For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

ठुलो परिमाणको चरेससहित नेपाली पक्राउ

byDainik Nepalgunj
July 16, 2026
in News, मुख्य समाचार
0 0
0
ठुलो परिमाणको चरेससहित नेपाली पक्राउ
Share on FacebookShare on Twitter

ठुलो पमिाणको अबैध लागुऔषध चेरससहित एक नेपाली भारतको बहराइच जिल्लास्थित रुपैडिहा सीमा नाकामा पक्राउ परेका छन् । भारतीय प्रहरीका अनुसार, १.५८६ किलोग्राम अवैध चरससहित एक नेपाली नागरिक पक्राउ परेका हुन् । बरामद चरसको अन्तर्राष्ट्रिय बजार मूल्य करिब १ करोड २५ लाख रुपैयाँ बराबर रहेको भारतीय प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीका अनुसार, जाजरकोटको बारेकोट गाउँपालिका–४ निवासी ३४ वर्षीय विरेन्द्रबहादुर सिंहलाई मंगलबार दिउँसो रुपैडिहा एसएसबी चेकपोस्टमा गरिएको संयुक्त जाँचका क्रममा नियन्त्रणमा लिइएको हो । उनी नेपालबाट चरस बोकेर रुपैडिहा नाका हुँदै भारत प्रवेश गरिरहेको अवस्थामा पक्राउ परेका थिए ।

रुपैडिहा प्रहरी र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त टोलीले चेकजाँच अभियान सञ्चालन गरिरहेको बेला मंगलवार उनलाई शंकास्पद अवस्थामा रोकेर खानतलासी गरेको थियो । त्यसक्रममा उनको साथबाट १.५८६ किलोग्राम चरस बरामद भएको प्रहरीले जनाएको छ ।

घटनापछि विरेन्द्रबहादुर सिंहविरुद्ध रुपैडिहा प्रहरी थानामा मुद्दा नम्बर १७६÷२०२६ दर्ता गरिएको छ । उनीमाथि लागुऔषध तथा मनोप्रभावी पदार्थ नियन्त्रण ऐन (एनडिपिएस ऐन) अन्तर्गत दफा ८÷२० बमोजिम मुद्दा चलाइएको भारतीय प्रहरीले जनाएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई अदालतमा उपस्थित गराइएको प्रहरीले उल्लेख गरेको छ ।

बहराइचका प्रहरी अधीक्षक विश्वजीत श्रीवास्तवको निर्देशनमा अपराध नियन्त्रण अभियानअन्तर्गत उक्त कारबाही गरिएको भारतीय प्रहरीले जनाएको छ । स्थानीय पत्रकार सन्तोषकुमार शुक्लका अनुसार, कारबाही अपर प्रहरी अधीक्षक (ग्रामीण) दुर्गा प्रसाद तिवारी, नानपारा क्षेत्राधिकारी पहुप सिंहको सुपरिवेक्षण तथा रुपैडिहा प्रहरी निरीक्षक रमेश सिंह रावतको नेतृत्वमा भएको थियो ।

Previous Post

प्रदेशमा गठबन्धन बीच विवाद, मन्त्री राजिनामा र बर्खास्त

Next Post

इरानमा नयाँ अमेरिकी आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

Next Post
तेल उत्पादन बढाउन इरानले गर्यो ठूलो सम्झौता

इरानमा नयाँ अमेरिकी आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ को नगर तथा क्षेत्रीय अधिवेशन सुरु

नेपालगन्जमा नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ को नगर तथा क्षेत्रीय अधिवेशन सुरु

October 17, 2026
एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

October 17, 2026
बागेश्वरीमा फूलपातीको उल्लास

बागेश्वरीमा फूलपातीको उल्लास

October 17, 2026
आयो र्यापर अर्जेलको ‘प्रियसी’

आयो र्यापर अर्जेलको ‘प्रियसी’

October 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version