For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

गुणस्तर सुधार्न मुख्यमन्त्री आचार्यको निर्देशन

byDainik Nepalgunj
July 31, 2026
in News, मुख्य समाचार
0 0
0
गुणस्तर सुधार्न मुख्यमन्त्री आचार्यको निर्देशन
Share on FacebookShare on Twitter

‘एक वर्षमै सडक भत्किनु अस्वीकार्य’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा निर्माण हुने सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाको गुणस्तरमा कुनै सम्झौता नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । एक वर्ष नपुग्दै कालोपत्रे सडक भत्किने अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै उनले त्यसको वास्तविक कारण पहिचान गरी योजना निर्माणदेखि कार्यान्वयनसम्मको सम्पूर्ण प्रक्रिया पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार आयोजित भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रदेश मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२÷८३ को वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री आचार्यले पूर्वाधार निर्माणको गुणस्तर सुधार्न तत्काल पहल गर्न आग्रह गरे ।

उनले भने, ‘गरेका काम गुणस्तरीय किन हुन सकिरहेका छैनन्, त्यसको कारण खोजौं । अहिले गरेका कालोपत्रे सडक एक वर्षमै किन भत्किरहेका छन् ? स्टिमेटमा कमजोरी छ कि, त्यसको समीक्षा गर्न जरुरी छ ।’ उनले थप भने, ‘ढलान गर्नुपर्ने ठाउँमा कालोपत्रे गरेका छौं कि ? पहाडी क्षेत्रमा कालोपत्रे सडक टिकिरहेका छैनन् ।’

मुख्यमन्त्री आचार्यले प्रदेशका सबै क्षेत्रमा एउटै मापदण्ड लागू गर्नुभन्दा भौगोलिक अवस्थाअनुसार पूर्वाधार विकासको योजना बनाउनुपर्नेमा जोड दिए। तराई र पहाडको आवश्यकता फरक भएकाले निर्माणको प्रकृति पनि त्यहीअनुसार हुनुपर्ने उनको भनाइ थियो। पहाडी क्षेत्रमा सबै ठाउँमा पक्की पुल निर्माण गर्नुभन्दा आवश्यक स्थानमा बेलिब्रिज निर्माण गरेर कम खर्चमा बढी उपलब्धि हासिल गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन उनले निर्देशन दिए ।

निर्माण व्यवसायीको प्रभावमा नपरी कानुन, मापदण्ड र प्राविधिक पक्षलाई आधार बनाएर काम गर्न कर्मचारीलाई निर्देशन दिँदै उनले विकास आयोजना गुणस्तरीय भए मात्रै त्यसको दीर्घकालीन प्रतिफल प्राप्त हुने बताए । प्रदेश सरकारले सञ्चालन गरेका विकास निर्माणका कामको प्रभावकारी प्रचारप्रसार आवश्यक रहेको उल्लेख गर्दै उनले विसं २०७४ पछि प्रदेश सरकारले पूर्वाधार विकासमा उल्लेखनीय योगदान दिएको धारणा पनि राखे ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले प्रदेश सभाबाट स्वीकृत विनियोजन ऐन, बजेट कार्यान्वयन मार्गदर्शन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र कार्यक्रम कार्यान्वयन कार्यविधिअनुसार योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । धेरै साना आयोजना सञ्चालन गर्ने प्रवृत्ति अन्त्य गरेर आयोजना संख्या घटाउने, बजेटको आकार बढाउने र प्रभावकारी आयोजनामा केन्द्रित हुनुपर्ने आवश्यकता उनले औंल्याए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष प्राडा डिल्लीराज अर्यालले प्रदेशको सडक गुरुयोजनाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको बताए । सबै आयोजनालाई आयोजना बैंकमा प्रविष्ट गरी प्राथमिकताका आधारमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिँदै उनले बहुवर्षीय आयोजनालाई पनि स्पष्ट प्राथमिकता निर्धारण गरेर अघि बढाउनुपर्ने धारणा राखे ।

भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धुप्रसाद बास्तोलाले विकास आयोजनाको प्रगति प्रत्येक तीन महिनामा समीक्षा गर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। नियमित समीक्षा र अनुगमनबाट आयोजनाको गुणस्तर कायम राख्न तथा समयमै सम्पन्न गराउन सहज हुने उनको भनाइ थियो ।

कार्यक्रममा मन्त्रालयका अधिकारी, विभिन्न निकायका प्रमुख तथा सरोकारवालाले आर्थिक वर्ष २०८२÷८३ मा सम्पन्न भएका कार्यक्रमको समीक्षा गरेका थिए । आगामी वर्ष गुणस्तरीय, दिगो र परिणाममुखी पूर्वाधार विकासमा जोड दिनुपर्ने निष्कर्ष निकाल्दै आयोजना बैंकलाई प्रभावकारी बनाउने, योजना छनोट, कार्यान्वयन तथा अनुगमन प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको थियो ।

यसैबीच, आर्थिक वर्ष २०८२÷८३ को वार्षिक समीक्षा कार्यक्रमकै अवसरमा सम्झौतामा तोकिएको समयभन्दा अगावै सडक तथा पुल निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयले सम्मान गरेको छ । विभिन्न जिल्लाका आयोजना निर्धारित समयअघि सम्पन्न गर्ने जय बागेश्वरी–बर्दिया ब्ल्याक–बक खुमचन्द्र जेभीका सन्तोष केसी, एसियाटिक–लुम्बिनी जेभी बुटवलका नरप्रसाद शेरचन तथा वागेश्वरी–ओमकार–ओम जेभी, रुपन्देहीका विजय लोधलगायत निर्माण व्यवसायी सम्मानित भएका छन् ।

Previous Post

बाँके : हतियार प्रदर्शन र डिजेमा रोक

Next Post

नेपालगन्जमा जेष्ठ नागरिक भवन उद्घाटन

Next Post
नेपालगन्जमा जेष्ठ नागरिक भवन उद्घाटन

नेपालगन्जमा जेष्ठ नागरिक भवन उद्घाटन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सद्भावका लागि बाँकेका १० राजनीतिक दलको संयुक्त अपिल

सद्भावका लागि बाँकेका १० राजनीतिक दलको संयुक्त अपिल

August 1, 2026
सन्तानेश्वरमा धार्मिक पर्यटकको चहलपहल

शान्ति र सद्भाव प्रवाह गर्न धार्मिक पदयात्रा

August 1, 2026
गुणस्तरमा सम्झौता नगर्न कार्यालय प्रमुखलाई मन्त्री खत्रीको निर्देशन

गुणस्तरमा सम्झौता नगर्न कार्यालय प्रमुखलाई मन्त्री खत्रीको निर्देशन

July 31, 2026
नेपालगन्जमा जेष्ठ नागरिक भवन उद्घाटन

नेपालगन्जमा जेष्ठ नागरिक भवन उद्घाटन

July 31, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version