For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, July 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    नेपालमा स्थानिकताको सवाल र रैथानेहरूको विस्थापन

    नेपालमा स्थानिकताको सवाल र रैथानेहरूको विस्थापन

    सागर गैरेको ‘एउटा अल्बाट्रस’

    सागर गैरेको ‘एउटा अल्बाट्रस’

    हराउँदै परम्परागत बाल खेल

    हराउँदै परम्परागत बाल खेल

    नबदलिएको आकर्षण : फुटबल, बाल्यकाल र नयाँ पुस्ताको सपना

    नबदलिएको आकर्षण : फुटबल, बाल्यकाल र नयाँ पुस्ताको सपना

    खेल, कूटनीति र सामाजिक रूपान्तरणः रङ्गशालादेखि पुस्तकालयसम्म

    खेल, कूटनीति र सामाजिक रूपान्तरणः रङ्गशालादेखि पुस्तकालयसम्म

    नेपालको राजनीतिका घुम्ती र चुनौतीहरू

    नेपालको राजनीतिका घुम्ती र चुनौतीहरू

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार क्षेत्रमा नयाँ अध्याय सुरु गर्ने निर्माण व्यवसायीको विश्वास

byDainik Nepalgunj
July 15, 2026
in News, मुख्य समाचार
0 0
0
‘प्रक्रिया पूरा गरेर आएमा निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी रोकिँदैन’
Share on FacebookShare on Twitter

सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधनले मुलुकको पूर्वाधार विकासमा देखिएका दीर्घकालीन समस्या समाधान गर्दै निर्माण क्षेत्रलाई नयाँ गति दिने विश्वास नेपाल निर्माण व्यवसायी महासंघले व्यक्त गरेको छ । महासंघले संशोधनलाई पूर्वाधार विकासका लागि ‘कोशेढुंगा’को संज्ञा दिँदै यसका लागि सरकारप्रति आभार पनि प्रकट गरेको छ ।

महासंघका अनुसार दोस्रो संशोधनमार्फत सार्वजनिक खरिद प्रणालीमा गरिएका व्यवस्थाले निर्माण व्यवसायलाई व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउने आधार तयार गरेको छ । विशेषगरी ‘लो बिडिङ’का आधारमा ठेक्का दिने अभ्यास अन्त्य गरी औसत विधिबाट ठेक्का प्रदान गर्ने व्यवस्था निर्माण क्षेत्रका लागि अत्यन्त सकारात्मक कदम भएको महासंघको ठहर छ । महासंघले यही व्यवस्थाले पूर्वाधार निर्माणमा वर्षौंदेखि देखिएका अधिकांश समस्या समाधानतर्फ मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेको छ ।

महासंघका महासचिव शिवहरि घिमिरेले मंगलबार जारी गरेको विज्ञप्तिमा वर्तमान कार्यसमितिले लामो समयदेखि गरेको पहलपछि सार्वजनिक गरिएको संशोधनलाई निर्माण क्षेत्रका लागि ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘महासंघको वर्तमान कार्य समितिको अथक प्रयासपछि सार्वजनिक गरिएको उक्त संशोधन पूर्वाधार क्षेत्रको विकासका लागि कोशेढुंगा सावित भई निर्माण व्यवसायमा नयाँ अध्याय सुरु हुनेमा महासंघ विश्वस्त छ ।’

संशोधनमा बजेट विनियोजन वा स्रोत सुनिश्चित नभएसम्म खरिद प्रक्रिया सुरु गर्न नपाइने व्यवस्था गरिएको छ । त्यस्तै, जग्गा प्राप्ति, मुआब्जा वितरण, निर्माणस्थलको उपलब्धता तथा वातावरणीय स्वीकृतिसहित आवश्यक पूर्वतयारी पूरा भएपछि मात्र बोलपत्र आह्वान गर्न पाइने प्रावधान राखिएको छ । सरकारबाट स्वीकृत मापदण्डका आधारमा लागत अनुमान तयार गर्नुपर्ने तथा नियोक्ता, निर्माण व्यवसायी, आपूर्तिकर्ता र परामर्शदाताको जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरिएको व्यवस्थालाई पनि महासंघले सकारात्मक रूपमा लिएको छ ।

