For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, October 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मधुवनका विद्यार्थीलाई लागुऔषधविरुद्ध सचेतना

byDainik Nepalgunj
August 16, 2026
in News, मुख्य समाचार
0 0
0
मधुवनका विद्यार्थीलाई लागुऔषधविरुद्ध सचेतना
Share on FacebookShare on Twitter

अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा बर्दियाको मधुवन नगरपालिकामा विद्यार्थी तथा युवालाई लक्षित गर्दै लागुऔषधविरुद्ध सचेतना कार्यक्रम गरिएको छ । लागुऔषध दुव्र्यसनका कारण, त्यसले पार्ने असर र रोकथामका उपायबारे विद्यार्थीलाई जानकारी दिइएको हो ।

मधुवन नगरपालिकाको आयोजना तथा बाँके युनेस्को क्लब र जिल्ला प्रहरी कार्यालय, बर्दियाको समन्वयमा कार्यक्रम भएको हो । ‘फरक सन्दर्भ, साझा आकांक्षा’ भन्ने मूल भावका साथ आयोजित कार्यक्रममा शुक्र माध्यमिक विद्यालय, भृकुटी माध्यमिक विद्यालय र धर्मज्योति माध्यमिक विद्यालयका विद्यार्थी सहभागी थिए ।

कार्यक्रममा लागुऔषध प्रयोगका प्रमुख कारण, यसको शारीरिक तथा मनोसामाजिक असर, शिक्षा र पारिवारिक जीवनमा पर्ने प्रभाव तथा लागुऔषधसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी दिइएको थियो । त्यसैगरी दुव्र्यसनबाट जोगिने उपाय र आवश्यक पर्दा प्राप्त गर्न सकिने सहयोग तथा सेवाका विषयमा पनि छलफल गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षकले मुख्य सत्र सञ्चालन गरेका थिए। सत्रमा विद्यार्थीले लागुऔषध दुव्र्यसनबाट उत्पन्न हुने जोखिम र त्यसबाट बच्ने उपायबारे जानकारी लिएका थिए । युवालाई सचेत, स्वस्थ, जिम्मेवार र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थी तथा युवालाई परिवार र समुदायमा सकारात्मक भूमिका निर्वाह गर्नसमेत प्रोत्साहित गरिएको थियो । लागुऔषध दुव्र्यसनसँगै मानव बेचबिखन र बाल संरक्षणसँग जोडिएका चुनौती समाधानमा पनि युवा पुस्ता सक्रिय हुनुपर्नेमा जोड दिइएको थियो ।

मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले युवालाई विकासका लाभग्राहीका रूपमा मात्र हेर्न नहुने बताए । उनीहरू सामाजिक रूपान्तरणका महत्वपूर्ण साझेदार र परिवर्तनका संवाहक रहेको उल्लेख गर्दै लागुऔषधको कुलतबाट युवालाई जोगाउन आवश्यक रहेकोमा उनले जोड दिए ।

कार्यक्रममा सहभागीहरूले बालबालिका तथा युवाका लागि सुरक्षित, सहयोगी र समावेशी वातावरण निर्माण गर्न स्थानीय सरकार, विद्यालय, सुरक्षा निकाय, परिवार, समुदाय तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताएका थिए । उनीहरूले लागुऔषधमुक्त वातावरण निर्माणका लागि सामूहिक प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा मधुवन नगरपालिकाकी महिला, बालबालिका शाखा प्रमुख इन्द्रा चुनारा, शिक्षा शाखा प्रमुख नारायण खनाल, वडाध्यक्ष हर्कबहादुर बस्नेत, दिलिप गुरुङ, वडा सचिव शोभा शर्मा, बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बीके, फिल्ड सुपरभाइजर सबित्रा भाटसहित शिक्षक र विद्यार्थीको सहभागिता थियो ।

कार्यक्रमले लागुऔषध दुव्र्यसनका दीर्घकालीन असरबारे विद्यार्थी तथा युवामा सचेतना बढाउन सहयोग पुगेको आयोजकले जनाएको छ । युवाको ज्ञान, सीप, सिर्जनशीलता र नेतृत्व क्षमतालाई सकारात्मक काममा प्रयोग गर्न सके बालबालिका तथा युवासँग सम्बन्धित चुनौती सामना गर्न सहज हुने सन्देश पनि कार्यक्रमबाट दिइएको थियो ।

Previous Post

अग्निसपन्दनको रापताप

Next Post

डुबानमा जय वागेश्वरी क्षेत्र

Next Post
डुबानमा जय वागेश्वरी क्षेत्र

डुबानमा जय वागेश्वरी क्षेत्र

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
टायल्स पसलमा ठुलो परिमाणको लागुऔषध

टायल्स पसलमा ठुलो परिमाणको लागुऔषध

October 7, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

कांग्रेस महाधिवेशन : सभापतिमा तीन जनाको भिडन्त

October 7, 2026
विधेयकमाथि नेपालगन्जमा कानुन व्यवसायीसँग छलफल

विधेयकमाथि नेपालगन्जमा कानुन व्यवसायीसँग छलफल

October 7, 2026
लुम्बिनी कल्चर डान्स आइडल २०८३

लुम्बिनी कल्चर डान्स आइडल २०८३

October 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version