दण्डहीनताको जरालाई मात्र बलियो बनाउँछ । नागरिकको जिउधनको रक्षा गर्ने संवैधानिक र अन्तर्राष्ट्रिय दायित्व बोकेको सरकारले पीडितहरूलाई सत्य, न्याय, र परिपूरणको ग्यारेन्टी गर्दै भविष्यमा यस्ता घटना नदोहोरिने विश्वास दिलाउनु पर्छ । अब पनि कानुनी र नीतिगत सुधारमा ढिलाइ गर्नु भनेको मानव अधिकारको उपहास गर्नु र लोकतान्त्रिक न्याय प्रणालीलाई भत्काउनु हो । तसर्थ, राज्यका सम्पूर्ण सरोकारवाला निकायहरू औपचारिक नारा र दिवस मनाउने परम्पराबाट माथि उठेर यातनामुक्त न्याय प्रणाली निर्माणको महाअभियानमा इमानदारिताका साथ लाग्नै पर्छ ।

Previous Post

बाँकेमा २ सय १७ सडकलाई बजेट

Next Post

सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

Next Post
शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

July 1, 2026
कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

July 1, 2026
बाँकेमा २ सय १७ सडकलाई बजेट

बाँकेमा २ सय १७ सडकलाई बजेट

July 1, 2026
चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर

चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर

July 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version