महासंघका अनुसार संशोधनमा समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्ने सम्बन्धित कर्मचारीलाई प्रोत्साहन, बोनस तथा अन्य सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ । त्यसैगरी निर्माण व्यवसायीलाई पनि तोकिएबमोजिम प्रोत्साहन र प्रशंसापत्र प्रदान गर्ने तथा कार्यसम्पादन जमानत ५ प्रतिशत मात्रै कायम गर्ने व्यवस्था निर्माण क्षेत्रका लागि थप उत्साहजनक रहेको जनाएको छ ।

विज्ञप्तिअनुसार, कम्पनी एकीकृत भएमा दुवै कम्पनीको योग्यता गणना हुने, बोलपत्र पेश गर्ने समय घटाइएको, सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय कार्यान्वयनलाई बाध्यात्मक बनाइएको लगायतका व्यवस्थाले सार्वजनिक खरिद प्रणालीलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । महासंघले यस्ता व्यवस्थाले पूर्वाधार क्षेत्रलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

निर्माण व्यवसायी संघ बाँकेका अध्यक्ष लिलाराज उपाध्यायले ऐनले निर्माण व्यवसायीका धेरै माग सम्बोधन गरेको बताए । उनले ऐन बमोजिम नियमावली पनि आवश्यक रहेको धारणा राखे ।

‘ठेक्का लगाएपछि ठेकेदारलाई मात्रै जिम्मेवार बनाउने गरिएको थियो, त्यस भित्र रहेका सरोकारवालाहरूलाई पनि ऐनले अब जिम्मेबार बनाउँछ’, अध्यक्ष उपाध्यायले भने, ‘लो बिडिङ्गले ठेक्का पाउने भन्दा एभरेज बिडिङ्गले ठेक्का पाउने भएका छन् ।’

महासंघका केन्द्रीय सदस्य टेक बहादुर खड्काले व्यवसायीका माग बमोजिम सरकारले सम्बोधन प्रयास गरेकाले केही आशा जगाएको बताए ।
बाँके जिल्ला निर्माण व्यवसायी संघका निवर्तमान अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य खड्काले दैनिक नेपालगन्जसँग भने, ‘नयाँ अभ्यास भएकाले कार्यान्वयनपछि यसका चुनौती वा अवसरको विश्लेषण गर्न सकिन्छ ।’ यद्धपि, सरकारले व्यवसायीका मुल्य समायोजन सम्बन्धी माग सम्बोधन गर्न आवश्यक रहेको खड्काको भनाइ छ ।

Previous Post

मिटरब्याजसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न गृहलाई निर्देशन

Next Post

आजबाट ‘फुल सिलिण्डर’ ग्याँस बजारमा आउने

Next Post
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

आजबाट ‘फुल सिलिण्डर’ ग्याँस बजारमा आउने

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

आजबाट ‘फुल सिलिण्डर’ ग्याँस बजारमा आउने

July 15, 2026
‘प्रक्रिया पूरा गरेर आएमा निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी रोकिँदैन’

सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार क्षेत्रमा नयाँ अध्याय सुरु गर्ने निर्माण व्यवसायीको विश्वास

July 15, 2026
मिटरब्याजसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न गृहलाई निर्देशन

मिटरब्याजसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न गृहलाई निर्देशन

July 15, 2026
क्यान्सर अस्पतालमा बालबालिकाको खेलका लागि सामाग्री हस्तान्तरण

क्यान्सर अस्पतालमा बालबालिकाको खेलका लागि सामाग्री हस्तान्तरण

July 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version