For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

श्रमिकका ४० उजुरी, ३० फस्र्यौट

byDainik Nepalgunj
August 13, 2026
in News, मुख्य समाचार
0 0
0
श्रमिकका ४० उजुरी, ३० फस्र्यौट
Share on FacebookShare on Twitter

श्रम कार्यालय नेपालगन्जमा गत आर्थिक वर्ष २०८२/०८३ मा श्रमसम्बन्धी ४० वटा उजुरी परेका छन् । कार्यालयका अनुसार प्राप्त उजुरीमध्ये ३० वटा फस्र्यौट भएका छन् भने बाँकी उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढिरहेको छ ।

श्रमिकका हक, अधिकार, पारिश्रमिक, श्रमसम्बन्धी विवाद तथा श्रम कानुन कार्यान्वयनसँग सम्बन्धित विषयमा उजुरी पर्ने गरेको कार्यालयले जनाएको छ । श्रमसम्बन्धी विवाद समाधान तथा कानुन कार्यान्वयनका लागि कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र रहेर आवश्यक कारबाही गर्दै आएको छ ।

कार्यालयले गत आर्थिक वर्षभरि बाँकेसहित आफ्नो कार्यक्षेत्रमा रहेका तीन सयभन्दा बढी प्रतिष्ठानको अनुगमन तथा निरीक्षण गरेको जनाएको छ । विशेषगरी श्रमिकलाई कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराइएको छ वा छैन, बालश्रमको अवस्था, श्रम कानुनको पालना तथा श्रमिकका आधारभूत अधिकारको अवस्थाबारे कार्यालयले नियमित अनुगमन गर्दै आएको छ ।

गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिमा मात्रै १ सय ७ वटा प्रतिष्ठानको अनुगमन गरिएको कार्यालयले जनाएको छ । सो अवधिमा १ सय ७ वटा प्रतिष्ठानमा बालश्रमसम्बन्धी निरीक्षण तथा १ सय ७ वटा प्रतिष्ठानमा न्यूनतम पारिश्रमिक कार्यान्वयनको अवस्थाबारे अनुगमन गरिएको थियो ।

यस्तै, श्रम कानुन कार्यान्वयन नगरेका वा सुधार गर्नुपर्ने देखिएका २० वटा प्रतिष्ठानलाई आवश्यक निर्देशन समेत दिइएको कार्यालयले जनाएको छ । श्रम कानुनको पालना गराउन अनुगमनका क्रममा देखिएका कमजोरी सुधार गर्न प्रतिष्ठानलाई निर्देशन दिने गरिएको छ ।

श्रम कार्यालय नेपालगन्जका प्रमुख पिन्टु कुमार रजकका अनुसार कार्यालयले चार जिल्लालाई कार्यक्षेत्र बनाएर श्रम कानुन कार्यान्वयन तथा श्रमिकका अधिकार संरक्षणका लागि काम गरिरहेको छ । उनका अनुसार कार्यक्षेत्र ठूलो भए पनि कार्यालयमा पर्याप्त जनशक्ति र सवारीसाधनको अभाव छ ।

रजकले चार जिल्लामा अनुगमन तथा निरीक्षण गर्नुपर्ने भए पनि उपलब्ध स्रोतसाधन सीमित हुँदा काममा चुनौती हुने गरेको बताए । ‘चार जिल्ला कार्यक्षेत्र भए पनि जनशक्ति तथा सवारीसाधनको अभाव छ । अनुगमन तथा निरीक्षणका क्रममा कतिपय प्रतिष्ठानले रेस्पोन्स नगर्ने समस्या पनि देखिन्छ’, उनले भने । उनका अनुसार कार्यालयबाट भएका श्रम विवादसम्बन्धी निर्णय कार्यान्वयन गर्नुपर्ने पक्षले निर्णय नमान्ने अवस्था पनि देखिने गरेको छ । कार्यालयको निर्णयप्रति असन्तुष्ट पक्षले कानुनी प्रक्रियाअनुसार श्रम अदालत जाने गरेको उनले जानकारी दिए ।

चार जिल्लाको जिम्मेवारी, आठ जनाको दरबन्दी
श्रमसम्बन्धी कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्ने तथा गराउने उद्देश्यले स्थापना भएका श्रम कार्यालयमध्ये नेपालगन्जस्थित श्रम कार्यालयको कार्यक्षेत्र हाल बाँके, बर्दिया, दाङ र पूर्वी रुकुम गरी चार जिल्ला रहेको छ ।

चार जिल्लामा श्रमसम्बन्धी अनुगमन, निरीक्षण, उजुरी सुनुवाइ तथा श्रम कानुन कार्यान्वयनको जिम्मेवारी पाएको कार्यालयमा भने सीमित जनशक्ति मात्र रहेको छ । कार्यालयको स्वीकृत संगठन संरचनाअनुसार कुल ८ जनाको दरबन्दी रहेको छ । दरबन्दीअनुसार कार्यालयमा एक जना कारखाना निरीक्षक, दुई जना नायब सुब्बा, एक जना लेखापाल, एक जना कम्प्युटर अपरेटर, एक जना खरिदार र दुई जना कार्यालय सहयोगी रहने व्यवस्था छ ।

चार जिल्लाको ठूलो भौगोलिक क्षेत्र, बढ्दो उद्योग तथा प्रतिष्ठानको संख्या र श्रमसम्बन्धी उजुरी तथा अनुगमनको जिम्मेवारीको तुलनामा जनशक्ति र भौतिक स्रोतसाधन पर्याप्त नभएको कार्यालय प्रमुख रजकको भनाइ छ ।

श्रम कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन नियमित अनुगमन, प्रतिष्ठानलाई कानुनी प्रावधानबारे जानकारी, उल्लंघन भए सुधारका लागि निर्देशन तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने काम कार्यालयले गर्दै आएको छ । तर, स्रोतसाधन र जनशक्तिको अभावका कारण सबै प्रतिष्ठानमा नियमित र प्रभावकारी रूपमा पुग्न चुनौती रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार श्रम कानुनको प्रभावकारी कार्यान्वयनका लागि सरकारी निकाय, रोजगारदाता र श्रमिकबीच सहकार्य आवश्यक छ । प्रतिष्ठानले कानुनअनुसार श्रमिकलाई न्यूनतम पारिश्रमिक, सुरक्षित कार्यस्थल तथा अन्य कानुनी सुविधा उपलब्ध गराउने र श्रमिकले पनि आफ्नो अधिकार तथा कर्तव्यबारे जानकारी राख्ने हो भने श्रम विवाद न्यूनीकरण गर्न सकिने कार्यालयको अपेक्षा छ ।

Previous Post

युवालाई पठन संस्कृतिसँग जोड्न बहस

Next Post

राजेन्द्र विमल : एउटा उज्यालो साहित्यिक दीप निभेको शोक

Next Post
राजेन्द्र विमल : एउटा उज्यालो साहित्यिक दीप निभेको शोक

राजेन्द्र विमल : एउटा उज्यालो साहित्यिक दीप निभेको शोक

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा १२७ मुद्दा दर्ता, १७९ प्रतिवादी पक्राउ

बाँकेमा १२७ मुद्दा दर्ता, १७९ प्रतिवादी पक्राउ

October 23, 2026
पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

October 23, 2026
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

October 23, 2026
पटाका बनाउने क्रममा विस्फोट, पति–पत्नी र छोरीसहित ७ जनाको मृत्यु

पटाका बनाउने क्रममा विस्फोट, पति–पत्नी र छोरीसहित ७ जनाको मृत्यु

October 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version