For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘मोहम्मद डे’ मा रोपियो पीपल

byDainik Nepalgunj
August 25, 2026
in News, मुख्य समाचार
0 0
0
‘मोहम्मद डे’ मा रोपियो पीपल
Share on FacebookShare on Twitter

मोहम्मद डे अर्थात मुस्लिम धर्मावलम्बीहरुका प्रवर्तक पैगम्बर मोहम्मदको जन्म दिनको अवसर पारेर नेपालगन्जमा पीपलको बिरुवा रोपेर धार्मिक सद्भावसँगै वातावरण संरक्षणको सन्देश दिइएको छ ।

१५०१औँ मोहम्मद जयन्तीका अवसरमा आयोजित शुभकामना तथा आपसी सद्भाव आदान–प्रदान कार्यक्रममा सहभागीले वृक्षरोपणलाई सामाजिक एकता र प्रकृति संरक्षणसँग जोडेर अघि बढाउने सन्देश दिएका हुन् ।

हरित अभियानकर्ता हेमन्तराज काफ्लेले उपलब्ध गराएको पीपलको बिरुवा कार्यक्रममा रोपिएको थियो । धार्मिक पर्वको अवसरलाई वातावरण संरक्षणसँग जोड्दै गरिएको वृक्षरोपणले नेपालगन्जको सामाजिक विविधताबीच साझा अभियान अघि बढाउन सकिने सन्देश दिएको सहभागीले बताएका थिए ।

प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले वातावरण संरक्षणका लागि वृक्षरोपण र पीपल संरक्षणको आवश्यकता रहेको बताए । बढ्दो वातावरण प्रदूषणका कारण रुखबिरुवा अहिले झनै आवश्यक बनेको उनको भनाइ थियो । पीपल वातावरणका लागि महत्वपूर्ण बिरुवा भएकाले गर्मी हुने नेपालजस्तो ठाउँमा ठूलो संख्यामा पीपलका बिरुवा रोप्नुपर्ने उनले बताए ।

‘स्वच्छ तथा हरित वातावरण निर्माणका लागि रुखबिरुवा अहिलेको बढ्दो वातावरण प्रदूषणका बेला निकै आवश्यक छन् । पीपल वातावरणका लागि निकै महत्वपूर्ण बिरुवा हो । नेपालजस्तो गर्मी ठाउँमा सयौँ पीपलका बिरुवा लगाउन जरुरी छ,’ सांसद राईले भने, ‘यसका लागि सबैको सहकार्य आवश्यक छ ।’

नगर प्रमुख प्रशान्त बिष्टले मोहम्मद जयन्तीलाई धार्मिक पर्वमा मात्र सीमित गरेर हेर्न नहुने बताए। उनका अनुसार यो पर्व हिन्दु–मुस्लिम भाइचारा, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकताको प्रतीक पनि हो ।

नेपालगन्जको विविधतापूर्ण सामाजिक संरचनालाई थप बलियो बनाउन सबै समुदायबीच प्रेम, सम्मान र सहअस्तित्वको भावना कायम राख्नुपर्ने बिष्टले बताए। धार्मिक तथा सामाजिक विविधतालाई एकताको आधार बनाउँदै अघि बढ्न सके नेपालगन्जको सामाजिक सम्बन्ध अझ बलियो हुने उनको भनाइ थियो ।

कार्यक्रममा मेराज अहमद हिमालयले पनि सामाजिक एकता र वातावरण संरक्षण दुवै साझा विषय भएकाले समुदाय मिलेर काम गर्नुपर्ने बताए। ‘सामाजिक एकता, सद्भाव र वातावरण संरक्षणजस्ता साझा विषयमा सबै समुदाय मिलेर अघि बढ्नुपर्छ। त्यसैले हामीले पीपलको बिरुवा लगाएका हौँ,’ उनले भने ।

मोहम्मद जयन्तीका अवसरमा गरिएको वृक्षरोपणले धार्मिक सहिष्णुता र पर्यावरणीय चेतनालाई एउटै सन्देशमा जोडेको सहभागीले बताएका थिए। एकातर्फ पीपलको बिरुवा रोपेर प्रकृति संरक्षणको सन्देश दिइएको थियो भने अर्कोतर्फ जयन्तीमार्फत हिन्दु–मुस्लिम भाइचारालाई थप बलियो बनाउने सन्देश प्रवाह गरिएको थियो ।

कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, क्लीन एण्ड ग्रीन नेपालगन्जका संयोजक डा. विनोद कर्ण, पत्रकार सिराज खान र इरफान सिद्दिकी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो । उनीहरूले धार्मिक सद्भाव, सामाजिक एकता र वातावरण संरक्षणका अभियानलाई सँगसँगै अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

Previous Post

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

Next Post

बुवाको त्याग र सन्तानले भुल्दै गएको गुनको कथा ‘बाः एक योद्धा’

Next Post
बुवाको त्याग र सन्तानले भुल्दै गएको गुनको कथा ‘बाः एक योद्धा’

बुवाको त्याग र सन्तानले भुल्दै गएको गुनको कथा ‘बाः एक योद्धा’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दशैं बिदामा पनि अदालत खुला रहने

दशैं बिदामा पनि अदालत खुला रहने

October 10, 2026
नदी दोहोन : दुई महिनामा १२ ढुवानीका साधन नियन्त्रणमा

नदी दोहोन : दुई महिनामा १२ ढुवानीका साधन नियन्त्रणमा

October 10, 2026
बाँकेमा ३२ किलो गाँजासहित एक जना पक्राउ

बाँकेमा ३२ किलो गाँजासहित एक जना पक्राउ

October 10, 2026
रूपईडीहा डिपोका कर्मचारी सडकमा

रूपईडीहा डिपोका कर्मचारी सडकमा

October 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version