For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नबज्ने भो डिजे, शान्त मोहम्मद डे

byDainik Nepalgunj
August 17, 2026
in News, मुख्य समाचार
0 0
0
नबज्ने भो डिजे, शान्त मोहम्मद डे
Share on FacebookShare on Twitter

मुस्लिम धर्मावलम्बीहरुले आफ्ना धार्मिक पर्वहरुमा अनावश्यक हो–हल्ला सिर्जना हुने डिजे, लाउडस्पीकर प्रयोगमा रोक लगाएका छन् । आगामी भाद्र ८ गते इस्लाम धर्मका प्रवर्तक तथा अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्मोत्सवका सन्दर्भमा बसेको बैठकले त्यसखालको विकृति रोक लगाउने निर्णय गरेको हो ।

‘मोहम्मद डे’ मा निकालिने र्यालीमा कहिंकतैपनि डिजेको प्रयोग नगर्ने निर्णय गरिएको छ,’ उलेमा फाउण्डेशन, विभिन्न मस्जिद, मदरसाका सञ्चालक, धर्म गुरु, जनप्रतिनिधि, नेता, सामाजिक अगुवाहरुको संयुक्त बैठकको निर्णय सार्वजनिक गर्दै मो. अतहर हुसैन फारुकीले भने, ‘यस निर्णयको बर्खिलाप कसैले कुनै अराजक काम गरेमा, डिजेको प्रयोग गरेमा त्यसको जिम्मेवार सोही व्यक्ति वा टोल समूह हुनेछ ।’ उक्त निर्णय सबैमाझ पुर्याउने गरि आवश्यक व्यवस्था पनि मिलाइएको बताइएको छ ।

‘यो निकै महत्वपूर्ण निर्णय हो,’ वरिष्ठ पत्रकार सिराजुद्धिन खानले दैनिक नेपालगन्जसँग भने, ‘यस्ता खालका निर्णय समझदारीको कार्यान्वयनले समाजलाई सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सामाजिक सद्भावलाई पनि बल पुर्याएको हुन्छ ।’

दुईसाता अघि सर्वदलीय, सर्वपक्षीय बैठकबाट धार्मिक तथा सामाजिक कुनैपनि गतिविधिमा डिजे, लाउडस्पीकर, हतियारहरुको प्रयोग तथा प्रदर्शनमा पूर्णतः रोक लगाउने समझदारीसँगै निर्णय गरिएको थियो । तर, फेरि त्यो निर्णयको विपरीत क्रियाकलाप भएपछि समाजमा आलोचना भइरहेको बेला मुस्लिम समुदायबाट यो निर्णय आएको हो ।

‘निर्णय कार्यान्वयनमा आवश्यक समन्वयका लागि हामीले काम गरिनैरहेका छौं,’ बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङले दैनिक नेपालगन्जसँग भने ।

उलेमा फाउण्डेशन सहित मुस्लिम समुदायको निर्णयलाई लिएर उक्त समाजका अगुवा मेराज अहमद हिमालयले ‘जुलुसे मिलादमा नयाँ र जिम्मेवार पहल’ भएको टिप्पणी गरेका छन् । नेपालगन्ज जामा मस्जिद–ईदगाह सञ्चालक समिति, उलेमा फाउण्डेशन नेपाल तथा समाजका अगुवाहरूको आइतवार बसेको बैठकले मोहम्मद डे को जुलुससम्बन्धी गरेको निर्णय स्वागतयोग्य रहेको उनको भनाइ छ ।

‘सामाजिक सञ्जालमा एक व्यक्तिको गल्तीलाई पूरै समुदायसँग जोडेर बदनाम गर्ने प्रयास हुन सक्छ,’ उनले निर्णय कार्यान्वयनमा जिम्मेवार बन्न सुझाव दिंदै भनेका छन्, ‘यस्तो अवस्थामा हाम्रो सानो गैरजिम्मेवारीले पनि सम्पूर्ण समाजलाई नोक्सान पु¥याउन सक्छ ।’

‘नेपालगज र आसपासका सम्पूर्ण मस्जिद, मदरसा तथा धार्मिक इदाराहरूबाट उलेमाको निगरानी र जिम्मेवारीमा व्यवस्थित, अनुशासित र मर्यादित जुलुसे मिलाद निकालिनेछ,’ बैठकमा सहभागी उनले भनेका छन्, ‘हरेक वर्ष डिजेमा खर्च हुँदै आएको रकम यसपटक मानव सेवामा लगाऔँ ।’

बाँके प्रशासनले दुई साता अघि विभिन्न पर्व–उत्सवको संवेदनशीलता र विगतको परम्परालाई समेत ख्यालमा राखेर सार्वजनिक स्थल, सडकमा ठूलो ध्वनिका लाउडस्पीकर बजाउने, र्यालीमा डीजे लगायतका कुराहरू निषेध गर्ने निर्णय गरेको हो ।

Previous Post

संघ निर्वाचनका लागि बन्यो निर्वाचन संहिता

Next Post

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

Next Post
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी कल्चर डान्स आइडल २०८३

लुम्बिनी कल्चर डान्स आइडल २०८३

October 6, 2026
जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालन

जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालन

October 6, 2026
नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

October 6, 2026
प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

October 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version