For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सुरु भयो साइकल उत्सव

byDainik Nepalgunj
February 8, 2024
in News, Sports
0 0
0
सुरु भयो साइकल उत्सव
Share on FacebookShare on Twitter

नेपालगन्ज साइकल उत्सव आजदेखि सुरु भएको छ । नेपालगन्ज साइक्लिङ्ग क्लबले आयोजना गरेको यो उत्सव अन्तर्गत आज १० बर्षसम्मका बालबालिकाहरु बीच साइकल दौड प्रतियोगिता गरिंदैछ ।

सात बर्षदेखि निरन्तर आयोजना हुँदै आएको ‘टूर डे ठाकुरद्वारा’को छैठौं संस्करण आयोजना तयारी पूरा भएको जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपालगन्ज साइक्लिङ्ग क्लबले ‘साइकल उत्सव’बारे जानकारी दिएको हो ।

‘यो आयोजनाले नेपालगन्ज हुँदै बाँके, बर्दिया लगायतका विभिन्न जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक निम्त्याउन महत्वपूर्ण भूमिका खेलेको छ’, क्लब अध्यक्ष प्रदिप सापकोटाले पत्रकारहरुसँग भने, ‘यसका हरेक संस्करणलाई विशेष र आकर्षक बनाउँदै लैजान इभेन्टहरु थपिंदै लगेका छौं ।’

इभेन्ट डाइरेक्टर सतिश निरौलाले साइकल उत्सव अन्तर्गत किड्स रेशले बालबालिकालाई साइकल प्रतिको आकर्षण बढाउने र सुरक्षित साइक्लिङ्गको ज्ञान उपलब्ध गराउने बताए । ‘टूर डे ठाकुरद्वाराले देश, विदेशमा नेपालगन्जलाई साइकल सिटीका रुपमा स्थापित गर्दैछ’, आज बिहीबारदेखि शनिबारसम्म विभिन्न कार्यक्रम गरी मनाइने उत्सवबारे जानकारी दिंदै इभेन्ट डाइरेक्टर निरौलाले भने, ‘भारत र चिनियाँ साक्लिष्टहरु समेतको सहभागिताले यसलाई अझ आकर्षक बनाइरहेको छ ।’

अघिल्लो बर्ष भारतीय सहभागिता उल्लेख्य भएकोमा यसपटकबाट चिनियाँ साइकल यात्री समेत सहभागी हुने जानकारी दिंदै निरौलाले दुई सय बढी सहभागीहरु नेपालगन्जका विभिन्न भाग हुँदै बर्दियाको ठाकुरद्वारासम्म पुगेर फर्कने बताए ।

पत्रकार सम्मेलन बीच मुख्य प्रायोजक बिवाइडीका प्रतिनिधि बसन्त भण्डारी र क्लब अध्यक्ष सापकोटाले सम्झौता आदानप्रदान गर्दै जर्सी सार्वजनिक गरे । ‘हामी वातावरण मैत्री साइकल अभियानलाई सहयोग गर्न जोडिएका छौं’, इभी गाडीका वितरक भण्डारीले भने ।

प्रतियोगिता आयोजनाका लागि कुल २७ लाख खर्च हुने अनुमान गरिएको छ । आयोजनाबाट बाँके, बर्दियाको पर्यटकीय क्षेत्रको प्रवद्र्धन हुने विश्वास आयोजकले लिएका छन् ।
आज हुने साइकल रेसका प्रथम, द्वितिय र तृतीय बालबालिकालाई क्रमशः ५ हजार, ३ हजार र २ हजार र सान्त्वना ५ सय प्रदान गरिने सचिव इन्द्र गिरीले जानकारी दिए ।

Previous Post

बस दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु

Next Post

कीर्तिपुरमा आजदेखि क्यानडाविरुद्ध सिरिज खेल्दै नेपाल

Next Post
कीर्तिपुरमा आजदेखि क्यानडाविरुद्ध सिरिज खेल्दै नेपाल

कीर्तिपुरमा आजदेखि क्यानडाविरुद्ध सिरिज खेल्दै नेपाल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
डढेलो नियन्त्रणको लागि दुई हजार किलोमिटर अग्निरेखा

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

July 27, 2026
सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

July 27, 2026
बन्यो, एकीकृत समाज सञ्जाल

बन्यो, एकीकृत समाज सञ्जाल

July 27, 2026
सार्वजनिक भयो ‘नेपालको जलस्रोत’

सार्वजनिक भयो ‘नेपालको जलस्रोत’

July 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version